सेयर


नेप्से ७ अङ्कले घट्दा आज नेपाल क्रेडिट एन्ड कमर्सको सबैभन्दा बढी कारोबार

नेप्से ७ अङ्कले घट्दा आज नेपाल क्रेडिट एन्ड कमर्सको सबैभन्दा बढी कारोबार

२२ पुष २०७५, आईतवार १५:५०

साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ अङ्कले घटेको छ । आज नेप्सेमा नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से केही समय उकालो लागेपछि घटेको हो । आइतबार ११७८.२५ अङ्कबाट सुरु भएको नेप्से सूचक ७.२२ अङ्कले घटेर.....

छिमेकको ४० प्रतिशतै लाभांश अस्वीकृत, यस वर्षकाे पहिलाे अस्वीकृत

छिमेकको ४० प्रतिशतै लाभांश अस्वीकृत, यस वर्षकाे पहिलाे अस्वीकृत

२२ पुष २०७५, आईतवार ११:३३

छिमेक लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई दिने प्रस्ताव गरेको ४० प्रतिशत लाभांश राष्ट्र बैङ्कले रोक लगाएको छ । कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । छिमेक लघुवित्तका अनुसार साधारण सभामा पेश गर्न लाभांश प्रस्तावसहितको.....

माछापुच्छ्रे बैङ्कको सञ्चालक समितिको अध्यक्षमा महतो

माछापुच्छ्रे बैङ्कको सञ्चालक समितिको अध्यक्षमा महतो

२० पुष २०७५, शुक्रबार १७:३४

काठमाडौं : माछापुच्छ्रे बैङ्कले प्रस्तावित १० प्रतिशत नगद तथा १६ प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीको आज (शुक्रबार) बसेको वार्षिक साधारणसभाले सञ्चालक समितिले गरेको नगद लाभांशको प्रस्ताव पारित गरेको हो । यस्तै बैङ्कको सञ्चालक समितिको अध्यक्षमा डा. वीरेन्द्र महतो नियुक्त भएका छन् । पोखरामा भएको.....

ग्रिनलाइफ हाइड्रोपावरले पायो आईपीओ निष्कासको अनुमति, १८ करोडको ल्याउने

ग्रिनलाइफ हाइड्रोपावरले पायो आईपीओ निष्कासको अनुमति, १८ करोडको ल्याउने

२० पुष २०७५, शुक्रबार १४:०१

काठमाडौं । निजी लगानीमा स्थापना भएको ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १० प्रतिशत अर्थात १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले अनुमति.....

जलविद्युतलगायत २५ कम्पनीले ५ अर्बको आईपीओ निष्कासन गर्दै, कसको कति (सूचीसहित)

जलविद्युतलगायत २५ कम्पनीले ५ अर्बको आईपीओ निष्कासन गर्दै, कसको कति (सूचीसहित)

२० पुष २०७५, शुक्रबार १३:२०

काठमाडौं : विभिन्न २५ कम्पनीहरुले ५ अर्ब रुपैयाँबराबरको ५ करोड कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । जलविद्युत, लघुवित्त र मर्चेन्ट बैंकर र फन्डले गरी ४ अर्ब ९० करोड ९० लाख रुपैयाँबराबरको ४ करोड ९० लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्नेछन् । आईपीओ निष्कासन गर्न ती कम्पनीहरुले नेपाल धितोपत्र.....

बैङ्कलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया झन्झटिलो

बैङ्कलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया झन्झटिलो

१९ पुष २०७५, बिहीबार १६:००

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैङ्कका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको छ । बैङ्कले धितोपत्र दलाल व्यवसायीको कारोबार गर्न वार्षिक साधारणसभाबाट नै प्रस्ताव पारित गर्नुपर्ने.....

साताका पाँचै दिन नेप्से ओरालो, बिहीबार नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार

साताका पाँचै दिन नेप्से ओरालो, बिहीबार नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार

१९ पुष २०७५, बिहीबार १५:१९

साताका पाँचै दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लागेको छ । सुरुवाती दुई दिन दोहोरो अङ्कले तथा तीन दिन सामान्य अङ्कले घटेको नेप्से पाँचै दिन घटेको हो । आइतबार १० अङ्कले तथा सोमबार १७ अङ्कले घटेको नेप्से अन्य दिनमा सामान्य अङ्कले घट्यो । अघिल्लो चार दिन घटेको नेप्से आज अन्तिम दिन बिहीबार.....

घलेम्दीको आइपिओ बिक्री सुरु

घलेम्दीको आइपिओ बिक्री सुरु

१९ पुष २०७५, बिहीबार १४:४७

काठमाडौंः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले आजदेखि साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको छ । कम्पनीले १५ करोड ३३ लाख रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको हो.....

चिलिमेको सेयर मूल्य समायोजन

चिलिमेको सेयर मूल्य समायोजन

१९ पुष २०७५, बिहीबार १४:४४

काठमाडौंः चिलिमे जलविद्युत् कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ६२ रुपैयाँमा मूल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य ७ सय ३७ रुपैयाँ रहेको छ.....

प्रभु बैङ्कबाट पनि सेयर राफसाफ गर्न सकिने, ‘प्रभु अनलाइन ट्रेडिङ बचत खाता’ सञ्चालनमा

प्रभु बैङ्कबाट पनि सेयर राफसाफ गर्न सकिने, ‘प्रभु अनलाइन ट्रेडिङ बचत खाता’ सञ्चालनमा

१९ पुष २०७५, बिहीबार १२:३९

काठमाडौं : पुस १७ गतेदेखि सञ्चालनमा आएको स्वचालित अनलाइन कारोबार प्रणालीको राफसाफ गर्न प्रभु बैङ्कबाट पनि मिल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर कारोबारपछि राफसाफका लागि अनलाइन प्रणालीमा समावेश गरेपछि राफसाफ गर्न मिल्ने भएको हो । अब प्रभु बैङ्कमा खाता हुने लगानीकर्ताले स्वचालित प्रणालीबाट.....