काठमाडाैं ।सरकारलाई दबाब दिन खोलिएको सेयर लगानीकर्ता दबाब समूहको आह्वानमा सोमबार सेयर कारोबार बन्द भएको छ । खुलेको करिब आधा घण्टासम्म पनि नेप्सेमा कारोबार भएको छैन । सरकारले पटक पटक आफूहरुलाई झुक्याएको भन्दा लगानीकर्ता दबाब समूहले सेयर कारोबार नै गर्न नपाउने गरी बन्दको आह्वान गरेका हुन् । लगानीकर्ताको.....
काठमाडौं । निजी लगानीमा स्थापना भएको युनिभर्सल पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्नका लागि हालै स्वीकृति प्रदान गरेको हो । कम्पनीलाई आईपीओ निष्कासनको बाटो खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई.....
काठमाडौं । सरकारले पुँजीबजारको समस्या समधान हुने देखेपछि आईतबार सेयर बजारमा उछाल देखिएको छ । अर्थ मन्त्रालयद्वारा गठित ४ सदस्यीय समितिले केही दिनभित्रै प्रतिवेदन अर्थ मन्त्रालय बुझाउदै छ । प्रतिवेदन सकारात्मक आउने आशमा लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा सुधार आउने देखिएको हो । आइतबार सेयर बजार.....
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १०ः७ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम जारी तथा चुक्ता पुँजी ६ करोडको १० कित्ता सेयरबराबर ७ कित्ताका दरले हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले १०ः७ अनुपातमा सेयर जारी गर्ने निर्णय साधारणसभामा लग्ने भएको छ ।.....
काठमाडौं : लगानीकर्ताले सबैभन्दा पहिले आफूले कारोबार गर्दै आएको वा अब गर्ने धितोपत्र दलाल (ब्रोकर) कम्पनीमा गएर आफ्नो युजर आईडी र पासवर्ड लिनुपर्छ । त्यसपछि युजर आईडीलाई आफ्नो ईमेल आईडीमा लिङ्क गर्नुपर्छ । ब्रोकर कम्पनीलाई कात्तिक २० गतेदेखि नै युजर र पासवर्ड दिएकाले उनीहरुको खातामा पहिले नै अनलाइन सञ्चालित.....
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएको दुई घन्टामा १३ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि नै लगातार बढेको सेयर बजार मापक नेप्से दुई घण्टाको समयमा १३ अङ्कले बढेको हो । ११४९.२३ अङ्कबाट सुरु भएको परिसूचक १९ अङ्कले बढ्दै ११६८.१७ अङ्क कायम भएर फकिएको हो । नेप्से परिसूचक अहिले.....
लगानीकर्ताले सेयर बजार सुधारको माग राख्दै रिले अनशन सुरु गरेको साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ अर्ब ६१ करोडको कारोबार भएको छ । सेयर बजार २८ अङ्कले बढेको साता नेप्सेमा डेढ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको हो । मङ्गलबारबाहेक सबै दिन नेप्से बढेको यो साता उत्साहजनक रुपमा परिसूचक उक्लेको छ । साताको.....
चौतारी लघुवित्तको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर कुल आवेदकमध्ये ५६ हजार ७० आवेदकले मात्रै गोलाप्रथाबाट सेयर पाएका छन् भने २ लाख १७ हजार १ सय २२ जनालाई परेन । मागभन्दा बढी आवेदन परेपछि चारगुणभन्दा बढी आवेदकलाई सेयर नपरेको हो । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्यूनतम १० कित्ताको.....