अटो


नेपालभरि रेनोकोे एक्सचेन्ज कार्निभल मेला

नेपालभरि रेनोकोे एक्सचेन्ज कार्निभल मेला

२३ श्रावण २०७५, बुधबार १४:३७

नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाइल प्रा लि (विशाल समूहको सहायक कम्पनी)ले रेनो कार प्रेमीहरुका लागि २०७५ साउन २२ गते देखि २९ गतेसम्म नेपालभरी रेनो क्याप्चर कार्निभल मेला सञ्चालन गरेको छ । अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको.....

पुराना सवारीसाधन हटाउँदै यातायात विभाग, भदौदेखि पुराना गाडी रोक लगाइने

पुराना सवारीसाधन हटाउँदै यातायात विभाग, भदौदेखि पुराना गाडी रोक लगाइने

२३ श्रावण २०७५, बुधबार १२:२७

यातायात व्यवस्था विभाग २० वर्ष पुराना सवारीसाधन हटाउने तयारीमा जुटेको छ । सरकारले पुरान थोत्रा सवारीसाधनलाई रोक लगाउने नीति ल्याए पनि पटकपटक पहल हुँदासमेत पुराना सवारीसाधन हटाउन सकेको थिएन । अब भदौबाट देशभर रहेका पुराना सवारीसाधनलाई विस्थापन गर्ने तयारी भएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी.....

रत्नपार्क–बानियाटार लाइनमा यात्रुलाई सास्ती, १२ सिटे माइक्रो कहिलेसम्म ?

रत्नपार्क–बानियाटार लाइनमा यात्रुलाई सास्ती, १२ सिटे माइक्रो कहिलेसम्म ?

२२ श्रावण २०७५, मंगलवार १२:१०

गत पुसदेखि महानगरीय ट्राफिक महाशाखाले रत्नपार्कलगायत अन्य केही स्थानमा लाइन बसेर यात्रा गर्नुपर्ने नियम लागु गर्यो । केही समय सेवाग्राही तथा चालकलाई सहज नै भयो । सबैले राम्रो सिस्टम भन्दै तारिफसमेत गरे । तर अहिले यात्रुले रत्नपार्कदेखि बानियाटार हाइटसम्म जाने यात्रुले सास्ती भोगिरहेका छन् । त्यो.....

सरकार र व्यवसायीको समन्वयबिना अटो क्षेत्रको कुनै पनि योजना सफल हुँदैन, नाडा अध्यक्ष दाहालसँगको अन्तर्वार्ता

सरकार र व्यवसायीको समन्वयबिना अटो क्षेत्रको कुनै पनि योजना सफल हुँदैन, नाडा अध्यक्ष दाहालसँगको अन्तर्वार्ता

१७ श्रावण २०७५, बिहीबार ११:२१

आर्थिक वर्ष २०७५÷७६ को बजेटले गाडी तथा मोटरसाइकलमा सीसी अनुसार कर निर्धारण गरेपछि त्यसको प्रत्यक्ष असर बढी सीसीका गाडी बेच्नेलाई परेको छ । सरकारले कम सीसीका गाडीको खपत बढाउने र बढी सीसीका गाडी तथा मोटरसाइकलको प्रयोगलाई निरुत्साहित गर्ने गरी आर्थिक विधेयक ल्याएको भन्दै केही व्यवसायीले असन्तुष्टि समेत.....

बर्सेनि पाँच हजार सवारीचालकलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिँदै नाडा

बर्सेनि पाँच हजार सवारीचालकलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिँदै नाडा

१५ श्रावण २०७५, मंगलवार १२:३२

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले अन्तर्राष्ट्रियस्तरको सडक सुरक्षा तालिम दिने भएको छ । नाडाले सेफ्टी एन्ड इन्भ्यारोनमेन्ट समिति गठन गरी बर्सेनि पाँच हजार सवारीचालकलाई सडक सेफ्टी तालिम दिने भएको हो । बढ्दो सवारी चापसँगै बढेको दुर्घटना न्यूनीकरण गर्न नाडाले सो सङ्ख्यामा चालकलाई अन्तर्राष्ट्रियस्तरको.....

यामाहा मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक (हेर्नुहोस् सूची)

यामाहा मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक (हेर्नुहोस् सूची)

११ श्रावण २०७५, शुक्रबार १४:०३

यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता मोरङ अटो वक्र्सले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । नयाँ मूल्यसूचीअनुसार यामाहाको सबैभन्दा बढी बिक्री हुने यामाहा एफजेडएस–एफआई १५० सीसीको मूल्य २ लाख ७४ हजार ९ सय पुर्याइएको छ । यसअघि यो मोटरसाइकल २ लाख ६५ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भइरहेको थियो । त्यसैगरी.....

अझै पाएनन् सेवाग्राहीले एक महिनामै स्मार्ट लाइसेन्स

अझै पाएनन् सेवाग्राहीले एक महिनामै स्मार्ट लाइसेन्स

११ श्रावण २०७५, शुक्रबार १३:१३

देशैभरबाट परम्परागत लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स कार्यान्वयनमा ल्याइए पनि लाइसेन्स पाउन ९–१० महिना कुर्नुपर्ने बाध्यता अझै हटेको छैन । यातायात व्यवस्था विभागले गत महिना चार ओटा स्मार्ट लाइसेन्स छपाउन चार ओटा मोसिन खरिद गरेको थियो । करिब चार लाखले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा.....

कमसल मेसिनका कारण बिल प्रिन्ट प्रभावकारी भएन

कमसल मेसिनका कारण बिल प्रिन्ट प्रभावकारी भएन

१० श्रावण २०७५, बिहीबार ११:३०

उपत्यकामा सञ्चालित ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान भएका अधिकांश प्रिन्टर मेसिन बिग्रेका छन् । ट्याक्सीले यात्रुलाई ठगेको गुनासो बढेपछि उद्योग मन्त्रालयले विसं २०७३ पुुस १७ देखि नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत प्रिन्टर मेसिन जडान गरेको थियो । यात्रु चढेपछि ओर्लने बेलासम्मको.....

बजेटपछि स्कुटीमा आकर्षण

बजेटपछि स्कुटीमा आकर्षण

९ श्रावण २०७५, बुधबार ०९:३०

सानो सवारी, त्यसैभित्र सामान राख्न पाइने, चलाउन सजिलो र महिलापुरुष सबैका लागि उपयुक्त हुने एक मात्र साधन हो— स्कुटर । यही विशेषतालाई ध्यानमा राखी अहिले नेपाली प्रयोगकर्ताले स्कुटर किन्ने क्रम बढेको छ । केही समय काठमाडौंका सडकमा गुडिरहेका स्कुटरमा दृष्टि दिने हो भने के वृद्धा, के युवा, के किशोर, सबैमा स्कुटरप्रतिको.....

बिहीबारदेखि चल्ने भए मैतिदेवी–नयाँ बसपार्क रुटमा १७ ठूला बस

बिहीबारदेखि चल्ने भए मैतिदेवी–नयाँ बसपार्क रुटमा १७ ठूला बस

७ श्रावण २०७५, सोमबार १७:२६

बिहीबारदेखि एफफाइभ रुटमा ५० सिटे १७ ठूला बस सञ्चालन हुने भएका छन् । यातायात व्यवस्था विभागले सो रुटमा वैशाखदेखि ठूला बस सञ्चालन गर्ने भनेको थियो । तर, पनि बस आयातमा भएको ढिलाइका कारण सञ्चालन अन्योलमा पर्दै आएको थियो । तर आउँदो १० गते सञ्चालन मिति निश्चित भइसकेको दिगो सार्वजनिक यातायातका सचिव लालप्रसाद.....