काठमाडौं । एभरेष्ट बैंकमा लगानी गर्ने सेयरधनीको सम्पत्ति २५ गुणा बढेको छ । साधारण सेयर र हकप्रद सेयरमा गरी १३ हजार ५०० रुपैयाँ लगानी गर्ने सेयरधनीको सम्पत्ति बढेर अहिले ३ लाख ४५ हजार ८०० रुपैयाँ पुगेको बैकका अध्यक्ष बीके श्रेष्ठले जानकारी दिए । उनले बैंकले आफ्ना शेयर धनीहरुलाई उच्च दरको प्रतिफल उपलब्ध.....
काठमाडौं । अधिकाँश वाणिज्य बैंकको सेयर मूल्य ५०० रुपैयाँ भन्दा कम रहेको छ । अझ आधा दर्जन वाणिज्य बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा कम छ । सेयर बजार घट्दै गएपछि बैंकको सेयर मूल्यमा पनि गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुत्तापुँजी न्युनतम ८ अर्ब रुपैयाँ तोकेको छ । नेपाल क्रेडिट एन्ड.....
काठमाडौं । विभिन्न ९ ओटा जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । ती कम्पनीले २ अर्ब ८७ करोड ३० लाख २ हजार रुपैयाँ बराबरको २ करोड ८७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । जलविद्युत कम्पनीहरुले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीको.....
काठमाडौं । दुई बैंक तथा वित्तीय संस्थाको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । सप्तकोसी डेभलपमेन्ट बैक र सेन्ट्रल फाइनान्स लिमिटेडको गरी ८ लाख १६ हजार ३९९ कित्ता सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ । सप्तकोसी डेभलपमेन्ट बैंकको १ लाख ५२ हजार ५८३ कित्ता.....
काठमाडौं । एनएमबी बैङ्कले चालू आर्थिक वर्षमा खुदनाफा ३४ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा नाफा बढेर २ अर्ब ४८ करोड ५० लाख रुपैयाँ हुने अनुमान बैङ्कले गरेको छ । गत आर्थिक वर्षमा बैङ्कले १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैङ्कले ऋणपत्र (डिभेञ्चर) निष्कासन प्रयोजनका लागि.....
काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोर अंकले बढको छ । बिहीबार सेयर बजार १६ अंकले बढेर नेप्से परिसुचक १ हजार १२८ अंक नजिक पुगेको छ । बुधबार ९.१२ अंकले बढेको थियो । दुई दिनमा सेयर बजार २६ अंकले बढेको छ । यसबाट बजारमा सुधारको संकेत देखिएको छ । उत्पादन बाहेक बैंक तथा वित्त, जलविद्युत, बिमाको सेयर मूल्य बढेको.....
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुँजी बढाएर ४ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले पुँजी बढाउनका लागि आउँदो चैत १५ गते हुने ३१ औं वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ । भविष्यको अवाश्यकतालाई मध्यनजर गर्दै पुँजी वृद्धिको प्रस्ताव गर्न लागिएको कम्पनीले जनाएको छ ।.....
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित माउन्टेन हाइड्रो नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले आवेदन नदिएको ५ करोड ६६ लाख ११ हजार रुपैयाँ समेत थप गरी १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन.....
काठमाडौं । सेयरधनीलाई दिने लाभांश घोषणापछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य उकालो लागेको छ । आइतबार गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेपछि उसको सेयर मूल्य निरन्तर उकालो लागेको हो । सेयर बजार घटिरहेका बेला नेपाल लाइफका लगानीकर्ताले कमाइरहेका.....
काठमाडौं । सेयर बजार ९ अङ्कले बढेको छ । बुधबार बजार बढेर नेप्से परिसूचक १ हजार ११ अङ्कमा पुगेको छ । बजार बढेपछि बैङ्क, वित्त, जलविद्युत्, उत्पादन, बिमालगायत सबै क्षेत्रमा हरियाली देखिएको छ । बुधबार कुल २२ करोड ४६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको सबैभन्दा बढी.....