सेयर


सेयर बजार घटेपछि मर्चेन्ट बैंङ्करले म्युचअल फन्ड ल्याउन मानेन्, ७ अर्ब ७५ करोडको निष्कासन रोकियो (सूचिसहित)

सेयर बजार घटेपछि मर्चेन्ट बैंङ्करले म्युचअल फन्ड ल्याउन मानेन्, ७ अर्ब ७५ करोडको निष्कासन रोकियो (सूचिसहित)

३० फाल्गुन २०७५, बिहीबार ०७:०७

काठमाडौं । मर्चेन्ट बैंङ्करले सामूहिक लगानी कोष (म्युचअल फन्ड) निष्कासन रोक्न नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरेका छन् । सेयर बजार निरन्तर घटिरहेका बेला नाफा नहुँने अवस्था देखेपछि उनीहरुले म्युचअल फन्ड निष्कासनबाट पछि हटेका हुन् । म्युचअल फन्ड निष्कासनको माग गर्ने बैंङकरहरुले केही समयका लागि ढिला.....

त्रिशुली जलविद्युत कम्पनीले ३७ करोडको आईपीओ निष्कासन गर्ने

त्रिशुली जलविद्युत कम्पनीले ३७ करोडको आईपीओ निष्कासन गर्ने

२९ फाल्गुन २०७५, बुधबार १७:५०

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ३७ करोड रुपैयाँ बराबरको ३७ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृत प्राप्त भएपछि आईपीओ निष्कासनको.....

लगानीकर्ता बोनसमा झुम्मिदा नागरिक लगानी कोषको सबैभन्दा बढी कारोबार

लगानीकर्ता बोनसमा झुम्मिदा नागरिक लगानी कोषको सबैभन्दा बढी कारोबार

२९ फाल्गुन २०७५, बुधबार १५:३४

काठमाडौं । सेयर बजार घटेका बेला लगानीकर्ता नागरिक लगानी कोषमा झुम्मिएका छन् । बुधबार कोषको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कोषले बुधबार गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेपछि लगानीकर्ता लोभिएका हुन । कोषको प्रतिकित्ता २ हजार ६२५ रुपैयाँमा १ करोड ९६ लाख.....

no-image

लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजार लाग्यो ओरालो

२९ फाल्गुन २०७५, बुधबार १५:२१

काठमाडौं । लगातार बढिरहेको सेयर बजार बुधबार रोकिएको छ । बजार १३ अङ्क घटेर नेप्से परिसूचक १ हजार १५० मा सीमित भएको छ । ब्याजदर घटाउन उद्योगी र बैङ्करबीच सहमति भएपछि मङगलबार सेयर बजार उकालो लागेको थियो । मङ्गलबार सेयर बजार २० अङ्क बढेर नेप्से परिसूचक १ हजार १६३ अङ्कमा पुगेको थियो । यो साता सोमबार र मङ्गलबार.....

स्पर्श लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन, बिहीबारदेखि निष्कासन बन्द

स्पर्श लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन, बिहीबारदेखि निष्कासन बन्द

२९ फाल्गुन २०७५, बुधबार ०८:२३

काठमाडौं । माग भन्दै अधिक खरिदको आवेदन परेपछि स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन बिहीबारदेखि बन्द हुने भएको छ । आईपीओ वुधबारसम्मलाई मात्र खुलेको निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९.....

सिटिजन्स बैंकले १ अर्बको म्युचअल फण्ड ल्याउने

सिटिजन्स बैंकले १ अर्बको म्युचअल फण्ड ल्याउने

२८ फाल्गुन २०७५, मंगलवार १७:४१

काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब रुपैयाँको सामुहिक लगानी कोष (म्युचअल फण्ड) ल्याउने भएको छ । बैंकको सहायक कम्पनी सीबीआईएल क्यापिटल लिमिटेडमार्फत प्रतिइकाइ १० रुपैयाँका दरले १० करोड एकाइ म्युचअल फण्ड निष्कासन गर्न लागेको हो । सिटिजन्सले १ वर्षअघि पनि १ अर्ब रुपैयाँ बरारबको म्युचअल फण्ड निष्कासन गरिसकेको.....

माउन्टेन इनर्जीले ३९ करोडको आईपीओ निष्कासन गर्ने

माउन्टेन इनर्जीले ३९ करोडको आईपीओ निष्कासन गर्ने

२८ फाल्गुन २०७५, मंगलवार १७:२६

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । माउन्टेनले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आईपीओ निष्कासन.....

बैङ्कर र व्यवसायीबीच ब्याजदर घटाउने सहमतिपछि सेयर बजारमा उत्साह

बैङ्कर र व्यवसायीबीच ब्याजदर घटाउने सहमतिपछि सेयर बजारमा उत्साह

२८ फाल्गुन २०७५, मंगलवार १५:१३

काठमाडौं । ब्याजदर घटाउन उद्योगी र बैङ्करबीच सहमति भएपछि सेयर बजार उकालो लागेको छ । मङ्गलबार सेयर बजार २० अङ्कले बढेर नेप्से परिसूचक १ हजार १६३ अङ्कमा पुगेको छ । ब्याजदर घटाउने विषयमा सोमबार बैङ्कर र व्यवसायीबीच छलफल भएको थियो । सोमबार बजार १४ अङ्कले बढेको थियो । दुई दिनमा सेयर बजार ३४ अङ्कले वृद्धि भएको.....

माउन्टेन हाइड्रोको आईपीओमा माग भन्दा बढी आवेदन, मंगलबारसम्म मात्र आवेदन दिन पाइने

माउन्टेन हाइड्रोको आईपीओमा माग भन्दा बढी आवेदन, मंगलबारसम्म मात्र आवेदन दिन पाइने

२८ फाल्गुन २०७५, मंगलवार ०९:१३

काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि माउन्टेन हाइड्रो नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन बन्द हुने भएको छ । आईपीओ निष्कासन मंगलबार वैंङ्किङ्ग समयपछि बन्द हुने भएको छ । कम्पनीले गत बिहीबारदेखि १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन.....