सेयर


सेयर बजार सुधारले मर्चेन्ट बैङ्कर म्युचुअल फन्ड निष्कासन गर्न हौसिए, ५८५ करोडको आउँदै

सेयर बजार सुधारले मर्चेन्ट बैङ्कर म्युचुअल फन्ड निष्कासन गर्न हौसिए, ५८५ करोडको आउँदै

१२ जेष्ठ २०७६, आईतवार १९:००

काठमाडौं । सेयर बजारमा सुधार आउन थालेपछि वाणिज्य बैङ्कका सहायक कम्पनी मर्चेन्टर बैङ्करले धमाधम सामूहिक लगानी कोष (म्युचुअल फन्ड) निष्कासन गर्न थालेका छन् । पाँच ओटा मर्चेन्ट बैङ्करले ५ अर्ब ८५ करोड रुपैयाँबराबरका ५८ करोड ५० लाख एकाई म्युचुअल फन्ड निष्कासनको तयारी गरेका हुन् । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले.....

सेयर बजार दोहोरो अङ्कले घट्यो

सेयर बजार दोहोरो अङ्कले घट्यो

१२ जेष्ठ २०७६, आईतवार १६:१४

काठमाडौँ । साताको पहिलो दिन आज सेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको छ ।.....

९ कम्पनीले ३२५ करोड हकप्रद सेयर ल्याउँदै, कसको कति ?

९ कम्पनीले ३२५ करोड हकप्रद सेयर ल्याउँदै, कसको कति ?

११ जेष्ठ २०७६, शनिबार ०९:०९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत ९ कम्पनीले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका छन । वित्त, उत्पादनमुलक र जलविद्युत कम्पनीले ३ अर्ब २४ करोड ८९ लाख १० हजार रुपैयाँ बराबरको ३ करोड २४ लाख ८९ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ.....

२२ अर्ब ५८ करोडको बोनस सेयर, कसको कति (सूचिसहित)

२२ अर्ब ५८ करोडको बोनस सेयर, कसको कति (सूचिसहित)

११ जेष्ठ २०७६, शनिबार ०८:४३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत विभिन्न कम्पनीहरुले अघिल्लो र गत आर्थिक वर्षमा गरी सेयरधनीलाई अर्बौ रुपैयाँ बोनस सेयर वितरण गरेका छन् । बैङ्क तथा वित्त, जलविद्युत, होटल, बीमालगायत ७९ कम्पनीले २२ अर्ब ५८ करोड २१ लाख रुपैयाँ बराबरको २३ करोड १८ लाख १६ हजार कित्ता बोनस सेयर सेयरधनीलाई.....

४ लघुवित्तले १७ करोड ३६ लाखको आईपीओ ल्याउँदै

४ लघुवित्तले १७ करोड ३६ लाखको आईपीओ ल्याउँदै

१० जेष्ठ २०७६, शुक्रबार १८:०४

काठमाडौं । विभिन्न ४ ओटा लघुवित्त संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न लागेका हुन । ४ लघुवित्त.....

धितोपत्र बोर्डको प्रशिक्षण कार्यक्रम

धितोपत्र बोर्डको प्रशिक्षण कार्यक्रम

१० जेष्ठ २०७६, शुक्रबार १७:५३

काठमाडौं । नेपाल धितोपत्र बोर्डको यस आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार बोर्डबाट निःशुल्क लगानीकर्ता प्रशिक्षण, रेडियो कार्यक्रम र लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम सञ्चालन÷प्रसारण भइरहेको छ । बोर्डको कार्यालय जावलाखेल, ललितपुरमा प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार दिनको.....

आईएमई जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर प्रस्ताव, चुत्तापुँजी १ अर्ब पुग्ने

आईएमई जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर प्रस्ताव, चुत्तापुँजी १ अर्ब पुग्ने

१० जेष्ठ २०७६, शुक्रबार ११:०३

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति ७७ औं बैठकले सेयरधनी आफैले व्योहर्ने गरी ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट बोनस सेयर वितरण गर्न लागेको.....

प्रभु बैङ्कको ५६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

प्रभु बैङ्कको ५६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

१० जेष्ठ २०७६, शुक्रबार १०:५४

काठमाडौं । प्रभु बैङ्कको संस्थापक (प्रोमोटर) सेयर साधारणमा परिणत भएको छ । प्रभुले ५६ लाख ११ हजार ८४५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको हो । नयाँ संरचनाअनुसार प्रभुमा ५५ प्रतिशत संस्थापक र ४५ प्रतिशत सर्वसाधारणको स्वामित्व रहने छ । बैङ्कमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व.....

साधना लघुवित्तले आर्थिक समृद्धिलाई प्राप्त गर्ने, स्वाप रेसियो ८० कायम

साधना लघुवित्तले आर्थिक समृद्धिलाई प्राप्त गर्ने, स्वाप रेसियो ८० कायम

१० जेष्ठ २०७६, शुक्रबार ०८:४४

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वार) गर्ने भएको छ । प्राप्ति प्रक्रिया अघि बढाउन दुबै लघुवित्त संस्थाले जेठ २५ गते विशेष साधारणसभा बोलाएका छन् । साधनाको प्रतिकित्ता १०० रुपैयाँ बराबर आर्थिक समृद्धिको ८० रुपैयाँमा सेयर आदनप्रदान.....

सेयर बजार ५ अङ्कले घट्यो, अपर तामाकोसी र हिमालयन डिष्टीलरीको बढी कारोबार

सेयर बजार ५ अङ्कले घट्यो, अपर तामाकोसी र हिमालयन डिष्टीलरीको बढी कारोबार

९ जेष्ठ २०७६, बिहीबार १५:२९

काठमाडौं । बुधबार बढेको सेयर बजार साताको अन्तिम दिन बिहीबार ५ अङ्कले घटेको छ । मङ्गलबार बजार ७.४९ प्रतिशत बढेको थियो । बजार घटेर नेप्से परिसूचक १ हजार ३१४ मा झरेको छ । बजार घटे पनि ९३ करोड २६ लाख २४ हजार रुपैयाँ बराबरका २९ लाख ४३ हजार ३०४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको.....