सेयर


सिंगटी हाइड्रो  इनर्जीले आईपीओ निष्कासन गर्ने, आयोजनाबाट असारदेखि बिजुली उत्पादन हुने

सिंगटी हाइड्रो इनर्जीले आईपीओ निष्कासन गर्ने, आयोजनाबाट असारदेखि बिजुली उत्पादन हुने

९ पुष २०७५, सोमबार ०९:०५

काठमाडौं । निजी लगानीमा निर्माणाधीन सिंगटी हाइड्रो इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन गर्ने रकम भने खुलाएको छैन । आईपीओ निष्कासन गर्न कम्पनीले पुस ३० गते हुने.....

ब्याजदर घट्ने र लगानीकर्ताको माग पूरा हुने सङ्केतपछि नेप्सेमा उछाल, १२०० अङ्कको बिन्दुमा सेयर बजार

ब्याजदर घट्ने र लगानीकर्ताको माग पूरा हुने सङ्केतपछि नेप्सेमा उछाल, १२०० अङ्कको बिन्दुमा सेयर बजार

८ पुष २०७५, आईतवार १५:२४

काठमाडौंः अर्थमन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन कार्यान्वयनका लागि पहिलो चरणमा बैङ्कहरुबीच ब्याजदर घटाउने सहमतिसँगै सेयर बजारमा उछाल देखिएको छ । यी घटनाक्रमपछि पहिलो पटक आइतबार खुलेको सेयर बजार सुरुमा २२ अङ्क बढे पनि मध्यकालीन समयमा १८ अङ्कको हाराहारीमा चलेको थियो । तर, अन्तिम समयमा एकाएक बजारमा.....

नेप्सेले पुँजी बढाएर ५० करोड पुर्याउँदै, आईपीओ निष्कासनको तयारी

नेप्सेले पुँजी बढाएर ५० करोड पुर्याउँदै, आईपीओ निष्कासनको तयारी

८ पुष २०७५, आईतवार ०९:५३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले चुक्तापुँजी बढाउने भएको छ । नेप्सेले चुक्तापुँजी बढाएर ५० करोड रुपैयाँ पुर्याउने भएको छ । नेप्सेले पुस २९ गते आईतबार ३७ औं वार्षिक साधारणभामा चुक्तापुँजी वृद्धिको प्रस्ताव लैजाने भएको हो । गत आर्थिक वर्षमा गरेको नाफाबाट ६६.६७ प्रतिशत बोनस सेयर पारित.....

नेपाल इन्भेष्टमेन्ट, सानिमा र जनता बैङ्कले सेयर दलालको व्यवसाय थाल्ने, सहायक कम्पनी स्थापना गर्न सभामा प्रस्ताव लैजाँदै

नेपाल इन्भेष्टमेन्ट, सानिमा र जनता बैङ्कले सेयर दलालको व्यवसाय थाल्ने, सहायक कम्पनी स्थापना गर्न सभामा प्रस्ताव लैजाँदै

८ पुष २०७५, आईतवार ०९:०५

काठमाडौं । विभिन्न ३ ओटा वाणिज्य बैङ्कले सेयर दलाल (सेयर ब्रोकर) को व्यवसाय सुरु गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैङ्क, सानिमा बैङ्क र जनता बैंकले सेयर दलालको काम गर्न लागेका हुन् । बैङ्कहरुले सहायक कम्पनी स्थापना गरेर सेयर दलालको काम गर्ने भएका छन् । इन्भेष्टमेन्ट बैङ्कले आउदो पुस २९ गते बस्ने ३२.....

अनशन र ब्याजदरको प्रभावमा सेयर बजार, सातामा १७ अङ्क बढ्यो

अनशन र ब्याजदरको प्रभावमा सेयर बजार, सातामा १७ अङ्क बढ्यो

६ पुष २०७५, शुक्रबार १७:१७

काठमाडाैं : सातामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.१९ अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबार ११४८ अङ्कबाट सुरु भएको नेप्से परिसूचक बिहीबार ११६५ अङ्क कायम भएको छ । साताका दुई दिन ओरालो लागेको नेप्से तीन दिन बढ्दा नेप्सेमा सुधार आएको हो । लगानीकर्ताले पुँजी बजारको सुधारको माग राख्दै सोमबारदेखि आमरण अनशन.....

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिने

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिने

६ पुष २०७५, शुक्रबार १६:१४

काठमाडाैं : नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश दिने जनाइएको छ । कोषले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट बोनस सेयर दिन लागेको हो । आव २०७२/७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैयाँ रहेकोमा आब २०७३/७४ मा २९.....

no-image

२० बैङ्कको लाभांश : पुरानालाई पछाडि पार्दै नयाँ बैङ्क

६ पुष २०७५, शुक्रबार १५:४३

काठमाडाैं : गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २० बैङ्कले लाभांश घोषणा गरेका छन् । सूचीकृत २७ वाणिज्य बैङ्कमध्ये ७ बैङ्कले बाहेक अन्यले लाभांश घोषणा गरेका हुन् । राष्ट्रिय वाणिज्य बैङ्कले सर्वसाधारणका लागि सेयर जारी गरेको छैन । यस्तै नेपाल बैङ्कले लाभांश दिने/नदिने टुङ्गो छैन । यी दुईबाहके अन्य ६ बैङ्कले.....

तीनवर्षे घट्दो साइकल सकिन लागेको छ, केही महिनापछि सेयर बजार स्वतः बढ्ने देखिन्छ,’ नेपाल पुँजी बजार सङ्घका अध्यक्ष नवराज सुवेदीसँगकाे अन्तर्वार्ता

तीनवर्षे घट्दो साइकल सकिन लागेको छ, केही महिनापछि सेयर बजार स्वतः बढ्ने देखिन्छ,’ नेपाल पुँजी बजार सङ्घका अध्यक्ष नवराज सुवेदीसँगकाे अन्तर्वार्ता

६ पुष २०७५, शुक्रबार १२:४९

काठमाडौं : एक दशकदेखि सेयर बजारमा लगानी गर्दै आइरहेका नवराज सुवेदी हाल नेपाल पुँजी बजार सङ्घका अध्यक्ष समेत हुन् । नेपाल पुँजी बजार लगानीकर्ता सङ्घ आफ्नै सक्रियतामा स्थापना गरेका उनी हाल पुँजी बजार सङ्घको अध्यक्षता गरिरहेका छन् । सेयर बजार घटिरहेको अवस्थामा म्यानेजमेन्टका विद्यार्थी उनीसँग राजधानीका.....

युनिभर्सल पावर कम्पनीको आईपीओ पुस १५ देखि, ५ लाख कित्तासम्म भर्न पाइने

युनिभर्सल पावर कम्पनीको आईपीओ पुस १५ देखि, ५ लाख कित्तासम्म भर्न पाइने

६ पुष २०७५, शुक्रबार ०८:५५

काठमाडौं । निजी लगानीमा स्थापना भएको युनिभर्सल पावर कम्पनी लिमिटेडले पुस १५ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई २१ करोड रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आईपीओ निष्कासन पुस २९ गते बन्द हुने छ । न्युनतम ५० देखि अधिकतम.....