गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीलाई सेयर दिने भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा स्थानीयवासीलाई नै लगानीको अवसर दिइने हाइड्रोका अध्यक्ष विनोद.....
काठमाडौं । बजार पुँजीकरणमा नेपाल इन्भेष्टमेन्ट बैंकले नविल बैंकलाई पछि पारेको छ । यस साता नेपाल इन्भेष्टमेन्टको पुँजीकरण बढेर ६३ अर्ब १८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । नविलको ६१ अर्ब ८६ करोड २९ लाख रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट दोस्रो र नविल तेस्रो स्थानमा रहेको छ । अघिल्लो सातासम्म नविल दोस्रो र नेपाल.....
काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) शुक्रबारसम्म मात्र निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले समेत नकिनेको ७ लाख ८७ हजार ७५० कित्ता थप गरी १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आईपीओ निष्कासन गरेको.....
एजेन्सी । भारत र पाकिस्तानबीच हवाई हमलाको श्रृंखला बढेपछि दुबै देशको सेयर बजार ओरालो लागेको छ । अहिले भारतको प्रमुख सेयर बजार इन्डेक्स सेन्सेक्स ५ प्रतिशतले झरेको छ । अर्कोतर्फ पाकिस्तानको प्रमुख सेयर बजार इन्डेक्स केएसई हण्ड्रेड ३ प्रतिशतले ओरालो लागेको बीबीसीका समिर हास्मीले ट्वीटर ह्याण्डलमा उल्लेख.....
काठमाडौं । अधिकांश सूचीकृत कम्पनीको सेयर खरिदका लागि ब्रोकरमार्फत मार्जिन कर्जा नपाउने देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत २०४ मध्ये बढीमा ४२ कम्पनीको मात्र सेयर किन्न ब्रोकरमार्फत मार्जिन कर्जा पाउने देखिएको हो । नेप्सेमा बैङ्क तथा वित्त, बीमा, जलविद्युत, होटल र उत्पादनमूलक.....
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ लाख ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागनु २९ र ढिलोमा चैत २५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री.....
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पदीय मर्यादा कायम राख्न धितोपत्र दलाल व्यवसायीलाई भनेको छ । बोर्डले विज्ञप्ति जारी व्यवसायीले गर्ने आन्दोलनबाट लगानीकर्तालाई असुविधा हुनुका साथै बजारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले संयमित हुने अनुरोध समेत गरेको छ । बोर्डले पदीय मर्यादा राखेर सेयर बजारको विकास र.....
काठमाडौं । सोमबार सेयर बजार बढेकोमा मंगलबार ७ अंकले घटेको छ । बजार घटेपछि नेप्से परिसुचक १ हजार १०२ अंकमा झरेको छ । सेयर बजारका बैंक तथा वित्त, जलविद्युत, उत्पादनमुलक, होटललगायत सबै परिसुचक राताम्यै भएका छन् । मंगलबार १६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार अपर तामाकोसीको सबैभन्दा बढी.....
काठमाडौं । एनआईसी एसिया बैंकको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । बैंकको ८० लाख ३१ हजार ११७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । बैंकको गत पुस ४ मा बसेको २१ औं साधारणसभाले १० प्रतिशत बोनस सेयर पारित गरेपछि नेप्सेमा सुचिकृत भएको हो । बोनस सेयर सुचिकृतपछि चुक्ता.....
काठमाडौं । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएपछि नविल बैंकको साधारण र संस्थापक सेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको साधारण सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ७०८ र संस्थापक सेयर ६७० रुपैयाँमा समायोजन गरेको हो । औसत आधार मूल्य १ हजार १२१.....