नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रवन्धक सुगतरत्न कंसाकार विच सुरुमै कुरा बाझिएको छ । अध्यक्ष खरेललाई स्वागतका लागि आयोजित कार्यक्रममा उनिहरुको कुरा बाझिएको हो । नवनियुक्त अध्यक्ष खरेलले निगमको व्यापार सामान्य खुद्रा व्यापार गरेको जस्तो नभएकोले जहाज मात्र थप्न उचित नहुने बताएका.....
काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्समा चरा ठोक्किएको छ । एयरलाइन्सका मार्केटिङ म्यानेजर मुकेश खनालले ९एनएएमई कल साइनको विमानमा चरा ठोक्किएको पुष्टि गरेका छन् । बिहान ७ः४५ बजे काठमाडौंबाट उडेको जहाज विराटनगर पुग्ने बेला पाइलटले इन्जिनमा चरा ठोक्किएको जानकारी टावरमा दिएका थिए । पाइलटले.....
एक सातापछि लुक्लाको मौसम खुलेसँगै अलपत्र परेका पर्यटकहरु काठमाडौं फर्किन थालेका छन् । मौसम खराबीका कारण गत आइतबारदेखि नै त्यहाँ कुनै पनि जहाज जान सकेका थिएनन् । आइतबार १०/१२ ओटा उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । लुक्ला विमानस्थलमा तारा, सीता र समिटले.....
नेपाल वायुुसेवा निगमको अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । आइतबार राती बसेको मन्त्रिपरिषदको बैठकले दुई दिन अघि मात्र सञ्चालक समितिको सदस्यमा नियुक्त भएका खरेललाई अध्यक्ष बनाएको हो । सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष.....
काठमाडौं गेष्ट हाउस (केजीएच) ग्रुप साउथ एसियन ट्राभल अवार्ड २०१८ बाट सम्मानित भएको छ । शनिबार मुम्बईमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा केजीएच ग्रुपले पाँच विधामा अवार्ड पाएको हो । होटलले लिडिङ हेरिटेज, लिडिङ बुटिक, लिडिङ सीएसआर, लिडिङ मिटिङ एन्ड कन्फेरेन्स र मस्ट रोमान्टिक होटलको अवार्ड पाएको हो । केजीएज.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वातावरण विनाश नहुनेगरी निर्माण गर्ने बताएका छन् । 'विमानस्थल बनाउँदा पहिला रुख रोप्ने ठाउँको पहिचान गरेर मात्र काट्छौ,' मन्त्री अधिकारीले भने , 'रुख रोप्ने काम आयोजनाले गर्दैन, जिल्ला वन कार्यालयलाई जिम्मेवारी.....
नेपाल एयरलाइन्सले ग्राउन्डेड भएको दुई वटै जहाज सञ्चालनमा ल्याउने भएको छ । एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंशाकारले विहीबार ग्राउण्डेड मकालु एयरबस ए ३३० शनिवार साझ र चरा ठोक्किएर ग्राउन्डेड भएको सगरमाथा ए ३२० आइतबार साझ सम्ममा सञ्चालनमा आइसक्ने बताए । उनले एयरबस कंपनी संग परामर्श पछि मर्मत कार्य.....
नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गरेका छन् । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले खेरललाई सञ्चालक समितिको सदस्यमा नियुक्ती गर्ने निर्णय गरेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । खरेल यस अघि २०७५ साल जेठ १४ गते महाप्रबन्धकमा.....
युरोपिएन युनियन(ईयु)को कालो सुचीबाट हटाउन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पहल सुरु गरेका छन् । ईयुको कालो सुचीकै कारण नेपालले युरोपिएन मुलुकहरुमा उडान भर्न नपाएको भन्दै मन्त्री अधिकारीले सम्बन्धीत निकाय सँग छलफल अगाडी बढाएका हुन् । शुक्रबार ईयुको अध्यक्ष राष्ट्रको रुपमा.....
सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना.....