जब व्यापार चम्किन्छ, त्यसको ठेगाना पनि परिवर्तन हुन्छ । चम्किने व्यापारको ठेगाना पुरानोबाट विस्थापित भएर होइन, नयाँ ठाउँमा स्थापित भएर नै अघि बढ्छ । पछिल्लो पटक नेपाली बजारमा बिजुली गतिमा बढ्दै गएको व्यापार हो— अटो । यही अटो बजारले काठमाडौंमा आफ्नो नयाँ ठेगाना बनाएको छ— नक्साल नारायणचौर । काठमाडौंका.....
महिन्द्रा गु्रपको महिन्द्रा एण्ड महिन्द्रा प्रालिले नयाँ मोडेलको म्याक्सिमो एचडी सिरिज गाडी सार्वजनिक गरेको छ । विगत २६ बर्षदेखि सेवा दिदैँ आएको महिन्द्राले दुगड ब्रदर्श एण्ड सन्ससँगको साझेदारीमा उक्त नयाँ सिरिज मंगलबार काठमाडौ लन्च गरेको हो । हेभी ड्युटी सेरिजमा ८ पत्ताको बलियो अगाडीको भागमा सस्पेन्सन.....
बजाजले दसै–तिहार अफर सार्वजनिक गरेको छ । सार्वधिक विक्री हुने मोटरसाइकल ब्रान्ड बजाजले यसपालिको दसै–तिहारमा ग्राहकको पाकेट भर्न बजाज पाकेट फुल अफर ल्याएको हो । बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द हो । यो योजनामा बजाजको कुनै पनि मोटरसाइकल खरिद गर्दा एउटा स्क्रयाच कार्ड पाउनेछन् । जसको एउटा भागमा.....
नाडा अटोमोबाइल्स सो—२०१८ भदौ २६ देखि ३१ गतेसम्म हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको सयुंक्त आयोजनामा हुने कार्यक्रम भृकुटीमण्डपमा हुने भएको छ । सवारी साधन तथा अटो कम्पोनेन्ट्ससम्बन्धी जानकारी एकै थलोमा दिने र आधुनिक समयका अटोबाइल तथा प्राविधिक.....
विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा सार्वजनिक लेखासमितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा राज्यको.....
नेपाली मोटरसाइकल बजारमा ठूलो हिस्सा ओगट्दै आएको टीभीएस अपाचे नयाँ अवतारमा नाडा अटो सोमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आगामी नाडा अटो सोमा नयाँ विशेषताका साथ अपाचे आरआर ३१० सार्वजनिक गर्ने जानकारी दिएको छ । बजारमा विभिन्न कम्पनीका फरकफरक मोटरसाइकल.....
एस्काभेटर, ब्याकहो लोडर र डोजरको प्रयोग बढ्दै गएको छ । विकास निर्माणका लागि प्रयोग हुने यस्ता सवारीसाधन बर्सेनि १२ हजारभन्दा बढी दर्ता हुने गरेको सरोकारवालाको भनाइ छ । एस्काभेटर विशेषगरी निर्माण र उत्खनन कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्ट हो । यसलाई सडक, सिँचाइ, राजमार्ग, खानी, रियल इस्टेट, सहरी विकासलगायत.....
यातायात व्यवस्था बागमती अञ्चल कार्यालयमा चालक अनुमतिपत्र बनाउनेको सङ्ख्या घटेको छ । एकान्तकुनास्थित उक्त कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्नेको सङ्ख्यासमेत घटेको छ । कार्यालयले काठमाडौँ उपत्यकाका चार ठाउँबाट सेवा उपलब्ध गराउँदै आएको छ । अहिले दैनिक पाँच सयदेखि ६ सयसम्म सेवाग्राही आउने गरेको.....
यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएसँगै सार्वजनिक सवारीसाधन निजी संस्था वा सहकारी संस्थाका रुपमा दर्ता हुन थालेका छन् । सरकारले गत फागुनमा लागू गरेको यातायात व्यवस्थापन कार्यविधिका आधारमा सवारीसाधन दर्ता प्रक्रियामा आएका हुन् । यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयको ठूला तथा साना.....
बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोटर्सले नक्सालमा सोरुम खोलेको छ । सो नयाँ सोरुमको उद्घाटन नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले गरे । सोरुम उद्घाटन गर्दै राजदूत मोरिसले करिब सय वर्ष पुरानो कम्पनीको गाडी नेपालमा भित्रिएको बताए । नयाँ सोरुम सञ्चालनमा आएसँगै जीएस र जेडएस गाडी नेपाली.....