सेयर


शेयर बजारमा बाइस अङ्कको वृद्धि

शेयर बजारमा बाइस अङ्कको वृद्धि

७ फाल्गुन २०७५, मंगलवार १६:३३

काठमाडौ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२।४४ बिन्दुले बढेर एक हजार १२४।९६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा.....

शिवम सिमेन्टको आईपीओ खुल्यो, पाँचथर पावर कम्पनीको फागुन १३ देखि आउने

शिवम सिमेन्टको आईपीओ खुल्यो, पाँचथर पावर कम्पनीको फागुन १३ देखि आउने

६ फाल्गुन २०७५, सोमबार ०९:४०

काठमाडौं । शिवम सिमेन्ट लिमिटेडले आज सोमबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । शिवमले प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम दरमा ४४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानीयबान्दिालाई प्रतिकित्ता २०० र सर्वसाधारणलाई ३०० रुपैयाँ तोकिएको छ । शिवमले प्रिमियम मूल्यमा ४० लाख कित्ता.....

जनताको जलविद्युतमा सेयर लगानी खुलाउन धितोपत्र बोर्डले गर्यो विशेष कानूनी व्यवस्था, ४९ प्रतिशतसम्म आईपीओ निष्कासन हुने

जनताको जलविद्युतमा सेयर लगानी खुलाउन धितोपत्र बोर्डले गर्यो विशेष कानूनी व्यवस्था, ४९ प्रतिशतसम्म आईपीओ निष्कासन हुने

५ फाल्गुन २०७५, आईतवार १७:४५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत आयोजनामा सर्वसाधारणको ४९ प्रतिशतसम्म सेयर लगानी सुनिश्चित हुने गरी विशेष कानूनी व्यवस्था गरेको छ । वोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा परिमार्जन गरी यस्तो व्यवस्था गरेको हो । सरकारको संरक्षणमा बन्ने जलविद्युतमा जनतालाई सहभागी गराउन र.....

no-image

सेयर बजार ३ अंक घट्यो, प्रभु बैंकको सबैभन्दा बढी कारोबार

५ फाल्गुन २०७५, आईतवार १५:१२

काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार ३ अंक घटेको छ । बजार घटेपछि नेप्से परिसुचक १ हजार १०९ अंकमा झरेको छ । आइतबार २१ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । प्रभुको प्रतिकित्ता २२७ रुपैयाँमा १ करोड ९० लाख ३३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै.....

माउन्टेन हाइड्रो नेपालले आईपीओ निष्कासन गर्न पायो अनुमति, १८ करोड १६ लाखको ल्याउने

माउन्टेन हाइड्रो नेपालले आईपीओ निष्कासन गर्न पायो अनुमति, १८ करोड १६ लाखको ल्याउने

५ फाल्गुन २०७५, आईतवार १४:१७

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न माउन्टेनलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाको बिक्री नभएको समेत जोडेर १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८.....

३०० मा शिवम् सिमेन्टको आईपीओ किन्दा लाभांश ६.६६ रुपैयाँ मात्र

३०० मा शिवम् सिमेन्टको आईपीओ किन्दा लाभांश ६.६६ रुपैयाँ मात्र

५ फाल्गुन २०७५, आईतवार ११:३७

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर (आईपीओ) किन्दा लगानीकर्ताले पाउने लाभांश न्यून हुने देखिएको छ । उद्योगले प्रिमियम मूल्यमा प्रतिकित्ता ३०० रुपैयाँमा सोमबारदेखि ४४ लाख कित्ता आईपीओ निष्कासन गर्दैछ । आईपीओ निष्कासन प्रयोजनका लागि उद्योगले सार्वजनिक गरेको.....

घलेम्दीको सेयर कारोबार सुरु, नेप्सेले तोक्यो ३०० रुपैयाँसम्म

घलेम्दीको सेयर कारोबार सुरु, नेप्सेले तोक्यो ३०० रुपैयाँसम्म

५ फाल्गुन २०७५, आईतवार १०:५५

काठमाडौ । घलेम्दी हाइड्रो लिमिटेडको सेयर न्युनतम १०० देखि अधिकतम ३०० रुपैयाँमा कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले आइतबार कारोबार सीमा तोकेको हो । कम्पनीले पुस १९ देखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण सेयर बिक्री गरेको थियो । त्यसमा २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई.....

सिभिल बैंकले सेयरधनीलाई ४ रुपैयाँ नगद लाभांश दिने

सिभिल बैंकले सेयरधनीलाई ४ रुपैयाँ नगद लाभांश दिने

५ फाल्गुन २०७५, आईतवार १०:४५

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको गत शुक्रबार बसेको ३६४ औं सञ्चालक समिति बैठकले नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले २९ करोड ४० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको चुत्तापुँजी ७ अर्ब २५ करोड ९३ लाख.....

इनफिनिटी लघुवित्तले ६ करोड ७४ लाखको आईपीओ निष्कासन गर्ने

इनफिनिटी लघुवित्तले ६ करोड ७४ लाखको आईपीओ निष्कासन गर्ने

३ फाल्गुन २०७५, शुक्रबार १६:४२

काठमाडौं । इनफिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाको चुत्तापुँजी १४ करोड रुपैयाँ रहेको.....

स्पर्श लघुवित्त पायो आईपीओ निष्कासन अनुमति, २ करोड ६९ लाखको आउने

स्पर्श लघुवित्त पायो आईपीओ निष्कासन अनुमति, २ करोड ६९ लाखको आउने

३ फाल्गुन २०७५, शुक्रबार १६:०२

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ६३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुत्त भएको.....