सेयर


एनएमबी बैङ्कको सेयर कारोबार रोक्का

एनएमबी बैङ्कको सेयर कारोबार रोक्का

३ जेष्ठ २०७६, शुक्रबार १२:४०

काठमाडौं । ओम डेभलपमेन्ट बैङ्कसंग मर्जर सम्झौता गरेको एनएमबी बैङ्कको सेयर कारोबार रोक्का भएको छ । एनएमबीले ओम डेभलपमेन्टसंग मर्जरका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको भोलिपल्ट शुक्रबार सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई अनुरोध गरको हो । एनएमबीले प्रति सेयर ७५ रुपैयाँमा.....

कृषि विकास र ग्लोबल आईएमईको ५२ लाख ४७ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत

कृषि विकास र ग्लोबल आईएमईको ५२ लाख ४७ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत

२ जेष्ठ २०७६, बिहीबार १६:०८

काठमाडौं । कृषि विकास बैङ्क र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । नेप्सेले बिहीबार ५२ लाख ४७ हजार २०४ कित्ता बोनस सेयर सुचिकृत गरेको हो । जसमध्ये कृषि विकासको ५१ लाख ३ हजार १२९ र ग्लोबल आईएमईको १ लाख ४४ हजार ७५ कित्ता.....

इन्फिनिटी लघुवित्तले जेठ १३ देखि ६ करोड ७४ लाखको आईपीओ निष्कासन गर्ने

इन्फिनिटी लघुवित्तले जेठ १३ देखि ६ करोड ७४ लाखको आईपीओ निष्कासन गर्ने

२ जेष्ठ २०७६, बिहीबार १३:११

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १३ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा असार १० गतेलाई तोकिएको बिक्री प्रवन्धक सिभिल क्यापिटल.....

बीमा कम्पनीको संख्या धेरै भयो, मर्जरमा जानुस

बीमा कम्पनीको संख्या धेरै भयो, मर्जरमा जानुस

१ जेष्ठ २०७६, बुधबार २१:३६

बीमा क्षेत्रको एक वर्षका तथ्याँक उत्साहजनक देखिएका छन् । समग्र अर्थतन्त्रमा नै उत्साहप्रद देखिएको बेला बीमाको पनि देखिनु स्वभाविक नै हो । यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुँदै छ, भने अर्को वर्ष यो भन्दा बढी नै हुनेछ । अझै उत्साहपुर्ण आर्थिक वृद्धिको ध्येय छ, यसमा बैङ्क तथा वित्तीय क्षेत्रका अतिरित्त बीमाको.....

१३३ करोडको सेयर कारोबार, लाभांश पाउने आशमा लगानीकर्ता एनसीसी बैङ्कमा झुम्मिए

१३३ करोडको सेयर कारोबार, लाभांश पाउने आशमा लगानीकर्ता एनसीसी बैङ्कमा झुम्मिए

१ जेष्ठ २०७६, बुधबार १५:३२

काठमाडौं । सेयर बजार ५.५ अङ्कले बढेको छ । बजार बढेर बुधबार नेप्से परिसूचक १ हजार ३२१ अङ्कमा पुगेको छ । सेयरमा सामान्य वृद्धि भए पनि बुधबार १ अर्ब ३३ करोड ३ लाख रुपैयाँ बराबरको ४० लाख ४३ हजार १५७ कित्ता सेयर किनबेच भएको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एनसीसीको.....

लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली, १०३ करोडको कारोबार

लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली, १०३ करोडको कारोबार

३१ बैशाख २०७६, मंगलवार १५:२७

काठमाडौं । लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली छाएको छ । मङ्गलबार बजार १४ अङ्क बढेर नेप्से परिसूचक १ हजार ३ सय १५ अङ्कमा पुगेको छ । मङ्गलबार १ अर्ब ३ करोड ७२ लाख रुपैयाँबराबरको ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर किनबेच भएको छ । नेपाल बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता.....

एकैदिन १ करोड २५ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति ?

एकैदिन १ करोड २५ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति ?

३१ बैशाख २०७६, मंगलवार १३:४७

काठमाडौं । एकैदिन दुई कम्पनीको बोनस र हकप्रद गरी १ करोड २४ लाख ८८ हजार १५८ कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ । प्रभु बैङ्कको बोनस र प्रोगेसिभ फाइनान्स लिमिटेड हकपद्र सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ । प्रभुको ६५ लाख ८७ हजार १५८ र प्रोगेसिभको ५९ लाख १ हजार.....

सर्वरमा समस्या आएपछि सेयर कारोबार अवरुद्ध

सर्वरमा समस्या आएपछि सेयर कारोबार अवरुद्ध

३१ बैशाख २०७६, मंगलवार १२:१३

काठमाडौं । सर्वरमा समस्या आएपछि सेयर कारोबार प्रभावित भएको छ । राजधानीको विभिन्न स्थानमा रहेका सर्वरमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सेयर कारोबार हुन सकेको छैन । सेयर कारोबार प्रभावित भएको कालिका सेक्युरिटीजका प्रवन्धक निर्देशक नरेन्द्र सिजापतिले बताए । सर्वरले कारोबार हुन.....

जलविद्युतमा लगानीकर्ताको आकर्षण घट्दो, १०० को सेयर ६८ मा पाइन थाल्यो

जलविद्युतमा लगानीकर्ताको आकर्षण घट्दो, १०० को सेयर ६८ मा पाइन थाल्यो

२७ बैशाख २०७६, शुक्रबार १९:४४

काठमाडौं । जलविद्युत् कम्पनीमा सेयर लगानीकर्ताको आकर्षण घट्दै गएको छ । लगानीकर्ताले राम्रो प्रतिफल नपाउने र लामो समय कुर्नु पर्दा यसको असर जलविद्युत् कम्पनीहरुमा परेको हो । साधारण सेयर (आईपीओ) निष्कासन गर्दा केही कम्पनीको बिक्री हुन सकेन । पछिल्लो समयमा युनियन हाइड्रोपावर कम्पनीको आईपीओ बिक्री हुन.....

सेयर बजार ३.६ अङ्क घट्यो, सिभिल र मेगा बैङ्कको सबैभन्दा बढी कारोबार

सेयर बजार ३.६ अङ्क घट्यो, सिभिल र मेगा बैङ्कको सबैभन्दा बढी कारोबार

२५ बैशाख २०७६, बुधबार १६:०१

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बुधबार बजार ३.६८ अङ्क घटेर नेप्से परिसूचक १ हजार २९७ अङ्कमा सीमित भएको छ । बुधबार ५० करोड ७९ लाख ३४ हजार रुपैयाँबराबरको १९ लाख ७ हजार ७८३ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । सिभिल बैङ्क र मेगा बैङ्कको सबैभन्दा बढी सेयर किनबेच भएको छ । सिभिलको.....