सेयर


२ः१ को अनुपातमा मिथिला लघुवित्तको हकप्रद माघ १७ देखि

२ः१ को अनुपातमा मिथिला लघुवित्तको हकप्रद माघ १७ देखि

९ माघ २०७५, बुधबार ११:४१

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले २ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ६ करोड ५९ लाख रुपैयाँको २ः१ का दरले हकप्रद निष्कासन गर्ने भएको हो । १ सय रुपैयाँ अङ्कित ३ करोड २९ लाख ८८ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख २९ हजार ८ सय ८९ कित्ता सेयर निष्कासन हुने भएको.....

तीन समूह ओरालो लाग्दा नेप्से स्थिर, तामाकोसीको बढी कारोबार

तीन समूह ओरालो लाग्दा नेप्से स्थिर, तामाकोसीको बढी कारोबार

८ माघ २०७५, मंगलवार १५:१४

काठमाडौं । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीव्र उतराचढावबीच स्थिर अवस्थामा रोकिएको छ । ११६७ अङ्कबाट सुरु भएको नेप्से सूचक ५ अङ्कसम्म घटेको थियो । त्यसपछि लगातार उकालो लाग्दै ३ अङ्कको सुधारपछि फेरि ओरालो लाग्दै स्थिर रहेर बन्द भएको हो । १ सय ५६ कम्पनीका १० लाख २४ हजार कित्ता.....

उद्योग प्रभावित स्थानीयलाई आस्वाको व्यवस्था मिलाउन बोर्डको निर्देशन

उद्योग प्रभावित स्थानीयलाई आस्वाको व्यवस्था मिलाउन बोर्डको निर्देशन

७ माघ २०७५, सोमबार १९:३०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उद्योग प्रभावित स्थानीय वासीन्दाका लागि आस्वा प्रणाली व्यवस्था गर्न निर्देशन दिएको छ । बोर्डले आयोजना प्रभावित स्थानीय वासिलाई सेयरमा आवेदन दिन असहज भएको भन्दै नयाँ व्यवस्था लागु गर्न निर्देशन दिएको हो । बोर्डले उद्योग प्रभावित स्थानीय वासिले आवेदन दिँदा झन्झट.....

माथिल्लो तामाकोसीका लगानीकर्ताले एकै दिन २९ रुपैयाँ गुमाए

माथिल्लो तामाकोसीका लगानीकर्ताले एकै दिन २९ रुपैयाँ गुमाए

७ माघ २०७५, सोमबार १५:२०

काठमाडौं : माथिल्लो तामाकोसीका लगानीकर्ताले एकै दिन प्रतिकित्ता २९ रुपैयाँ गुमाएका छन् । सोमबार ९ प्रतिशतले घटेको तामाकोसीको सेयर सबैभन्दा बढी मूल्यको कारोबार भएको छ । ज तामाकोसीको १० करोड ९१ लाख रुपैयाँको कारोबार भएको हो । सोमबार १०.८६ अङ्कले घटेको नेप्से ११६८ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि.....

सेयर कारोबारमा फेरि देखियो समस्या, लगइन नभएपछि केही ब्रोकरकोमा किनबेच बन्द

सेयर कारोबारमा फेरि देखियो समस्या, लगइन नभएपछि केही ब्रोकरकोमा किनबेच बन्द

६ माघ २०७५, आईतवार १२:३६

काठमाडौं । अनलाइनमा समस्या आएपछि सेयर कारोबार प्रभावित भएको छ । केही ब्रोकर कम्पनीमा सेयरको कारोबार बन्द भएको छ । लगइनमा समस्या आएपछि कारोबार बन्द भएको कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिजापतिले बताए । लगइनमा समस्या आएपछि कारोबार बन्द भएको उनले जानकारी दिए । प्राविधिक समस्याले केही ब्रोकरको.....

no-image

१४ कम्पनीको हकप्रद आउने

३ माघ २०७५, बिहीबार १४:२३

काठमाडौं । विभिन्न १४ कम्पनीले २०७४/७५ को नाफाबाट लाभांशसहित हकप्रद सेयर दिने भएका छन् । सञ्चालक समितिले गरेको प्रस्तावलाई साधारणसभाबाट पारित गर्दै आफ्ना लगानीकर्तालाई १४ कम्पनीले हकप्रद सेयर दिने भएका हुन् । एक फाइनान्स कम्पनी, दुई जलविद्युत् कम्पनी, दुई विकास बैङ्क तथा नौ ओटा लघुवित्त कम्पनीले हकप्रद.....

माथिल्लो तामाकोशीको पहिलो तथा दोस्रो साधारण सभा हुँदै

माथिल्लो तामाकोशीको पहिलो तथा दोस्रो साधारण सभा हुँदै

३ माघ २०७५, बिहीबार ११:०६

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो तथा दोस्रो साधारण सभा विहीबार हुँदै छ । कम्पनीको दुई साधारण सभा एकै पटक हुन लागेको हो । तामाकोसी कम्पनीले एक सूचना जारी गर्दै साधारण सेयरधनीहरुलाई उपस्थितीका लागि आह्वान गरेको छ । साधारण सभा दिउँसो साँढे ५ बजे ने.वि.प्रा.को सभाहल, रत्नपार्कमा हुने.....

४ अङ्कको वृद्धि थाम्न नसकेर ७ अङ्क घट्यो नेप्से, आधा अर्बको कारोबार

४ अङ्कको वृद्धि थाम्न नसकेर ७ अङ्क घट्यो नेप्से, आधा अर्बको कारोबार

२ माघ २०७५, बुधबार १५:१५

काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीव्र चलखेलबीच ७ अङ्क घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि उकालो लागेको नेप्से सूचक ४ अङ्क बढेर ओरालो लागेको हो । ११९६ अङ्कबाट सुरु भएको सूचक ४ अङ्क बढ्दै १२०० अङ्क पुगेर फर्किएर ७ अङ्कले घटेको हो । बुधबार नेप्सेमा ८ करोड ८१ लाख रुपैयाँबराबरको सेयर.....

३ वर्षअघि माथिल्लो तामाकोसीको सेयर लिएका सेयरधनीलाई डिम्याट खुल्यो, ‘लकिङ पिरियड’ सकिएकाले कारोबार गर्न पाउने

३ वर्षअघि माथिल्लो तामाकोसीको सेयर लिएका सेयरधनीलाई डिम्याट खुल्यो, ‘लकिङ पिरियड’ सकिएकाले कारोबार गर्न पाउने

२ माघ २०७५, बुधबार ११:३५

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सञ्चयकर्ता सेयरधनीलाई साधारण सेयर (आईपीओ)को अभौतिकीकरण (डीम्याट) गर्न निर्देशन दिएको छ । कम्पनीले ३ वर्षअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुका लागि पहिलो चरणमा निष्कासन गरेको २ करोड ५४ लाख १६ हजार कित्ता आईपीओलाई डीम्याट गर्न निर्देशन दिएको हो । पहिलो.....

सूचीकृत कम्पनीलाई नेप्सेले दियो ‘ग्रेड’, बैङ्क तथा बिमा कम्पनी चौथोमा

सूचीकृत कम्पनीलाई नेप्सेले दियो ‘ग्रेड’, बैङ्क तथा बिमा कम्पनी चौथोमा

१ माघ २०७५, मंगलवार १६:००

काठमाडौं : सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई चार समूहमा वर्गीकरण (ग्रेडिङ) गरेको छ । सूचीकृत सम्पूर्ण कम्पनीहरुलाई नेप्सेले ४ समूहमा ग्रेडिङ गरेको हो, जसमध्य सुरुवाती दुई समूहमा कुनै पनि कम्पनीको नाम छैन । सूचीकृत भई कारोबार भइरहेका सबै कम्पनीले चारमध्ये तेस्रो र चौथो ग्रेड.....