सेयर


सेयर बजार राताम्मे, १३०० अङ्कबाट ओरालो लाग्यो

सेयर बजार राताम्मे, १३०० अङ्कबाट ओरालो लाग्यो

२० जेष्ठ २०७६, सोमबार १५:१९

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । आइतबार बजार १३.७९ अङ्क घटेकोमा सोमबार १२.८४ अङ्क घटेको छ । दुई दिन सेयर बजार २५ अङ्कले घटेको छ । सोमबार सेयर बजारका सबै परिसूचक घटेर राताम्मे भएका छन् । सेयर बजार १ हजार ३०० अङ्कबाट तल झरेर १ हजार २९२ अङ्कमा सीमित भएको छ । सोमबार ६९ करोड ८७ लाख.....

बम्पर लाभांशले लगानीकर्ता प्रिमियर इन्स्योरेन्समा झुम्मिए, सबैभन्दा बढी सेयर कारोबार

बम्पर लाभांशले लगानीकर्ता प्रिमियर इन्स्योरेन्समा झुम्मिए, सबैभन्दा बढी सेयर कारोबार

१९ जेष्ठ २०७६, आईतवार १५:२०

काठमाडौं । बम्पर लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा झुम्मिएका छन् । प्रिमियरले सेयरधनीलाई ८३.९९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेपछि आइतबार सबैभन्दा बढी सेयर कारोबार भएको छ । प्रिमियरको प्रतिकित्ता १ हजार १७३ रुपैयाँमा १३ करोड २ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच.....

प्रिमियर इन्स्योरेन्सको सेयरधनीलाई बम्पर लाभांश, ८३.९९ प्रतिशत प्रस्ताव

प्रिमियर इन्स्योरेन्सको सेयरधनीलाई बम्पर लाभांश, ८३.९९ प्रतिशत प्रस्ताव

१९ जेष्ठ २०७६, आईतवार १४:२७

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ८३.९९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ७९.७९ प्रतिशत बोनस सेयर र ४.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट ४६ करोड ६० लाख रुपैयाँ बोनस सेयर र.....

जलविद्युत आयोजनामा साढे २३ अर्ब सेयर लगानी  गर्ने एचआईडीसीएलको तयारी

जलविद्युत आयोजनामा साढे २३ अर्ब सेयर लगानी गर्ने एचआईडीसीएलको तयारी

१८ जेष्ठ २०७६, शनिबार १४:००

काठमाडौं । जलविद्युत आयोजनालाई ऋण दिदै आएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अब सेयरमा पनि लगानी गर्ने भएको छ । एचआईडीसीएलले विभिन्न जलविद्युत आयोजनामा २३ अर्ब ३७ करोड रुपैयाँ सेयर लगानी गर्न लागेको छ । कम्पनीले ४२६ मेगावाटको फुकोट कर्णालीमा १० प्रतिशत.....

शिवम सिमेन्ट र प्रभु बैङ्कको सबैभन्दा बढी सेयर कारोबार, कसको कति (सूचिसहित)

शिवम सिमेन्ट र प्रभु बैङ्कको सबैभन्दा बढी सेयर कारोबार, कसको कति (सूचिसहित)

१७ जेष्ठ २०७६, शुक्रबार १३:२०

काठमाडौं । शिवम सिमेन्ट लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । शिवमको ६६ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । पछिल्लो समयमा शिवमको सेयर मूल्यका बढ्नुका साथै धेरै कारोबार हुने कम्पनीको सूचीमा परेको छ । दोस्रो स्थानमा प्रभु बैङ्क छ । यो साता प्रभुको ४३ करोड ९५ लाख ५० हजार रुपैयाँ.....

सेयर ५.५८ अङ्क बढ्दा १५२ करोडको कारोबार

सेयर ५.५८ अङ्क बढ्दा १५२ करोडको कारोबार

१६ जेष्ठ २०७६, बिहीबार १५:१३

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ५.५८ अङ्कले बढे पनि डेढ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बिहीबार १ अर्ब ५२ करोड ८१ लाख रुपैयाँ बराबरको ४८ लाख ९४ हजार ६८१ कित्ता सेयर कारोबार भएको छ । बिहीबार शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । शिवम्को प्रतिकित्ता ६६१ रुपैयाँमा १७ करोड १९.....

अर्थमन्त्री सेयर बजारप्रति सकरात्मक भएपछि लगानीकर्ताले गरे स्वागत, बजार अब के होला ?

अर्थमन्त्री सेयर बजारप्रति सकरात्मक भएपछि लगानीकर्ताले गरे स्वागत, बजार अब के होला ?

१६ जेष्ठ २०७६, बिहीबार ०९:०२

काठमाडौं । सरकारले बजेटमार्फत सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर दर घटाएपछि लगानीकर्तालाई राहत भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सेयर बजारको विकासका लागि पुँजीगत लाभकर ५ प्रतिशत कायम हुने घोषणा गरेका छन् । अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको.....

शिवम् सिमेन्ट र प्रभु बैङ्कमा लगानीकर्ता झुम्मिए, ७५ करोडको सेयर कारोबार

शिवम् सिमेन्ट र प्रभु बैङ्कमा लगानीकर्ता झुम्मिए, ७५ करोडको सेयर कारोबार

१४ जेष्ठ २०७६, मंगलवार १५:२३

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड र प्रभु बैङ्कमा लगानीकर्ता झुम्मिँदा सबैभन्दा बढी कारोबार भएको छ । मङ्गलबार शिवम्को प्रतिकित्ता ६४६ रुपैयाँ १६ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिवम्को सेयर मूल्य १० प्रतिशत बढेको छ । पछिल्लो समयमा शिवम्को सेयरमा लगानीकर्ता झुम्मिँदै आएका छन् । यस्तै प्रभु.....

सेयर बजारमा सामान्य वृद्धि, शिवम् सिमेन्ट र प्रभु बैङ्कको बढी कारोबार

सेयर बजारमा सामान्य वृद्धि, शिवम् सिमेन्ट र प्रभु बैङ्कको बढी कारोबार

१३ जेष्ठ २०७६, सोमबार १५:२३

काठमाडौं । सेयर बजार सामान्य अङ्क बढेको छ । साताको दोस्रो दिन सोमबार बजार ०.३४ अङ्क मात्र बढेको छ । सेयर बजार घटेपछि कारोबार रकममा समेत गिरावट आएको छ । सोमबार कुल ५१ करोड ९५ लाख ५६ हजार रुपैयाँबराबरको १७ लाख १ हजार ६४ कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अङ्कले बढ्दा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा बढी.....

गुराँश लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत

गुराँश लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत

१३ जेष्ठ २०७६, सोमबार १३:५१

.....