सेयर


अर्थमन्त्रीलाई बुधबार बुझाइएको अध्ययन प्रतिवेदनमा लगानीकर्ताका पुरानै माग, सेयर बजार सुधारका लागि यस्ता छन् सुझाव

अर्थमन्त्रीलाई बुधबार बुझाइएको अध्ययन प्रतिवेदनमा लगानीकर्ताका पुरानै माग, सेयर बजार सुधारका लागि यस्ता छन् सुझाव

५ पुष २०७५, बिहीबार ०६:४५

काठमाडौं । लगानीकर्ताले पुँजी बजारको समस्या समाधानका लागि पहिला नै उठाएका अधिकांश मागलाई समेटिएको छ । नेपाल राष्ट बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा र पुँजी बजारमा देखिएको प्रवृत्तिको अध्ययन गरी सुझाव पेश गर्न गठित समितिले सेयर बजारमा लगानीकर्ताले उठाएका पुरानै मागलाई सम्बोधन.....

बुटवलमा अनलाइन सेयर कारोबार लागू भएन

बुटवलमा अनलाइन सेयर कारोबार लागू भएन

४ पुष २०७५, बुधबार १६:५४

खस्यौली : , ४ पुस (रासस) ः मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन सेयर कारोबार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत सेयर कारोबार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले (ब्रोकर) दलाल कार्यालयमार्फत अनलाइन सेयर कारोबार गर्न काठमाडौँमा केही लगानीकर्तालाई.....

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले ९ प्रतिशत लाभांश दिने

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले ९ प्रतिशत लाभांश दिने

४ पुष २०७५, बुधबार १५:४१

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट ९.३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४ प्रतिशत बोनस सेयर तथा ५.३० प्रतिशत नगद गरी ९.३० प्रतिशत लाभांश दिने भएको हो । ४ प्रतिशतका दरले १० करोड २ लाख ५५ हजार ४ सय रुपैयाँबराबरको बोनस सेयर तथा ५.३० प्रतिशतका दरले १३ करोड ७८ लाख.....

तीव्र उतराचढाव आएको नेप्से ५ अङ्क घट्यो

तीव्र उतराचढाव आएको नेप्से ५ अङ्क घट्यो

४ पुष २०७५, बुधबार १५:२२

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार कारोबार भएका १० समूहमध्ये ६ समूह ओरालो तथा ५ समूहमा सुधार आएको सेयर बजार ५ अङ्कले घटेको छ । विकास बैङ्क, फाइनान्स, निर्जीवन बिमा तथा उत्पादनमूलक समूह बढे पनि अन्य सुचक ओरालो लाग्दा समग्र नेप्से घटेको हो । नेप्सेमा विकास बैङ्क १४.९७, निर्जीवन बिमा १७.६९, उत्पादनमूल २.३३.....

हिमालयन बैङ्कले १५ प्रतिशत लाभांश दिने

हिमालयन बैङ्कले १५ प्रतिशत लाभांश दिने

४ पुष २०७५, बुधबार ११:२५

काठमाडाैं : हिमालयन बैङ्कले १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस तथा १०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैङ्कको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट पारित भएपछि तथा कम्पनीको आगामी सञ्चालक समितिले पारित.....

लगानीकर्ता आक्रामक भएपछि संयमित हुन बोर्डको आग्रह

लगानीकर्ता आक्रामक भएपछि संयमित हुन बोर्डको आग्रह

३ पुष २०७५, मंगलवार १७:१३

लगानीकर्ताले ब्रोकर कम्पनीमा आक्रमण गरेपछि नेपाल धितोपत्र बोर्डले संयमित हुन अनुरोध गरेको छ । विगत केही दिनदेखि लगानीकर्ताले पुँजी बजारसम्बन्धी राखेका माग तथा दोस्रो बजारको कारोबार रोक्नेसम्बन्धी भएका कामप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले पछिल्लो समयमा मुद्रा तथा पुँजी बजारमा.....

तेस्रो दिन नेप्सेको वृद्धिमा ब्रेक, कारोबार आधा अर्ब

तेस्रो दिन नेप्सेको वृद्धिमा ब्रेक, कारोबार आधा अर्ब

३ पुष २०७५, मंगलवार १५:१३

दुई दिन लगातार सेयर बजार बढेपछि तेस्रो दिन ब्रेक लागेको छ । आइतबार र सोमबार लगातार दोहोरो अङ्कले बढेपछि तेस्रो दिन सोही अन्तरले बजार घटेको छ । ११८३.१२ अङ्कबाट सुरु भएको कारोबार १४ अङ्कले घट्दै ११६८ अङ्कमा आएको छ । आज नेप्सेमा १ सय ५९ कम्पनीको ५ हजार ६ सय ७४ कारोबारबाट १४ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री.....

बैंक तथा वित्त गरी ४ कम्पनीको  ९८ लाख कित्ता सेयर लिलामीमा, हेर्नुहोस् कसको कति (सूचीसहित)

बैंक तथा वित्त गरी ४ कम्पनीको ९८ लाख कित्ता सेयर लिलामीमा, हेर्नुहोस् कसको कति (सूचीसहित)

३ पुष २०७५, मंगलवार १२:५९

काठमाडौं : विभिन्न ४ ओटा वित्तीय संस्थाले संस्थापक र सर्वसाधारण गरी झन्डै १ करोड कित्ता सेयर लिलामी गर्न लागेका छन् । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क, लुम्बिनी विकास बैङ्क, जेबिल्स फाइनान्स लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक, साधारण र संस्थापक हकप्रद गरी ९७ लाख ७६ हजार ६३३.....

लक्ष्मीबहादुर र निर्मल प्रधानले नलिएपछि एनसीसी बैङ्कले ७९ लाख ११ हजार कित्ता हकप्रद सेयर लिलाम गर्दै, बोलपत्र पेश गर्ने अन्तिम दिन पुस २० गते

लक्ष्मीबहादुर र निर्मल प्रधानले नलिएपछि एनसीसी बैङ्कले ७९ लाख ११ हजार कित्ता हकप्रद सेयर लिलाम गर्दै, बोलपत्र पेश गर्ने अन्तिम दिन पुस २० गते

३ पुष २०७५, मंगलवार ०८:३७

काठमाडौं । २ जना संस्थापकले हकप्रद सेयर खरिद नगरेपछि नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कले लिलामी गर्न लागेको छ । संस्थापक एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ र लगानीकर्ता निर्मल प्रधानले आफ्नो हिस्सामा रहेको हकप्रद खरिद नगरेपछि बैङ्कले लिलामी गर्न लागेको हो । बैङ्कले ७९ लाख १० हजार ९९३ कित्ता हकप्रद.....

no-image

सेयर बजारमा उत्साहजनक सुधार, १५ अङ्क बढ्दै ४२ करोडको कारोबार

२ पुष २०७५, सोमबार १५:२०

काठमाडाैं : सेयर लगानीकर्ता दबाब समूहले आमरण अनशन सुरु गरेको दिन सोमबार सेयर बजार १५ अङ्कले बढेको छ । लगानीकर्ताले आमरण अनशन सुरु गर्दै सेयर कारोबार नगर्न लगानीकर्तालाई आह्वान गरेका थिए । उनीहरुले अर्थमन्त्रीसहित ५ जनाको तत्काल राजीनामा माग्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) भवन अगाडि आमरण अनशन सुरु गरेका.....