दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थाल्ने उद्देश्यसहित स्थापना भएको होङ्सी शिवम् सिमेन्टले उत्पादन थाल्ने अन्तिम तयारी गरेको छ । उद्योगको सबै संरचना तयार भइसकेकाले आउँदो ३ महिनाभित्र आफ्नो उत्पादन बजारमा पठाउने कम्पनीले जानकारी दिएको छ । चीनको होङसी होल्डिङ ग्रुप र नेपालको शिवम् होल्डिङको संयुक्त लगानीमा.....
निर्जिवन बीमा कम्पनीहरुमा लगानी गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल निर्जिवन बीमा व्यवसायी संघको पहिलो र दोस्रो संयुक्त साधारणले राजेन्द्र मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राजधानीमा सम्पन्न साधारण सभाले प्रभु इन्स्योरेन्सका राजेन्द्र मल्ललाई अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा.....
नेपालका रमणीय स्थानको नाम कसैले सोध्यो भने धेरैले जिब्रोको टुप्पोमै राखेको जवाफ ‘पोखरा’ हुने गर्छ । फुर्सदको सदुपयोग गर्नुप¥यो वा काम गर्दागर्दा दिक्क लाग्यो भने पुगिहाल्ने स्थानका रुपमा पनि यो चर्चित छ । किनकि, पोखरा जतिपटक पुगे पनि अघाइँदैन । त्यसमाथि बढी आनन्द तब हुन्छ, जब बस्ने होटल आफूले चाहेजस्तै.....
बेनेली टीएनटी ‘वान थ्री फाइभ’ ‘मिनी मोटो’ अथवा ‘पिट’ बाइक नेपाली बजारमा भित्रिएको ३ महिनामात्र भएको छ, तर यसको ‘पपुलारिटी’ले शिखर चुमिसकेको छ । यो बाइकबारे बुझ्न अहिले बजारमा युवाको घुँइचो मात्र बढेको छैन, सोरुममा धमाधम बुकिङका अर्डर पनि आइरहेका छन् । छोटो समयमा यो बाइक लोकप्रिय बन्नुको कारण हो– यसको.....
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घले आगामी माघ ११ गतेदेखि सुविसु क्यान इन्फोटेक आयोजना गर्ने भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको इन्फोटेमा २ सय २२ स्टल रहने आयोजकले बताएको छ । २४ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रालि रहेको छ । एसोसिएट प्रायोजक मोटोरोला.....
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूध, पानी तथा मासु विश्व स्वास्थ्य सङ्गठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) अनुसार उत्पादन गर्नुपर्ने कानुनी व्यवस्था गर्ने भएको छ । उद्योगीहरुले गुणस्तरलाई ख्यालै नगरी जथाभावी रुपमा उत्पादन गरेर सामान बजारमा पठाउँदा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक.....
रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले आफ्नो उपभोक्ताको सुविधाको लागि ‘रेनो सर्भिस क्याम्प’ यहि मिति मंसिर २६ गते देखि सञ्चालनमा ल्याएको छ । यो सर्भिस क्याम्प पुस २० गतेसम्म नेपालका बिभिन्न शहरहरुमा आयोजना हुने छ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन्.....
नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुतफाइनान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । मुथुतफाइनान्सकातर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडकातर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग.....
नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनीकाकोडिले नेपालको आर्थिक विकासमा युरोपियन युनियनकोतर्फबाट निरन्तर सहयोग हुने बताएकी छिन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई)का पदाधिकारीहरुसँग भएको भेटवार्ताको क्रममा राजदूतकोडिले उक्त विचार राखेकी हुन् । भेटवार्ताको क्रममा राजदूतकोडिले नेपालको संविधानको.....
नेपाल आयल निगमले डिपोदेखि १५ किलोमिटरसम्मका पेट्रोल पम्पले एउटै मूल्यमा पेट्रोलियम पदार्थ बेच्नुपर्ने व्यवस्था गरेको छ । मङ्गलबारदेखि लागू हुने गरी डिपोदेखि १५ किलोमिटर वरपरका पम्पले एउटै मूल्यमा तेल बेच्नुपर्ने नियम लगाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । निगमका डिपोबाट १५ किलोमिटरभन्दा.....