सेयर


१३ जलविद्युत् कम्पनीको ४६५ करोडको सेयर निष्कासन रोकियो, कुन आयोजनाको कति ?

१३ जलविद्युत् कम्पनीको ४६५ करोडको सेयर निष्कासन रोकियो, कुन आयोजनाको कति ?

९ जेष्ठ २०७६, बिहीबार ११:२०

काठमाडौं । विभिन्न १३ ओटा जलविद्युत कम्पनीको साधारण सेयर र हकप्रद सेयर निष्कासन रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका जलविद्युत कम्पनीले नियामक राष्ट्रिय विद्युत् नियमन आयोगको स्वीकृति लिनुपर्ने नयाँ व्यवस्था लागु भएपछि रोकिएको हो । नियमन आयोगमा.....

इन्भेष्टमेन्ट बैङ्ककको म्युचअल फण्ड जेठ १९ देखि, २ लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने

इन्भेष्टमेन्ट बैङ्ककको म्युचअल फण्ड जेठ १९ देखि, २ लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने

९ जेष्ठ २०७६, बिहीबार ०७:४१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले जेठ १९ गतेदेखि सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्ने भएको छ । बैङ्कले सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाइ म्युचअल फण्ड निष्कासन गर्न लागेको हो । फण्ड निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार १६ गतेलाई तोकिएको.....

सेयर बजार बढ्यो, ९६ करोड ६६ लाखको कारोबार

सेयर बजार बढ्यो, ९६ करोड ६६ लाखको कारोबार

८ जेष्ठ २०७६, बुधबार १५:२६

काठमाडौं । सेयर बजार ७.४९ अङ्कले बढेको छ । बुधबार बजार बढेर नेप्से परिसूचक १ हजार ३१९ अङ्कमा पुगेको छ । मङ्गलबार बढेको बजारले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार ९६ करोड ६६ लाख ९३ हजार रुपैयाँ बराबरको ३४ लाख ३६ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ । बुधबार नेपाल बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।.....

अपर तामाकोसीको सेयरमा उछाल, आधा घण्टामा १० प्रतिशत बढ्यो

अपर तामाकोसीको सेयरमा उछाल, आधा घण्टामा १० प्रतिशत बढ्यो

८ जेष्ठ २०७६, बुधबार ११:५०

काठमाडौं । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयर उचालिएको छ । मंगलबार १० प्रतिशत बढेकोमा बुधबार पनि कारोबार खुलेको आधा घण्टामा सेयर मूल्य १० प्रतिशत बढेको हो । अपर तामाकोसीको सेयर मूल्य बढेर प्रतिकित्ता ३०५ रुपैयाँमा पुगेर रोकिएको छ । सोमबार प्रतिकित्ता २५६ रुपैयाँ थियो । मंगलबारदेखि दुई दिनमा.....

सेयर बजार ४.४२ अंकले बढ्यो, नेपाल बैङ्क र शिवम सिमेन्टको बढी कारोबार

सेयर बजार ४.४२ अंकले बढ्यो, नेपाल बैङ्क र शिवम सिमेन्टको बढी कारोबार

७ जेष्ठ २०७६, मंगलवार १६:०४

काठमाडौं । सेयर बजार ४.४२ अंकले बढेको छ । मंगलबार बजार बढेर नेप्से परिसुचक १ हजार ३१२ अंकमा पुगेको छ । बजार सामान्य अंकले बढ्दा ८१ करोड ४४ लाख ५२ हजार रुपैयाँ बराबरको ३१ लाख २ हजार २८४ किता किनबेच भएको हो । मंगलबार नेपाल बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३३३ रुपैयाँमा ८.....

सेयर बजार नौ अङ्कले घट्यो

सेयर बजार नौ अङ्कले घट्यो

६ जेष्ठ २०७६, सोमबार १६:२५

काठमाडौँ । धितोपत्र बजारमा आज साेमबार पनि सेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९९ बिन्दुले घटेर २७९.८० मा घटेको छ । स्टकका.....

हिमाल दोलखा हाइड्रोपावरको आईपीओ जेठ १४ देखि, १ लाख कित्तासम्म आवेदन दिन पाइने

हिमाल दोलखा हाइड्रोपावरको आईपीओ जेठ १४ देखि, १ लाख कित्तासम्म आवेदन दिन पाइने

६ जेष्ठ २०७६, सोमबार १०:३३

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १४ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम र माइ नगरपालिकाका स्थानीयबासिन्दालाईै १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा जेठ २८ र ढिलोमा असार १३.....

सेयर बजारमा सामान्य गिरावट, नेपाल बैङ्क र शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार

सेयर बजारमा सामान्य गिरावट, नेपाल बैङ्क र शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार

५ जेष्ठ २०७६, आईतवार १५:५०

काठमाडौं । सेयर बजारमा गिरावट आए पनि १ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार बजार १.८७ प्रतिशत घटेको छ । यस दिन कुल ३२ लाख ८१ हजार ११६ कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अङ्कले गिरावट आएका बेला नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३३६ रुपैयाँमा.....

नेपाल लाइफको २५ प्रतिशत बोनस सेयर र २३.५० प्रतिशत नगद लाभांस पारित

नेपाल लाइफको २५ प्रतिशत बोनस सेयर र २३.५० प्रतिशत नगद लाभांस पारित

५ जेष्ठ २०७६, आईतवार १०:०५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको वीरगंज सम्पन्न १९औं बार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र २३.५० नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनश सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ.....

१ करोड ९५ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

१ करोड ९५ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

३ जेष्ठ २०७६, शुक्रबार १३:०९

काठमाडौं । विभिन्न आधादर्जन कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । प्रभु बैङ्क, कृषि विकास बैङ्क, प्रोगेसिभ फाइनान्स लिमिटेड, ग्लोबल आईएमई लघुवित्त संस्था लिमिटेड, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति माइक्रोफाइनान्स लिमिटेडको गरी १ करोड ९५ लाख ६८ हजार.....