काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले हिमाल पावर लिमिटेडबाट पाउने लाभांश बढेको छ । हिमालले गत आर्थिक वर्षमा गरेको नाफाबाट ५९ करोड ५३ लाख ४५ हजार रुपैयाँ लाभांश पाएको हो । गत वर्ष बीपीसीले हिमालबाट ४९ करोड ८९ लाख ९७ हजार रुपैयाँ लाभांश पाएको थियो । गत वर्षभन्दा यस वर्ष ९ करोड ६३ लाख ४८ हजार रुपैयाँ.....
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले फागुन ६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३०० र उद्योग प्रभावित स्थानीयबासिन्दालाई प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम मूल्यमा ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागुन ९ गते र.....
काठमाडौं । निजी क्षेत्रबाट स्थापना भएको युनियन हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार युनियनलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३४३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यसमा ६.....
काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कास गर्न लागेका छन् । ती लघुवित्तले १६ करोड ६८ लाख ८२ हजार १८० रुपैयाँ बराबरको १६ लाख ८२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । गणपति लघुवित्त वित्तीय संस्था.....
काठमाडौं । मेगा बैंक र सनराइज बैंकले सहायक कम्पनीमार्फत सेयर दलाल (स्टक ब्रोकर) को काम गर्ने भएका छन् । दुबै बैंकको हालै सम्पन्न वार्षिक साधारणसभाले आफै वा सहायक कम्पनीमार्फत दलालको काम गर्ने प्रस्तावलाई स्वीकृत गरेका छन् । साधारणसभाले स्वीकृत गरेकाले सम्बन्धित निकायको स्वीकृति लिएर सहायक कम्पनीमार्फत.....
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन गर्नका लागि संस्थाले फागुन ६ गते विशेष साधारणसभा बोलाएको छ । संस्थाले १०० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सभाले हकप्रद.....
काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार १२ अंक घटेको छ । बजार घटेपछि नेप्से परिसुचक १ हजार १२७ अंकमा सीमित भएको छ । आइतबार बजार घटेपछि कारोबार रकममा पनि गिरावट आई २३ करोड ५१ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ । आइतबार माछापुच्छ्रे बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता २०९.....
नेपालमा रहेको एनसेलको प्यारेन्ट कम्पनी मलेसियाको आक्जियटा गु्रप बीएचडीको सेयरमूल्यमा शुक्रबार ४.८७ प्रतिशतले गिरावट आएको छ । मलेसियाको स्थानिय सञ्चारमाध्यम द सन डेलीका अनुसार नेपालमा सर्वाेच्च अदालतले एनसेल बिक्रीवापतको ६१ अर्ब लाभकर तिर्नुपर्ने फैसला गरेपछि मलेसियामा आक्जियटाको सेयरमूल्यमा.....
काठमाडौ । बजार पुँजीकरणका आधारमा यस साता नेपाल टेलिकम अग्रस्थानमा देखिएको छ । नेपाल टेलिकमको बजार पुँजीकरण १ खर्ब ६ अर्ब रुपैयाँ छ । अघिल्लो साता टेलिकमको बजार पुँजीकरण १ खर्ब ९ अर्ब ३५ करोड रुपैयाँ थियो । एक साताको अवधिमा टेलिकमको पुँजीकरण ३ अर्ब रुपैयाँ घटेको छ । सेयर बजार निरन्तर ओरालो लागेपछि यसको असर.....
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले ९३ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको ९३ लाख २७ हजार ४१० कित्ता आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दालाई बाँडफाँड गरी बिक्री हुन बाँकी १७ करोड ६६ लाख १५ हजार रुपैयाँ.....