काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैयाँ खुदनाफा गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैयाँ नाफा गरेको हो । पहिलो त्रैमासमा ४० करोड ४५ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरण अनुसार अघिल्लो.....
काठमाडौं : निजी लगानीबाट प्रवद्धित अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई गरी ३३ करोड ७ लाख ५ हजार रुपैयाँबराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित.....
काठमाडौ । ५ वर्षको अवधिमा नेपाल टेलिकमको प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशसम्म टेलिकमको ईपीएस ११९ रुपैयाँ ७५ पैसा पुगेको छ । आर्थिक वर्ष ०७१/०७२ मा ईपीएस ९७ रुपैयाँ थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशको वित्तीय विवरण आउन बाँकी छ । नाफा बढ्दै गएपछि ईपीएस.....
काठमाडौं । विभिन्न ३ वटा बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत भएका छन्। नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड र हाम्रो विकास बैंकको गरी ३२ लाख १८ हजार १३७ कित्ता सेयर सूचिकृत भएको हो । नयाँ.....
काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फागुन १३ गतेदेखि हकप्रद सेयर निकास गर्ने भएको छ । संस्थाले चुत्तापुँजी बढाउन ५ बराबर १ अनुपातमा १ करोड १० लाख रुपैयाँ बराबरको १ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द चैत १७ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक.....
काठमाडौं । लघुवित्त र जलविद्युत गरी दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ करोड ४७ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ४७ हजार ७७८ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । हिमालय ऊर्जाले १४ अर्ब.....
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । माग भन्दा बढी आवेदन परेपछि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज मंगलबारसम्म मात्र खुल्ने भएको छ । ग्रिनलाइफले आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयबासिन्दालाई १८.....
काठमाडौ । बजार पुँजीकरणका आधारमा यस साता वाणिज्य बैङ्क नै अग्रस्थानमा छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडका अनुसार उत्कृष्ट बजार पुँजीकरण भएका १० कम्पनीमध्ये ८ वटा त वाणिज्य बैङ्क नै छन् । यस्तै नेपाल टेलिकम शीर्ष स्थानमा रहँदा एक बिमा कम्पनीले पनि बजार पुँजीकरणका आधारमा आफूलाई अब्बल साबित गरेको.....
काठमाडौँ । सेयर बजार निरन्तर गिरावट आएपछि माथिल्लो तामाकोसीको बजार पुँजीकरण पनि घटेको छ । एक साताको अवधिमा माथिल्लो तामाकोसीका लगानीकर्ताले १ अर्ब ७० करोड रुपैयाँ गुमाएका छन् । एक साताको अवधिमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १६ रुपैयाँ.....
काठमाडौ । सेयर बजार निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार भएको कारोबारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत् कम्पनीका सेयर आधार मूल्यभन्दा तल रहेका छन् । प्रतिकित्ता १०० रुपैयाँमा खरीद गरेको सेयर अहिले १०० भन्दा तल पुगेको.....