काठमाडौंको भृकुटीमण्डपमा मङ्गलबारदेखि चलिरहेको ‘नाडा अटो सो २०१८’मा अटो लोनको जानकारी दिन बैङ्क तथा वित्तीय संस्थाका स्टल छैनन् । तर गाडी किन्नका लागि उपभाेक्तालार्इ विभिन्न बैङ्कले ऋणको व्यवस्था गर्दै विभिन्न योजना सार्वजनिक गरेका छन् । बैङ्कले गाडी पारखीलाई आफूप्रति लोभ्याउन सस्तो र आकर्षक ब्याज.....
ज्ञान अर्थमुर्भस प्रालिले इटालियन कम्पनीद्वारा निर्मित एसडब्ल्यूएम ब्रान्डका मोटरसाइकल नेपालमा भित्र्याएको छ । नाडा अटो सोको अवसर पारेर कम्पनीले पहिलो पटक एसडब्ल्यूएम ब्रान्डका मोटरसाइकल भित्र्याएको हो । अर्थमुर्भस प्रालि एसडब्ल्यूएमको आधिकारिक विक्रेता हो । कम्पनीले तीन मोडलमा एसडब्ल्यूएमका.....
जिप रेङलर त्यस्तै नेपालमा पहिलो पटक आधिकारिक रुपमा जिपले आफ्नो लेजेन्डरी मोडेल रेङलर पनि नाडामा प्रदर्शनीमा उता¥यो । विश्व बजारमा हेर्ने हो भने जिप रेङलरको ‘लोयालिटी’ उच्च र फ्यान सङ्ख्या तीव्र रुपमा बढ्दो छ । जिप रेङलरको पहिलो पुस्ता निर्माण भएको दशकौं भइसकेको छ । जिप रेङलरको डिजाइन ‘आइकनिक’ छ । पछिल्लो.....
अर्थमन्त्री डा. युवराज खतिवडाले आयातभन्दा गाडी एसेम्बल्ड उद्योग स्थापना गर्ने उद्योगलाई सरकारले सहुलियत दिने बताएका छन् । नाडा अटो सो २०१८ को उद्घाटन गर्र्दै अर्थमन्त्री खतिवडाले एसेम्बल्ड गरेर गाडी बनाउँदा राज्यभित्र रोजगारी सिर्जना हुने र अर्थतन्त्र पनि दिगो हुने भएकाले सरकारले त्यस क्षेत्रलाई.....
मयूर यातायातले काठमाडौं उपत्यकालाई दृष्टिगत गर्दैै सुविधायुक्त सय ओटा विद्युतीय बस ल्याउने भएको छ । मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले दसैं अगावै सय ओटा विद्युतीय बस काठमाडौं ल्याइने बताए । विद्युतीय बस चीनमा तयार भइसकेको श्रेष्ठले क्यापिटल नेपाललाई जानकारी दिए । ‘विद्युतीय बससँगै त्यसका लागि.....
११५ बर्षको इतिहास रहेको अमेरिकी मोटरसाइकल कम्पनी हार्ले डेभिडसन नेपाल भित्रिएको छ । हार्लेको नेपालमा मंगलबारदेखि बिक्री सुरु हुँदैछ । रेमिट्यान्स व्यवसायमा पायोनियर आइएमई गु्रपले विश्वप्रख्यात अमेरिकी मोटरसाइकल हार्ले डेभिडसन नेपालमा भित्राएको हो । गु्रप अन्तर्गतको आइएमई अटो मोटिभ्सले हार्ले.....
मुलुकमा विभिन्न प्रकारका सवारीसाधन (अटो मोबाइल्स)को व्यवसायमा करिब पाँच खर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घले मङ्गलबारदेखि सुरु हुन लागेको यस वर्षको ‘नाडा अटो सो’का बारेमा जानकारी दिन आज आयोजना गरेको कार्यक्रममा प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे.....
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनले यस पटकको नाडा अटो सोमा बैङ्क तथा वित्तीय संस्थालाई स्टल दिएको छैन । नाडाका सदस्यहरुबाट स्टलको माग अत्यधिक भएकाले ठाउँ अभावका कारण बैङ्क तथा वित्तीय संस्थालाई स्टल उपलब्ध गराउन नसकिएको नाडाका अध्यक्ष शम्भूप्रसाद दाहालले जानकारी दिए । नाडा अटो सोमा बैङ्क तथा वित्तीय.....
३ सयभन्दा बढी ग्राउन्ड क्लिरेन्स । सस्पेन्सन पनि उत्तिकै फ्लेक्जिबल । काठमाडौंभित्रका खाल्डाखुल्डी वा चक्रपथबाहिरका डाँडाकाँडामा बनेको बाटो जहाँ पनि सहज लाग्ने डट बाइकको यही विशेषताले यसको व्यापार अहिले यसरी चम्किएको छ, अब यो हेभी र अफरोड बाइकका रुपमा मात्र बिक्री हुँदैन । रफ लुक्समा देखिने ग्ल्याम.....
लोडसेडिङको समस्या बिस्तारै हट्दै जाँदा अटो बजारमा इलेक्ट्रिक भेहिकलको माग बढ्न थालेको छ । भीआईपीदेखि भीभीआईपीसम्मले चारपाङ्ग्रे ‘इलेक्ट्रिक भेहिकल’ प्रयोग गर्न थालेपछि आम प्रयोगकर्ता पनि इलेक्ट्रिक भेहिकलप्रति आकर्षित हुन थालेका छन् । तर, बजार बढ्दै गएको इलेक्ट्रिक गाडीको समस्या पनि उस्तै छ । चार्जिङ.....