काठमाडौं । लामो प्रतीक्षापछि लगानीकर्ताले ब्रोकर कम्पनीबाटै सेयर धितोमा ऋण लिन पाउने (मार्जिन ट्रेडिङ) सम्बन्धी व्यवस्था सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार निर्देशन जारी गर्दै पुँजीबजार र मुद्राबजारको समस्या समाधान गर्न गठित समितिको प्रतिवेदनले दिएको सुझावअनुसार ट्रेडिङको ब्याजदर र अनुगमनबारे.....
पर्वत : पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ । पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा अधारित शेयर वितरण.....
काठमाडौं । एनएमबी बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा १५.२८ प्रतिशत बढाएको छ । बैङ्कले गत पुससम्म १ अर्ब १० करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैङ्कले ९६ करोड २७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैङ्कले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तुलनामा यो आवमा.....
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडलेको साधारण सेयर (आईपीओ) शुक्रबारसम्म मात्र बिक्री खुला हुने भएको छ । आज शुक्रबार बैंकिङ्ग समयपछि आईपीओ निष्कास बन्द हुने सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले गत पुस २७ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयबासिन्दालाई १४ करोड ७६ लाख ४० हजार.....
काठमाडौं । सेयर बजार सामान्य अंकले बढेका बेला लगानीकर्ता नागरिक लगानी कोषमा झुम्मिएका छन् । साताको अन्तिम दिन बिहीबार लगानी कोषको प्रतिकित्ता २ हजार ७६४ रुपैयाँमा ३ करोड ९६ लाख ३८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार कोषको १४ हजार २२१ कित्ता सेयर कारोबार भएको छ । पछिल्लो समयमा कोषको सेयर बढी कारोबार.....
सिङ्गापुर । व्यापारीहरूले अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका समय बुधबार एसियाली सेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको सेयर बजारको लेखाजोखा राख्ने निक्के सूचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलव ५४ अङ्क कायम.....
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा लक्ष्मी बैंकले खुदनाफा ३१.५६ प्रतिशत बढाएको छ । बैंकले गत पुससम्म ७२ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५५ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत अर्थिक वर्षको तुलनामा यो आवमा नाफा १७.....
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा खुदनाफा २३.६१ प्रतिशत बढाएको छ । गत पुससम्म बैंकले १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिममा बैकले १ अर्ब १० करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा २६ करोड.....
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले माघ २५ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको ८६ करोड ७४ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ७४ हजार ४९२ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित दोलखा जिल्लाको स्थानीयबासिन्दालाई बिक्री हुन बाँकी.....
काठमाडौं । एनआईसी एसिया बैङ्कले निष्कासन गरेको ऋणपत्र (डिबेञ्चर) बिक्री नभएपछि म्याद थप गरिएको छ । बैङ्कले ऋणपत्र निष्कासनको म्याद फागुन १३ गतेसम्मलाई थप गरेको छ । बैङ्कले ऋणपत्र बिक्री बन्द छिटोमा बुधबारसम्म तोकेको थियो । निर्धारित समयमा पनि बिक्री नहुने अवस्था आएपछि झण्डै एक महिना म्याद थप गरिएको बैङ्कले.....