सेयर


माउन्टेन हाइड्रोले फागुन २३ देखि आईपीओ निष्कासन गर्ने, ८० हजार कित्तासम्म आवेदन दिन पाइने

माउन्टेन हाइड्रोले फागुन २३ देखि आईपीओ निष्कासन गर्ने, ८० हजार कित्तासम्म आवेदन दिन पाइने

१४ फाल्गुन २०७५, मंगलवार ०८:५४

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित माउन्टेन हाइड्रो नेपाल लिमिटेडले फागुन २३ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले आवेदन नदिएको ५ करोड ६६ लाख ११ हजार रुपैयाँ समेत थप गरी १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन.....

माग भन्दा बढी आवेदन परेपछि शिवम सिमेन्टको आईपीओ निष्कासन बन्द

माग भन्दा बढी आवेदन परेपछि शिवम सिमेन्टको आईपीओ निष्कासन बन्द

१३ फाल्गुन २०७५, सोमबार १६:१६

काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि शिवम सिमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन मंगलबारदेखि बन्द हुने भएको छ । उद्योगले ४४ लाख कित्ता आईपीओ निष्कासन गर्दा सर्वसाधारण र स्थानीयबासिन्दाले गरी ४६ हजार ४६ जनाले ४६ लाख ८८ हजार १२० कित्ताका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ.....

सेयर बजारमा हरियाली, नविल बैंकको साधारण र संस्थापक सेयर बढी कारोबार

सेयर बजारमा हरियाली, नविल बैंकको साधारण र संस्थापक सेयर बढी कारोबार

१३ फाल्गुन २०७५, सोमबार १५:२०

काठमाडौं । लगातार गिरावट आएको सेयर बजार सोमबार एकाएक हरियाली भएको छ । सोमबार बजार ७.४१ अंक बढेर नेप्से परिसुचक १ हजार १०९ अंकमा पुगेको छ । बजार घटेर १ हजार १०० अंकमा आएकोमा एक्कासी ७ अंकले वृद्धि भएको छ । सोमबार वित्त कम्पनी बाहेक सबै क्षेत्रको सेयर मूल्य बढेको छ । बजार बढेपनि २० करोड ३८ लाख रुपैयाँ बराबरको.....

पाँचथर पावर कम्पनीको आईपीओ खुल्यो, ९६२० कित्तासम्म आवेदन दिन पाइने

पाँचथर पावर कम्पनीको आईपीओ खुल्यो, ९६२० कित्तासम्म आवेदन दिन पाइने

१३ फाल्गुन २०७५, सोमबार ०८:४७

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पाँचथर पावर कम्पनी लिमिटेडले आज सोमबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । आयोजना प्रभावित स्थानीयबासिन्दाले समेत नकिनेको ७ लाख ८७ हजार ७५० कित्ता थप गरी १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन.....

राष्ट्र उत्थान लघुवित्तले सुरु गर्यो वित्तीय कारोबार, ८ करोड ५० लाखको आईपीओ निष्कासन हुदै

राष्ट्र उत्थान लघुवित्तले सुरु गर्यो वित्तीय कारोबार, ८ करोड ५० लाखको आईपीओ निष्कासन हुदै

१२ फाल्गुन २०७५, आईतवार १७:२७

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय कारोबार सुरु गरेका छ । काभ्रेको बनेपामा रहेको लघुवित्त संस्थाले गत साता वित्तीय कारोबार सुरु गरेको हो । नेपाल ग्रामीण विकास संस्थाबाट राष्ट्र उत्थान लघुवित्त संस्थामा रुपान्तरण भएको हो । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्ने.....

सेयर बजार दोहरो अङ्कले घट्यो, एनआईसी एसियाको सबैभन्दा बढी कारोबार

सेयर बजार दोहरो अङ्कले घट्यो, एनआईसी एसियाको सबैभन्दा बढी कारोबार

१२ फाल्गुन २०७५, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहरो अङ्कले घटेको छ । आइतबार सेयर बजार १०.७५ अङ्क घटेर नेप्से परिसूचक १ हजार १०२ अङ्कमा झरेको छ । आइतबार २० करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनआईसी एसिया बैङ्कको कारोबार भएको छ । एनआईसी एसियाको प्रतिकित्ता ३७० रुपैयाँमा १ करोड ३७ लाख ३१ हजार रुपैयाँमा.....

नबिल बैंकलाई स्टकको स्पष्टीकरण

नबिल बैंकलाई स्टकको स्पष्टीकरण

१२ फाल्गुन २०७५, आईतवार ०९:०७

नेपाल स्टक एक्सचेञ्जले नबिल बैंक लिमिटेडलाई सूचना दिन समय लगाएको भन्दै स्पष्टीकरण सोधेको छ । स्टकका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलका अनुसार बैंकको ३४ औँ साधारणसभा यही फागुन २७ गतेका लागि तोकिएको र धितोपत्र दर्ता बन्द यही फागुन १४ गते हुने भन्ने पत्र सात दिन पहिले पठाउनुपर्नेमा त्यस्तो नभएको पाइएको.....

साताको शेयर बजार : अर्ब पनि पुगेन कारोवार

साताको शेयर बजार : अर्ब पनि पुगेन कारोवार

११ फाल्गुन २०७५, शनिबार १७:०१

काठमाडौ ।धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोवार भएको छ । स्टकका अनुसार.....

रिलायन्स क्यापिटलले निप्पोन लाइफ इन्स्योरेन्सलाई आरएनएएमको ४३ प्रतिशत सेयर खरिद गर्न आह्वान

रिलायन्स क्यापिटलले निप्पोन लाइफ इन्स्योरेन्सलाई आरएनएएमको ४३ प्रतिशत सेयर खरिद गर्न आह्वान

९ फाल्गुन २०७५, बिहीबार १८:३०

एजेन्सी । अनील अम्बानीको रिलायन्स क्यापिटलले बिहीबार जापानको निप्पोन लाइफ इन्स्योरेन्सलाई रियलायन्स निप्पोन लाइफ एसेट मेनेजमेन्ट (आरएनएएम)को ४३ प्रतिशत सेयर खरिद गर्न आह्वान गरेको छ । सर्वोच्च अदालतले ५५० करोड बक्यौता रकम तिर्न चार हप्ताको ताकेता गरेको एक दिनपछि अम्बानीले आरएनएएमको सेयर बिक्री गर्ने.....

१२ अङ्कले घट्यो सेयर बजार

१२ अङ्कले घट्यो सेयर बजार

८ फाल्गुन २०७५, बुधबार १५:१०

काठमाडौं । सोमबार राष्ट्र बैङ्कको निर्णयले मङ्गलबार एका–एक सेयर बजार बढे पनि बुधबार १२ दशमलव ७२ अङ्कले बजार घटेको छ । राष्ट्रबैङ्कले गरेको निर्णयले एक दिन बजार उकालो लागे पनि अहिले पूरानै गतिमा फर्किएको छ । बुधबार अधिकास सूचकहरु रातो देखिएका छन् । बैङ्किङ, होटल, डेभलपमेन्ट बैङ्क, हाइड्रोपावर, फाइनान्स.....