सेयर


सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

३० पुष २०७५, सोमबार १६:०८

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीरुलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको पुस २८ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव.....

नेप्सेको लापरवाहीले माथिल्लो तामाकोसीको सेयर मूल्य एकैदिन बढ्यो ११२ रुपैयाँ, प्राविधिक गडबडी भएको प्रवक्ताको भनाइ

नेप्सेको लापरवाहीले माथिल्लो तामाकोसीको सेयर मूल्य एकैदिन बढ्यो ११२ रुपैयाँ, प्राविधिक गडबडी भएको प्रवक्ताको भनाइ

३० पुष २०७५, सोमबार ११:५०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्राविधिक लापरवाहीले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर मूल्य बढेर प्रतिकित्ता ३३६ रुपैयाँमा कारोबार भएको देखाएको छ । सेयर मूल्य एक दिनमा बढीमा १० प्रतिशतभन्दा बढ्न नपाइने व्यवस्था रहेकोमा ५० प्रतिशत बढेको छ । एक दिनमा तामाकोसीको सेयर मूल्य प्रतिकित्ता.....

माथिल्लो तामाकोसीको सेयर किन्न चाहनेको चाप, बेच्न चाहने कोही छैनन्

माथिल्लो तामाकोसीको सेयर किन्न चाहनेको चाप, बेच्न चाहने कोही छैनन्

२९ पुष २०७५, आईतवार १५:२३

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको सेयर कारोबार सुरु भएको दिने सेयर बजार ओरालो लागेको छ । अहिलेसम्मकै धेरै परिणामको सेयर कारोबार सुरु भएको दिन ५ अङ्कको गिरावट आएको छ । नेप्सेमा कारोबारको सुरुवाती समयमा ५१ हजार ८ सय ७५ कित्ता सेयर २२४ रुपैयाँमा खरिदबिक्री.....

वोमी माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

वोमी माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

२९ पुष २०७५, आईतवार १४:५४

काठमाडौं : वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले हकप्रद सेयर निष्कासनका लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृतिसमेत प्राप्त गरेको छ । केन्द्रीय बैङ्कबाट शाखा वृद्धिका लागि स्वीकृति पाएको र कारोबार विस्तारका.....

नेपाल सीडीएस एन्ड क्लियरिङ हाउसको साधारणसभा सकियो, २० प्रतिशत नगद लाभांश पारित

नेपाल सीडीएस एन्ड क्लियरिङ हाउसको साधारणसभा सकियो, २० प्रतिशत नगद लाभांश पारित

२९ पुष २०७५, आईतवार १४:५३

काठमाडौं : नेपाल सीडीएस एन्ड क्लियरिङ हाउसले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । पुस २५ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा सीडीएसले ८ करोड ८३ लाख ७२ हजार ९१ रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै गत आर्थिक वर्ष अघिल्लो.....

ओम विकास बैङ्कले १२ प्रतिशत बोनस सेयर दिने

ओम विकास बैङ्कले १२ प्रतिशत बोनस सेयर दिने

२९ पुष २०७५, आईतवार १४:१०

काठमाडौं : ओम विकास बैङ्कले आफ्ना लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अुनसार गत आर्थिक वर्षको नाफाबाट १२.७० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । सञ्चालक समितिले लाभांश दिने गरेको निर्णय नेपाल राष्ट्र बैङ्कले स्वीकृति दिएपछि कम्पीको आगामी वार्षिक साधारण.....

माथिल्लो तामाकोसीको सेयर २२४ मा काराेबार सुरू

माथिल्लो तामाकोसीको सेयर २२४ मा काराेबार सुरू

२९ पुष २०७५, आईतवार ११:०४

काठमाडाैं । माथिल्लो तामाकोसी जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २२४ रुपैयाँ ६७ पैसामा कारोबार सुरु भएको छ । नेप्सेले कम्पनीकाे न्यूनतम सेयर मूल्य ७४ रुपैयाँ तथा अधिकतम सेयर मूल्य २२४ रुपैयाँ ताकेकाे थियाे । कम्पनीकाे सेयर काराेबार २२४ रूपैयाँ मूल्यबाट खुलेकाे हाे.....

ग्लोबल आइएमईको सधारण सभा सम्पन्न, १६ प्रतिशत बोनस सेयर पारित

ग्लोबल आइएमईको सधारण सभा सम्पन्न, १६ प्रतिशत बोनस सेयर पारित

२७ पुष २०७५, शुक्रबार १६:५१

काठमाडौं । ग्लोबल आइएमईको सञ्चालक समितिले गरेको १६ प्रतिशत बोनस सेयरको प्रस्ताव वार्षिक साधारण सभाले पारित गरेको छ । बैङ्कको १२औँ वार्षिक साधारणले सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ । उक्त सभाले आर्थिक वर्ष २०७४/०७५ को वितरण.....

कृषि विकास बैङ्कले २१ प्रतिशत लाभांश दिने

कृषि विकास बैङ्कले २१ प्रतिशत लाभांश दिने

२७ पुष २०७५, शुक्रबार ११:५६

काठमाडौं । कृषि विकास बैङ्कले आफ्ना लगानीकर्तालाई २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले १५.०५३ प्रतिशत नगद तथा ६ प्रतिशत बोनस सेयर गरी २१ प्रतिशत लाभांश दिने भएको हो । त्यसैगरी बैङ्कले नोपल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश समेत.....