सेयर


सेयर बजार २ अंकले बढ्दा एसियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार

सेयर बजार २ अंकले बढ्दा एसियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार

२१ फाल्गुन २०७५, मंगलवार १५:०७

काठमाडौं । सेयर बजारमा सामान्य वृद्धि भएको छ । मंगलबार बजार घटेर १ हजार ९८ अंकमा आइपुगेको थियो । पछि बढेर १ हजार १०२ अंकमा पुगेको छ । मंगलबार २२ करोड ५२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । एसियन लाइफको प्रतिकित्ता ५४० रुपैयाँमा.....

एलआईसी नेपालको सेयर मूल्य समायोजन, १४३२ कायम

एलआईसी नेपालको सेयर मूल्य समायोजन, १४३२ कायम

२१ फाल्गुन २०७५, मंगलवार १२:३६

.....

एनएमबी बैङ्कको ऋणपत्र निष्कासन फागुन ३० देखि, १२ लाख कित्तासम्म आवेदन दिन पाइने

एनएमबी बैङ्कको ऋणपत्र निष्कासन फागुन ३० देखि, १२ लाख कित्तासम्म आवेदन दिन पाइने

२१ फाल्गुन २०७५, मंगलवार ०९:०१

काठमाडौं । लगानीका लागि स्रोत जुटाउन एनएमबी बैंकले ऋणपक्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले फागुन ३० गते ऋणपत्र निष्कासन गर्ने भएको छ । निष्कासन बन्द छिटो चैत ४ गते र ढिलोमा चैत १४ गते हुने सिद्धार्थ.....

सेयरका शेर ढाल्ने प्रतीक्षा !

सेयरका शेर ढाल्ने प्रतीक्षा !

२० फाल्गुन २०७५, सोमबार १९:३७

गत साता सेयर बजारका दुई ठूला शेर ढलाउने ठूलै कसरत भए । ठूला शेरमध्येका एक अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिने हल्लाले निकै बजार पिट्यो । केही अनलाईन र सामाजिक सञ्जालमा अर्थमन्त्री खतिवडाको राजीनामाले बजार ततायो । अझ कतिपयले त पूर्वअर्थमन्त्री सुरेन्द्र पान्डेले अर्थ मन्त्रालय सम्हाल्ने हवाला.....

४४ कम्पनीको ११ अर्ब ७७ करोड बराबरको बोनस सेयर दर्ता, कसको कति (सूचिसहित)

४४ कम्पनीको ११ अर्ब ७७ करोड बराबरको बोनस सेयर दर्ता, कसको कति (सूचिसहित)

२० फाल्गुन २०७५, सोमबार १३:३०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेड मा सचिकृत मध्ये हाल सम्म विभिन्न क्षेत्रका गरी ४४ कम्पनीको बोनस सेयर दर्ता भएको छ । ४४ कम्पनीको ११ अर्ब ७७ करोड १७ लाख रुपैयाँ बराबरको १२ करोड ३७ लाख १२ हजार कित्ता बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । बोनस सेयर नेप्सेमा सुचिकृत भई कारोबार सुरु.....

नेपाल लाइफ इन्स्योरेन्सको लाभांशमा लगानीकर्ता झुम्मिए, सबैभन्दा बढी सेयर कारोबार

नेपाल लाइफ इन्स्योरेन्सको लाभांशमा लगानीकर्ता झुम्मिए, सबैभन्दा बढी सेयर कारोबार

१९ फाल्गुन २०७५, आईतवार १५:१२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार लाभांश प्रस्ताव गरेपछि सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता १ हजार ४८ रुपैयाँमा २ करोड ६० लाख रुपैयाँ बराबरको २५ हजार २७७ कित्ता सेयर किनबेच भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४८ प्रतिशत लाभांश.....

मार्जिन कारोबार सुरु गर्न कम्पनीको सूची बनाउँदै नेप्से

मार्जिन कारोबार सुरु गर्न कम्पनीको सूची बनाउँदै नेप्से

१९ फाल्गुन २०७५, आईतवार १४:२३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले मार्जिन कर्जाका लागि योग्य कम्पनीको छनोटको काम सुरु गरेको छ । निर्देशिका आए पनि कम्पनीको सूची तयार भइनसकेका कारण मार्जिन कारोबार भएको छ्रैन । नेप्सेले कारोबारका लागि ब्रोकरबाट आवेदन माग गरेको छ । नियमावलीका आधारमा मार्जिन कारोबारका लागि योग्य कम्पनी.....

अमेरिकासँग तनावका बावजुद अर्बौं डलरले बढ्यो हुवावेको लाभांश

अमेरिकासँग तनावका बावजुद अर्बौं डलरले बढ्यो हुवावेको लाभांश

१९ फाल्गुन २०७५, आईतवार ११:३३

एजेन्सी । अमेरिकासँग विवादका बावजुद पनि चिनियाँ टेलिकम कम्पनी हुवावेले आफ्ना कर्मचारी तथा सेयरहोल्डरहरुलाई प्रदान गर्दै आएको लाभांशमा तीन प्रतिशतले वृद्धि गरेको स्रोतहरुले बताएका छन् । रोयटर्स समाचार संस्थाका अनुसार सो लाभांश अर्बौं डलरको छ । अमेरिकासँगको तनावका बावजुद पनि कम्पनीको लाभांशमा यस प्रकारको.....

नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश घट्यो, ४८.५ प्रतिशत मात्र पाउने

नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश घट्यो, ४८.५ प्रतिशत मात्र पाउने

१९ फाल्गुन २०७५, आईतवार ११:१६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई दिने लाभांश घटेको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७१ प्रतिशत लाभांश दिएको थियो । झण्डै २३ प्रतिशत लाभांश घटेको हो । कम्पनीको गत शुक्रबार बसेको.....