काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले माघ २२ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयबासिन्दालाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा.....
काठमाडौं । विभिन्न ३ ओटा बाणिज्य बैंकले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्ने भएका छन् । एनएमबी बैंक, नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले प्रति इकाई १० रुपैयाँ दरका २ अर्ब ९० रुपैयाँ बराबरको २९ करोड इकाई म्युचअल फण्ड निष्कासन गर्न लागेका हुन् । ३ ओटै बैंकले म्युचअल फण्ड निष्कासन गर्न नेपाल धितोपत्र.....
काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार दोहरो अङ्कले घटेको छ । आइतबार सेयर बजार १०.६८ अङ्क घटेर नेप्से परिसुचक १ हजार १६२ मा झरेको छ । बजार घटेपछि बैंक, होटल, जलविद्यूत, वित्त, उत्पादनमुलक लगायत सबै परिसुकक राताम्यै भएका छन् । बजार घटेपछि कारोबार रकममा पनि कमी आएको छ । आईतबार ३४ करोड रुपैयाँ बराबरको.....
काठमाडौं । गत पुस २९ गते सेयर बजारमा सूचीकृत दुई कम्पनीहरु तारागाउँ रिजेन्सी होटल्स लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई सूचना लुकाएर भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को आरोपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडले सूचीकरण स्थगन गरी २४ घण्टे स्पष्टीकरण सोध्यो । तारागाउँ रिजेन्सीले पुस २४.....
काठमाडौं । स्थानीय बासिन्दाले साधारण सेयर (आईपीओ) नकिनेपछि शिवश्री हाइड्रोपावर लिमिटेडले म्याद थप गरेको छ । कम्पनीले गत पुस २७ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयबासिन्दालाई १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेकोमा थियो । आईपीओ निष्कासन अन्तिम.....
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ग्लोबल आईएमई बैंकको नाफा २५.४५ प्रतिशत बढेको छ । गत पुससम्म बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९७ करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको सोही अवधिको तुलनामा.....
आशा लघुवित्त वित्तीय संस्थाले यही माघ १८ गतेदेखि कूल छ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । संस्थाले आज एक आह्वान पत्र सार्वजनिक गर्दै न्यूनतम १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ । संस्थाले बिक्री गर्न लागेको शेयरको १० हजार ३७० कित्ता कर्मचारी, ३३ हजार ७०० कित्ता सामूहिक.....
काठमाडौं । बुधबार माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीका सेयर लगानीकर्ताले प्रतिकित्ता १८ रुपैयाँ कमाएका छन् । सेयर कारोबार सुरु हुँदा प्रतिकित्ता २६० रुपैयाँमा कारोबार भएको तामाकोसीको सेयर १८ रुपैयाँले बढ्दै २७८ रुपैयाँ कायम भएको हो । आज तामाकोसीको ३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । नेप्सेमा.....
खस्यौली । प्रदेश ५ को अस्थायी राजधानी बुटवल सेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ । सरकारको नीतिअनुसार विभिन्न दलाल (ब्रोकर) कार्यालय बुटवलमा स्थापना भएपछि सेयर बजारप्रतिको आकर्षणले यहाँ आर्थिक कारोबार बढ्न थालेको स्थानीयले बताएका छन् । सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नुका.....
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेसनको फुकुवा खुला गरेको छ । नेप्सेले साल्ट ट्रेडिङलाई आवश्यक सूचना ढिला गरी नेप्सेमा जानकारी गराएको भन्दै कारोबारमा रोक लगाएको थियो । धितोपत्र कारोबारमा प्रभाव पार्ने खालका गतिविधि गर्दै आएका कम्पनीलाई नेप्सेले पटक पटक कारोबारमा रोक लगाउँदै.....