काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अङ्कको सुधार आएको छ । ११७९ अङ्कबाट सुरु भएको बजार १.४८ अङ्क सुधारिँदै ११८० अङ्क कायम भएको हो । नेपाल बैङ्कको मात्र ११ करोड रुपैयाँको कारोबार भएको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३६ करोडको कारोबार भएको छ । आफ्ना लगानीकर्तालाई बोनस सेयर दिने.....
काठमाडौं । लक्ष्मी बैङ्कले आफ्ना सेयरधनीहरुलाई ८.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले बोनस सेयरको कर प्रायोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैङ्कले ८.५ प्रतिशतका दरले ६ करोड ९८ लाख ८ हजार ४ लाख १६ कित्ता सेयर बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव लक्ष्मी.....
काठमाडौं : कुमारी बैङ्कले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले लगानीकर्तालाई ८.५ प्रतिशतका दरले ६० करोड ८८ लाख ८८ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि.....
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरले बजार उचालेको दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले बढेको छ । कम्पनीको ५ लाख कित्ता सेयर बिक्री भई ५ करोड ८६ रुपैयाँको कारोबार भएको दिन नेप्से सुधार भएको हो । यस्तै नेप्सेमा नेपाल बैङ्कको ४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेमा.....
काठमाडौं : कर्मचारी सञ्चय कोषले मर्चेन्ट बैङ्कर सीबीआईएल क्यापिटल लिमिटेडको १७ प्रतिशत सेयर खरिद गरेको छ । सञ्चय कोषले सीबीआईएलमा ३ करोड रुपैयाँ लगानी गरेको छ । चुक्तापुँजी बढाउन सीबीआईएलले निष्कासन गरेको ३ लाख कित्ता हकप्रद सेयर खरिद गरेर कोषले १७ प्रतिशत हिस्सा लिएको हो । कोषले गत साता सेयर खरिद गरेको.....
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऋणपत्र (डिबेञ्चर) को ४० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डले मंगलबार नयाँ व्यवस्था गरी ऋणपत्रमा सर्वसाधारणको पहुँच बढाउन यस्तो नीतिगत व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार १ अर्ब रुपैयाँ ऋणपत्र निष्कासन गर्ने बैंक तथा वित्तीय संस्थाले.....
काठमाडौं : साताको तेस्रो दिन सेयर बजारमा नेपाल बैङ्कको ८ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थिर रहेको दिन नेपाल बैङ्कमा लगानीकर्ता झुम्मिएका हुन् । बोनस सेयर पाउने आशमा लगानीकर्ता नेपाल बैङ्कको सेयर किन्न लागेका हुन् । १० समूहको कारोबार भएको.....
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाविरुद्ध नेपाल धितोपत्र बोर्डमा उजुरी परेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तथ्यगत आधार माग गरेको छ । कम्पनीले लगानीकर्तालाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेर लाभांश दर घटाएकाले बोर्डमा उजुरी परेको हो । छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले.....
काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आबद्ध बैङ्क तथा वित्तीय संस्थालाई अनलाइन प्रणालीमा समावेश गर्ने तयारी सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले क्लियरिङ हाउससँग आबद्ध सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई अनलाइन प्रणालीमा समावेशको तयारी गरेको हो । नेप्सेले कात्तिक २० गतेदेखि सेयर.....
काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि निजी क्षेत्रबाट प्रवद्र्धित घलेम्दी हाइड्रो लिमिटेडको साधारण सेयर आईपीओ निष्कासन सोमबारसम्म हुने भएको छ । कम्पनीले पुस १९ गतेदेखि १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता आईपीओ निष्कासन गर्दा मागभन्दा बढी आवेदन परेपछि सोमबार बैंकिङ समयपछि.....