काठमाडौं : बैङ्क अफ काठमाण्डूले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १४ प्रतिशत बोनस तथा ११ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले लाभांश दिने गरेको निर्णय बैङ्कको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कले स्वीकृत.....
साताको पहिलो दिन आइतबारदेखि लगानीकर्ता नेपाल स्टक एक्सचेन्ज (नेप्से) भवनअगाडि अनशनरत छन् । समग्र पुँजी बजार सुधारको माग राख्दै उनीहरु रिले अनशनमा बसेका हुन् । लगानीकर्ता अनशन बसेको सातामा नेप्से २८ अङ्क बढेको छ । आइतबार ११२० अङ्कबाट कारोबार सुरु भएको नेप्से बिहीबार ११४८ अङ्क कायम भएको छ । सातामा आइतबार.....
चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपिओ) ५६ हजार ७० जनाले मात्र पाउने भएका छन् । कम्पनीको आइपीओमा ३०.५० गुणा बढी आवेदन परेकाले २ लाख १७ हजार ४३० भन्दा बढी आवेदकले सेयर नपाउने भएका हन् । कम्पनीले ५ लाख ६० हजार ७०० कित्ता सेयर सर्वसाधारणमा खुला गरेको थियो । जसमा २ लाख ७३ हजार ५ सय आवेदनबाट एक अर्ब.....
काठमाडौँः सिटिजन्स बैङ्कले आफ्ना सेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० रूपैयाँको ३ दशमलव ६२ ले हुने २९ करोड १४ लाख ४५ हजार ७७३ रूपैयाँ सेयर लाभांश दिने भएको छ । यस्तै चुक्ता पूँजीको.....
आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर कारोबार हुँदा बुधबार सेयर बजार स्थिर अवस्थामा रोकिएको छ । आइएमई जनरलको ४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.०८ अङ्कले बढेको छ । नेप्सेमा आज कारोबार भएका १० समूहमध्ये ५ समूह ओरालो तथा ५ समूहमा सुधार.....
चिलिमे हाइड्रोपावर कम्पनीले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिकाे दिने निर्णय गरेकाे लाभांश आगामी वार्षिक साधाण सभाबाट पारित.....
काठमाडौंः साताको तेस्रो दिन आज सेयर बजार सामान्य अङ्कले घटेको छ । आइतबार र सोमबार उकालो लागेको सेयर बजार मङ्गलरबा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ विन्दुले घटेर एक हजार १४१ दशमलव १० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन.....
माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ । कम्पनीले आज एक सूचनामार्फत रकम रकमान्तर हुन नसकेका ५२ हजार आवेदकलाई आगामी पुस १ गतेदेखि आवेदन दिन आग्रह गरेको छ । शेयर आवेदकको नाम नमिलेको,.....
जनता बैङ्कले लगानीकर्तालाई गत आर्थिक वर्षमा कायम भएको चुक्ता पुँजीको ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले ८.५० प्रतिशतका दरले ६८ करोड ६६ हजार ८ सय ३ रुपैयाँ नगद लाभांश दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको लाभांश वितरणको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि तथा कम्पनीको आगामी.....
आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले इच्छुक लगानीकर्तालाई अनलाइन कारोबार प्रणालीको युजर आईडी र पासवर्ड दिन सुरु गरेको छ । धितोपत्र दलाल कम्पनीलाई अनलाइन कारोबार गर्न दिएको ठीक एक महिनापछि नेप्सेले लगानीकर्तालाई युजर आईडी र पासवर्ड दिएको हो । हाल, नेप्सेले लगानीकर्तालाई युजर आईडी र पासवर्ड दिए.....