राष्ट्रिय यातायत व्यवसायी महासङ्घले हालै बढेको डिजेलको मूल्य सरकारले फिर्ता नलिएर अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । नेपाल आयल निगमले दसैको मुखमा डिजेको मूल्य बढाएको र त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा परेकाले बढेको मूल्य फिर्ता नलिएसम्म अग्रिम टिकट बुकिङ नखुल्ने भएको महासङ्घका महासचिव सरोज.....
दसैं आउन धेरै समय छैन । उपत्यकामा बसोवास गर्ने ७० प्रतिशतभन्दा बढी मानिस दसैं मनाउन बर्सेनि बाहिरिने गरेका छन् । दसैंका लागि काठमाडौंबाहिर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ, गाडीको व्यवस्था तथा दसैं भनेर यात्रुका लागि विभिन्न किसिमका सहजता गराउनुपर्ने हुन्छ । यसको सम्पूर्ण व्यवस्था गर्ने निकाय यातायात.....
उपत्यकामा सेवाग्राही ठग्ने ट्याक्सी व्यवसायी र ठूला आवाज निकाल्ने मोडिफाई भएका बाइक निसानामा पर्न थालेका छन् । महानगरीय ट्राफिक महाशाखाले काठमाडांै उपत्यकालगायतका विभिन्न स्थानमा ठगी गर्दै हिँड्ने ट्याक्सी तथा चर्को आवाज निकालेर हिँड्ने मोडिफाई भएका उच्च क्षमताका मोटरसाइकलहरुलाई धमाधम कारबाही.....
रोक्का राखिएको यातायात समितिको बैङ्क खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । असोज ५ गते यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्नुअघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताए.....
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताएका छन् । नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल सङ्गठन (एफआर्इए)द्वारा आज यहाँ आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा उनले सो कुरा बताएका हुन्.....
आइतबार सम्पन्न नाडा अटो सोमा पाँच अर्ब रुपैयाँको कारोबार भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवम् ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले आयोजना गरेको अटो सोमा दुई हजार चार सय सवारी साधन बुकिङ भएको जनाएको छ । मेलामा चारपाङ्ग्रे सवारीसाधनको स्टल फक्सवागेनका लागि नेपालको आधिकारिक बिक्रेता.....
रोयल इन्डफिल्ड ब्रान्डको थन्डरबर्ड ३५० एक्समोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी सार्वजनिक भएको छ । नाडा अटो सोमा आइचर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्रान्डको थन्डरबर्ड ३५० एक्समोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी सार्वजनिक गरेको हो । रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता विवेक.....
मङ्गलबार देखि सुरु भएको नाडा अटो सोको १३औं संस्करण आइतबार सम्पन्न हुँदै छ । भृकुटीमण्डपमा चलिरहेको सवारीसाधनको महाकुम्भ मेला आज समाप्त हुँदै गर्दा व्यवसायी गाडीको प्रदर्शन तथा बिक्री गराउनमै व्यस्त छन् । दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी खरिद गर्न तथा त्यस विषयमा जानकारी लिन नाडा अटो सो उपयुक्त स्थान.....
दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न तथा त्यस विषयमा जानकारी लिन नाडा अटो सो उपयुक्त स्थान हो । उपभोक्ताले गाडी तथा मोटरसाइकल किन्न, व्यवसायीले नयाँ गाडी तथा मोटरसाइकल सार्वजनिक गर्ने र उपभोक्तालाई जानकारी दिने गरी नाडा अटो सो आयोजना हुँदै आएको छ । भदौ २६ देखि नाडा अटो सोको १३औं संस्करण सुरु.....
दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न तथा त्यस विषयमा जानकारी लिन सबैभन्दा उत्तम प्रदर्शनी हो— नाडा अटो सो । सो सुरु भएको आज दोस्रो दिन पनि हो । यहाँ जाँदा लाग्छ, अटो व्यवसायी र सवारी किन्ने ग्राहकलाई दसैं लागेको छ । प्रदर्शनीमा गाडी तथा मोटरसाइकल खरिद गर्ने तथा हेर्नेहरुको भीड बढ्दै गएको छ.....