काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पुस मसान्तको प्रभाव सकिएसँगै सूचक हरियाली भएको छ । पुस मसान्तको ब्याजदरको समस्या सकिएसँगै बजारमा एकाएक सुधार आएको हो । यस्तै, अधिकांश सूचीकृत कम्पनीको लाभांश घोषणा, सूचीकृत कम्पनीको वित्तीय विवरण उत्कृष्ट, अनलाइनको समस्या समाधानतर्फ ध्यान दिएकाले सेयर बजारमा.....
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्को सातादेखि मार्जिन ट्रेडिङ कारोबारलाई कार्यान्वयनमा ल्याउने भएको छ । ब्रोकरले गर्ने मार्जिन ट्रेडिङलाई कार्यान्वयनमा ल्याउने काम अन्तिम चरणमा पुगेको बोर्डका प्रवक्ता निरज गिरीले बताए । उनले अर्को साताको अन्तिमसम्म मार्जिन ट्रेडिङ कार्यान्वयनमा आइसक्ने जानकारी.....
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई तथ्यगत आधार उपलब्ध गराएको छ । कम्पनीलाई गत साता नेप्सेले लाभांश दर राष्ट्र बैङ्कले अस्वीकृत गर्नुको कारण माग गरेको थियो । कम्पनीले मङ्गलबार नेप्सेलाई आधार उपलब्ध गराएको हो । छिमेक लघुवित्तले लगानीकर्तालाई दिने प्रस्ताव गरेको.....
काठमाडौं । गुँरास लाइफ इन्स्याेरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पुँजीको ८ प्रतिश लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुने ४ करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो । हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ छ । यस्तै कम्पनीले कर प्रायोजनका.....
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर मूल्य मङ्गलबार २४ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई कारोबार सुरु भएको तेस्रो दिनमा सेयर मूल्य ३४ अङ्कले बढेको हो । नेप्सेमा माथिल्लो तामाकोसीको साधारण सेयर (आइपीओ) गत साताको विहीबार सूचीकृत भई आइतबारदेखि कारोबार सुरु भएको.....
काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैङ्कले आफ्नो १४औं वार्षिक साधारण सभाबाट लगानीकर्तालाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । पुस ३० गते सम्पन्न भएको कम्पनीको वार्षिक साधारण सभाबाट सञ्चालक समितिको प्रस्ताव पारित भएको हो । हाल २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ चुक्ता पूँजी भएको यस विकास बैङ्कको.....
काठमाडौं । काठमाडौं उपत्यका बाहिर मोफसलमा शाखा खोलेर सेयर कारोबार गर्ने धितोपत्र दलाल (ब्रोकर) कम्पनी घाटामा गएका छन् । मोफसलमा शाखा विस्तार गरेर सेयर कारोबार गर्ने सबै नोक्सानमा रहेको ब्रोकरहरुले बताएका छन् । मोफसलमा १७ ब्रोकरका ४१ ओटा शाखा छन् । बजार घट्दै गएपछि ब्रोकर मात्र नभई मोफलसलबाट सेयर किन्ने.....
आइतबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक (नेप्से) ११७५.०५ अङ्कमा बन्द भएको थियो । तर, सोमबारको कारोबार भने नेप्सेले एकै पटक ११८३.३७ बिन्दुबाट अघि बढेको देखाएको छ । यद्यपि दिनभरिको कारोबारमा नेप्से सूचक ११.७४ अङ्कले बढेर ११८६.८ अङ्कमा रोकिएको देखिन्छ । यसले नै नेप्सेको विश्वसनीयतामा प्रश्न खडा गरेको छ.....
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअुनसार हाल आवधिक रुपमा कायम चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाखको १३ पतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको हो । सञ्चालक समितिले गरेको निर्णय बिमा समितिबाट पारित.....