काठमाडौं : ग्लोबल आईएमई बैङ्क नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनलाइन सेयर कारोबार प्रणालीमा आबद्घ भएको छ । नेप्सेको अनलाइन कारोबार प्रणालीमा आबद्ध भएपछि अब कम्पनीका ग्राहकले स्वचालित प्रणालीबाट अनलाइन सेयर कारोबार गरी सेयर खरिदबिक्रीपछि पैसा बुझाउन ब्रोकर कम्पनी जान नपर्ने भएको छ । कम्पनीले ‘ग्लोबल.....
काठमाडौं । निजी लगानीमा स्थापना भएको शिवश्री हाइड्रोपावर लिमिटेडले पुस २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयबासिन्दालाई १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सिन्धुपाल्चोकको.....
काठमाडौं : नेपाल धितोपत्र बोर्डले ऋणपत्र (डिवेञ्चर) को सेयर बजारमा कारोबार बढाउने तयारी गरेको छ । ऋणपत्र निष्कासन गर्ने बैङ्कहरुले कुल रकमको ४० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले भित्री कारोबार बन्देज नियमावलीमा यस्तो व्यवस्था गर्न लागेको हो । हाल.....
काठमाडौं : लगानीकर्ता लाभांशमा लोभिएपछि बुधबार चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ६७५ मा २ करोड २८ लाख ७६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बुधबारसम्म सेयर किन्नेले मात्र लाभांश पाउने भएपछि लगानीकर्ताको चिलिमेमा भीड लागेको हो । चिलिमेले गत आर्थिक.....
काठमाडौं : सेयर बजार घटिरहेका बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । मङ्गलबार बजार १.३ अङ्कले घट्दा नेपाल लाइफको सबैभन्दा बढी सेयर कारोबार भएको हो । मङ्गलबार नेपाल लाइफको सेयर प्रतिकित्ता १ हजार १०९ रुपैयाँमा १ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल.....
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित चन्द्रागिरी हिल्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रवन्धपत्र.....
काठमाडौं । गत साउनयता विभिन्न २४ कम्पनीको झण्डै ८ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ९ अर्ब ९३ करोड ५१ लाख रुपैयाँ बराबरको ७ करोड ९३ लाख ५१ हजार कित्ता सूचीकृत भएका छन् । अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर.....
गत साताको बुधबार ३० अङ्कको सुधार आउँदै १२०० अङ्कभन्दा माथि चढेको सेयर बजार परिसूचक फेरि ओरालो लागेको छ । नेपाल राष्ट्र बैङ्कले सेयर बजारमैत्री रिपोर्ट सार्वजनिक गरेको तथा छानबिन समितिले बनाएको प्रतिवेदन कार्यान्वयन हुने सङ्केत पाएपछि बुधबार सेयर बजारले छलाङ् मारेको थियो । बुधबार नेपाल स्टक एक्सचेन्ज.....
गुँरास लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित २५ करोड रुपैयाँ बराबरको २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा पुस १० गते आवेदन दिएको थियो । सेयर बिक्री प्रबन्धकमा एनआईबीएल.....
गुडबिल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु चार करोड २१ लाख पाँच हजार २६३ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको उक्त निर्णय गरेको र सोसम्बन्धी जानकारी नेपाल स्टक.....