काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल र हेज फण्ड जस्ता बैंकल्पिक लगानीलाई पुँजी बजारमा प्रवेश गराउन विशिष्टिकृत लगानी कोष नियमावली कार्यन्वयनमा ल्याएको छ । बोर्डले यी कोष सञ्चालनका लागि न्युनतम १५ करोड रुपैयाँ चुत्तापुँजी, कोष व्यवस्थापकले न्युनतम २ प्रतिशत हिस्सा.....
काठमाडौं । लगानीकर्ताको विश्वास बढ्दा सेयर बजार १४ अंकले उकालो लागेको छ । सोमबार नेप्से परिसुचक बढेर १ हजार १४२ अंकमा पुगेको छ । सोमबार सेयर बजारमा हरियाली छाउदा ४० करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाइफको सेयर प्रतिकित्ता.....
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंङ्कले जेविल्स फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । दुई संस्थाबीच प्राप्ति गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी भएपछि सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले दुबै संस्थाको सेयर कारोबार रोक्का गरेको छ । नेपाल इन्भेष्टमेन्टको.....
काठमाडौं । दुई बैंककको ऋणपत्र कारोबारका लागि सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सिद्धार्थ बैंकक र सानिमा बैंकको ऋणपत्र सोमबार सूचीकृत गरेको हो । सिद्धार्थको २१ लाख ६२ हजार ५५९ कित्ता र सानिमा डिवेञ्चरको १३ लाख ५४ हजार ७१२ कित्ता रहेको छ । सिद्धार्थले वार्षिक १०.५ र सानिमाले १० प्रतिशत.....
बुटवल । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेका दुई ठूला विकास बैंकले एकता (मर्जर) को प्रक्रिया थालेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ । साइन रेसुङका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमाका अध्यक्ष.....
काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन मंगलबारदेखि बन्द हुने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई माघ २२ गतेदेखि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागुन ७ र ढिलोमा सोही महिनाको २७ गते बन्द हुने.....
काठमाडौं । अनलाईन प्रणालीले काम नगरेपछि सेयर कारोबार घटेको छ । आइतबार दिउँसो साढे १२ बजेपछि मात्र अनलाइन ट्रेडिङ भएको थियो । प्रणालीले काम नगर्दा आईतबार ९ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार ०.९४ प्रतिशतको झिनो अंकले बढेको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सबैभन्दा.....
काठमाडौं । सञ्चालनमा रहेका दुई लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने (मर्जर) भएका छन् । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपमामा गाभिने सम्झौतामा हस्ताक्षर भएको छ । गाभिने भएपछि सुचिकृत वोमी र नागरिक दुबै लघुवित्तको सेयर कारोबार रोक्का गरेको.....
काठमाडौं । गुराँश लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पुँजी वृद्धिका लागि आउँदो चैत २१ गते वस्ने नवौं वार्षिक साधारणसभामा हकप्रद सेयर निष्कासनको विशेष प्रस्ताव लैजाने भएको छ । कम्पनीले थप ९३ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ९३.....
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आइतबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ लाख ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागनु २९ र ढिलोमा चैत २५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक.....