सेयर


रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयरमा सभामुख र ऊर्जामन्त्रीको आवेदन

रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयरमा सभामुख र ऊर्जामन्त्रीको आवेदन

६ बैशाख २०७६, शुक्रबार १२:०२

काठमाडौं । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले सुरु गरेको जनताको जलविद्युत् कार्यक्रममा सभामुख कृष्णबहादुर महरासमेत जोडिएका छन् । सभामुख महराले बिहीबार ग्लोबल आईएमई क्यापिटलमा हितग्राही खाता खोलेर जनताको जलविद्युत्.....

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

६ बैशाख २०७६, शुक्रबार ११:४७

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चुत्तापुँजी बढाउन २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले बैशाख २५ गते विशेष साधारणसभा बोलाएको छ। बैशाख १५ गते एक दिन कम्पनीको सेयरधनी किताव बन्द गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।.....

३ लघुवित्तले आईपीओ निष्कासन गर्दै, कसको कति (सूचिसहित)

३ लघुवित्तले आईपीओ निष्कासन गर्दै, कसको कति (सूचिसहित)

६ बैशाख २०७६, शुक्रबार ११:२३

काठमाडौं । विभिन्न ३ ओटा लघुवित्त संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेडले गरी ७ करोड ४६ लाख ७७ हजार ८०० कित्ता बराबरको ७ लाख ४६ हजार ७७८ कित्ता आईपीओ निष्कासन.....

रसुवागढी र सान्जेन जलविद्युतको १५७ करोडको आईपीओ खुल्यो, ५ हजार कित्तासम्म आवेदन दिन पाइने

रसुवागढी र सान्जेन जलविद्युतको १५७ करोडको आईपीओ खुल्यो, ५ हजार कित्तासम्म आवेदन दिन पाइने

५ बैशाख २०७६, बिहीबार १५:४१

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) शुक्रबारदेखि निष्कासन  भएको छ । दुवै कम्पनीले १ अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँबराबरका १ करोड ५७ लाख ३८ हजार १५० कित्ता आईपीओ निष्कासन गर्ने लागेका हुन । रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ.....

सेयर बजार १५ अङ्कले बढ्यो, कुमारी बैङ्कको ८ करोड ५८ लाखको कारोबार

सेयर बजार १५ अङ्कले बढ्यो, कुमारी बैङ्कको ८ करोड ५८ लाखको कारोबार

५ बैशाख २०७६, बिहीबार १५:२०

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार १५ अङ्कले बढेर नेप्से परिसूचक १ हजार २३२ अङ्कमा पुगेको छ । सोमबारदेखि लगातार बढेको सेयर बजार बिहीबारसम्म कायम छ । बिहीबार ७४ करोड रुपैयाँबराबरको २४ लाख ३३ हजार २७५ कित्ता सेयर किनबेच भएको छ । कुमारी बैङ्कको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कुमारीको प्रतिकित्ता.....

नविल बैंकको व्यालेन्स फण्डको बिक्री खुल्यो, १२ करोडसम्म आवेदन दिन पाइने

नविल बैंकको व्यालेन्स फण्डको बिक्री खुल्यो, १२ करोडसम्म आवेदन दिन पाइने

५ बैशाख २०७६, बिहीबार ०८:१४

काठमाडौं । नविल बैंङ्कले सामूहिक लगानी कोष (म्युचअल फण्ड) आज बिहीबारदेखि निष्कासन भएको छ । नविलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड ईकाइ म्युचअल फण्ड निष्कासन गरेको हो । नविलले व्यालेन्स फण्ड २ निष्कासन गरेको हो । व्यालेन्स फण्ड निष्कासन बैंशाख ५ गतेदेखि सुरु भई छिटोमा ९ गते र ढिलोमा जेठ ३ गते तोकिएको.....

सेयर बजार ५ अंकले बढ्दा ८२ करोड १६ लाखको कारोबार

सेयर बजार ५ अंकले बढ्दा ८२ करोड १६ लाखको कारोबार

४ बैशाख २०७६, बुधबार १५:१७

काठमाडौं । लगातार ३ दिन सेयर बजार उकालो लागेको छ । सोमबारदेखि उकालो लागेको बजारले बुधबार पनि निरन्तरता पायो । बुधबार सेयर बजार ५ अंकले बढ्दा नेप्से परिसूचक १ हजार २१७ अंकमा पुगेको छ । बुधबार ८२ करोड १६ लाख रुपैयाँमा २८ लाख १ हजार ६१३ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । सबैभन्दा बढी सेयर कारोबार एनएमबी.....

लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली, २३ अंकको वृद्धि

लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली, २३ अंकको वृद्धि

३ बैशाख २०७६, मंगलवार १५:१७

काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि सेयर बजारमा उछाल आएको छ । मंगलबार सेयर बजार २३.३ अंक बढेर नेप्से परिसुचक १ हजार २१२ अंकमा पुगेको छ । सेयर बजारका सबै परिसुचकमा हरियाली देखिएको छ । सोमबार पनि बजार ४.७ अंक बढेर सकरात्मक संकेत देखाएको थियो । ११०० देखि ११५० अंकबीचमा लामो समय रहेर बजारले नयाँ वर्षको तेस्रो.....

नयाँ वर्षको सुरुआतसँगै सेयर बजारमा सुधार, ४.७ अङ्कले बढ्यो

नयाँ वर्षको सुरुआतसँगै सेयर बजारमा सुधार, ४.७ अङ्कले बढ्यो

२ बैशाख २०७६, सोमबार १५:३५

काठमाडौं । नयाँ वर्षको सुरुआत मै सेयर बजारमा सकारात्मक सङ्केत देखिएको छ । सोमबार सेयर बजार ४.७ अङ्कले बढेर नेप्से परिसूचक १ हजार १८८ अङ्कमा पुगेको छ । सोमबार ३० करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता ५२२ रुपैयाँमा २ करोड ७५ लाख ५०.....

सेयर कारोबारमा ८३ करोड लाभकर छली

सेयर कारोबारमा ८३ करोड लाभकर छली

२९ चैत्र २०७५, शुक्रबार १८:४१

काठमाडौं । सेयर खरिदबिक्री वापत असुल हुनुपर्ने पुँजीगत लाभकर छली भएको पाइएको छ । हकप्रद, बोनसका साथै संस्थागत सेयर खरिदबिक्रीमा लाग्ने ८२ करोड ७१ लाख रुपैयाँ कर नउठेको महालेखा परीक्षकको कार्यलयले जनाएको छ । आयकर ऐनले नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभमा ५ प्रतिशत.....