सेयर


एभरेष्ट बैंकको सबैभन्दा बढी सेयर कारोबार, बजार पुँजीकरणमा नेपाल टेलिकम

एभरेष्ट बैंकको सबैभन्दा बढी सेयर कारोबार, बजार पुँजीकरणमा नेपाल टेलिकम

३ फाल्गुन २०७५, शुक्रबार १५:२२

काठमाडौं । यो साता एभरेष्ट बैंकको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । एभरेष्टको बिहीबार मात्रै १ अर्ब ७१ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ । यो साता ३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको ६ करोड.....

५ बैंक तथा वित्तीय संस्थाको १ करोड ६२ लाख ७६ हजार कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

५ बैंक तथा वित्तीय संस्थाको १ करोड ६२ लाख ७६ हजार कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

३ फाल्गुन २०७५, शुक्रबार १३:२१

काठमाडौं । यो साता विभिन्न ५ बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, मुक्तिनाथ विकास बैंक, वेस्र्टन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको.....

एभरेष्ट बैंकको संस्थापक सेयरले कारोबार बढायो, २ अर्ब १६ करोड ६५ लाखको किनबेच

एभरेष्ट बैंकको संस्थापक सेयरले कारोबार बढायो, २ अर्ब १६ करोड ६५ लाखको किनबेच

२ फाल्गुन २०७५, बिहीबार १५:२७

काठमाडौं । साताको अन्तिम दिन २ अर्ब १६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पछिल्लो समयमा यो सबैभन्दा बढी सेयर कारोबार भएको दिन हो । एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले संस्थापक सेयर बिक्री गरेपछि बिहीबार कारोबार रकम अधिक बढेको हो । एभरेष्ट बैंकको प्रतिकित्ता २६५ रुपैयाँमा १ अर्ब ९१ करोड ७६ लाख.....

जलविद्युत आयोजनामा १० हजारदेखि १० लाखसम्म सेयर लगानी गर्न पाइने

जलविद्युत आयोजनामा १० हजारदेखि १० लाखसम्म सेयर लगानी गर्न पाइने

२ फाल्गुन २०७५, बिहीबार १४:४०

काठमाडौं । जनताले जलविद्युत आयोजनामा १० लाख रुपैयाँसम्म लगानी गर्न पाउने भएका छन् । प्रतिकित्ता १०० रुपैयाँ दरले १० हजार कित्तासम्म आवेदन दिने पाउने व्यवस्था गरिएको छ । जनताले न्यूनतम १०० कित्ता अर्थात १० हजार रुपैयाँसम्म लगानी गर्नुपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सार्वजनिक.....

१९ आयोजना बनाउन जनताबाट सेयरका रुपमा १०२ अर्ब उठाइने, प्रतिफल १७ प्रतिशत ग्यारेन्टी

१९ आयोजना बनाउन जनताबाट सेयरका रुपमा १०२ अर्ब उठाइने, प्रतिफल १७ प्रतिशत ग्यारेन्टी

१ फाल्गुन २०७५, बुधबार २०:३५

काठमाडौं । सरकारले जलविद्युत आयोजना बनाउन जनताबाट १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ सेयरको रुपमा उठाउने भएको छ । हरेक जनतालाई जलविद्युतको सेयरधनी बनाउने गरी छनोट गरिएका ३ हजार ४७९ मेगावाटका आयोजना निर्माणका लागि जनताबाट सेयरको रुपमा सो रकम उठाउने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार जनताको जलविद्युत.....

वैशाखदेखि सेयर कारोबारमा प्यान अनिवार्य, नेप्सेले राख्यो सहजीकरण डेस्क

वैशाखदेखि सेयर कारोबारमा प्यान अनिवार्य, नेप्सेले राख्यो सहजीकरण डेस्क

१ फाल्गुन २०७५, बुधबार १५:५९

काठमाडौं । दोस्रो बजारमा सेयर कारोबार गर्दा अब स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुने भएको छ । आउदो वैशाखदेखि अनिवार्य रुपमा प्यान लागु हुने भएको हो । प्यान लिन सहजीकरण गर्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले स्थायी लेखा दर्ता नम्बर सहजिकरण डेस्क स्थापना गरेको छ । प्यान लिन चाहाने लगानीकर्तालाई.....

सेयर बजार ७ अंक घट्यो, नागरिक लगानी कोषको सबैभन्दा बढी कारोबार

सेयर बजार ७ अंक घट्यो, नागरिक लगानी कोषको सबैभन्दा बढी कारोबार

१ फाल्गुन २०७५, बुधबार १५:२१

काठमाडौं । सेयर बजार ७.११ अंकले घटेको छ । बजार घटेपछि नेप्से परिसुचक १ हजार १२१ अंकमा सीमित भएको छ । बुधबार उत्पादनमुलक बाहेक सबै परिसुचक घटेको छ । मंगलबार २३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर किनबेच भएको छ । कोषको प्रतिकित्ता २ हजार ६१० मा १ करोड ३२ लाख ३१.....

सरकारले सर्वसाधारणलाई ४९ प्रतिशतसम्म सेयर दिने, जनताको जलविद्युत आयोजना कार्यक्रम बिहीबारदेखि सुरु हुने

सरकारले सर्वसाधारणलाई ४९ प्रतिशतसम्म सेयर दिने, जनताको जलविद्युत आयोजना कार्यक्रम बिहीबारदेखि सुरु हुने

१ फाल्गुन २०७५, बुधबार १२:१३

काठमाडौं । सरकारले जनतालाई सेयर लगानीको अवसर दिएर जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी हुने गरी जनताको जलविद्युत आयोजना कार्यक्रम सञ्चालन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ.....

युनाइटेड र नेपाल इन्स्योरेन्सले ११२ करोडको हकप्रद निष्कासन गर्ने

युनाइटेड र नेपाल इन्स्योरेन्सले ११२ करोडको हकप्रद निष्कासन गर्ने

१ फाल्गुन २०७५, बुधबार ०९:१७

काठमाडौं । २ ओटा निर्जीवन बिमा कम्पनीले पुँजी बढाउन हकप्रद सेयर निष्कास गर्न लागेका छन् । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब १२ करोड ७२ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । हकप्रद सेयर निष्कासनका.....

बजार ०.६७ अंकले गिरावट आउँदा प्रभु बैंकको संस्थापक सेयर सबैभन्दा बढी कारोबार

बजार ०.६७ अंकले गिरावट आउँदा प्रभु बैंकको संस्थापक सेयर सबैभन्दा बढी कारोबार

२९ माघ २०७५, मंगलवार १५:४३

काठमाडौं । प्रभु बैंकको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । प्रतिकित्ता १५० रुपैयाँमा ३ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । यस्तै अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता २३१ रुपैयाँमा ८७ लाख ९० हजार र प्रभु बैंकको साधारण सेयर प्रतिकित्ता २३६ रुपैयाँमा.....