कर्पाेरेट/बजार


यामाहा दसैं योजनाको बम्पर पुरस्कार विजेताको नाम घोषणा

यामाहा दसैं योजनाको बम्पर पुरस्कार विजेताको नाम घोषणा

१२ मंसिर २०७४, मंगलवार १७:१०

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ’ को बम्पर पुरस्कार विजेता घोषणा गरेको छ । भैरहवाका शिव राज थारुले लकी ड्रमार्फत् यामाहाको तर्फबाट ब्रान्ड न्यु स्कोडा र्यापिड जितेका हुन । लकी ड्रको प्रसारण यामाहा नेपालको आधिकारिक.....

सिभिल मल दसै तिहार महोत्सव २०७४ सम्पन्न

सिभिल मल दसै तिहार महोत्सव २०७४ सम्पन्न

१२ मंसिर २०७४, मंगलवार १६:५६

सिभिल मलद्वारा विजया दशमी र दीपावली २०७४ को उपलक्ष्यमा आयोजित प्रवद्र्घनात्मक कार्यक्रम ‘यमाहा सिभिल मल दसैैं तिहार महोत्सव २०७४’ सम्पन्न भएको छ । गत भदाै २४ देखि कार्तिक १८ सम्म सञ्चालित कार्यक्रम अन्तर्गत रु एक हजार वा सोभन्दा बढी रकम बराबरको सामान खरीद गर्ने ग्राहकमध्येबाट ३ जनाले यमाहाको उत्पादनहरु.....

नेपालमा पनि मनाइयो कतार एयरवेजको २०औँ वार्षिकोत्सव

नेपालमा पनि मनाइयो कतार एयरवेजको २०औँ वार्षिकोत्सव

६ मंसिर २०७४, बुधबार १३:२३

कतार एयरवेजको नेपालमा सेवा सुरु गरेको २०औँ वर्षको अवसर पारेर बौद्ध स्तुपामा वार्षिकोत्सव उद्घाटन भयो । कतार एयरवेजले आयोजना गरेको कार्यक्रम पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री जितेन्द्रनारायण देव र कतार एयरवेजका २० टप अजेन्टहरुले उद्घाटन गरे । कार्यक्रममा कतार एयरवेजका नेपाल म्यानेजर जयप्रकाश नयरले.....

रिया आईएमई ‘लक्की ड्र’को नतिजा आयो

रिया आईएमई ‘लक्की ड्र’को नतिजा आयो

६ मंसिर २०७४, बुधबार १३:२०

मलेसियास्थित रिया आईएमईले दसैंतिहारको अवसरमा सार्वजनिक गरेको ‘दसैंतिहारमा आईएमई गर्नुहोस् घर सजाउनुहोस्’ प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत दोस्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आईएमईका सेवाग्राही राम थापा, महेन्द्र शाह, सञ्जितकुमार.....

बागलुङमा आईएमई लाइफ इन्स्योरेन्सको शाखा

बागलुङमा आईएमई लाइफ इन्स्योरेन्सको शाखा

६ मंसिर २०७४, बुधबार १३:१७

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागलुङमा शाखा विस्तार गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले उक्त शाखाको उद्घाटन गरेका छन् । उक्त अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको सञ्चालक समितिका अध्यक्ष रामहरि अर्याललगायत पदाधिकारीको.....

फियाटको ‘पुन्टो इभो प्योर’

फियाटको ‘पुन्टो इभो प्योर’

६ मंसिर २०७४, बुधबार १३:१६

नेपालका लागि विश्वकै सातौँ ठूलो अटो निर्माता कम्पनी फियाट क्रिस्लर अटोमोबाइलको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले नयाँ फियाट पुन्टो इभो प्योर नेपाली बजारमा ल्याएको छ । पुन्टो प्योरलाई प्रतिस्थापन गरेर फियाट पुन्टो इभो प्योर फियाट ब्रान्डको इन्ट्री लेभल ह्याचब्याक बनेको छ । नयाँ पुन्टो इभो प्योरमा.....

बर्दियामा सिटिजन्सको शाखा

बर्दियामा सिटिजन्सको शाखा

६ मंसिर २०७४, बुधबार १३:१३

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्नो ६३औँ शाखा बर्दियाको बढैयाताल मैनापोखरी सञ्चालनमा ल्याएको छ । सोमबार यस बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त बैङ्किङ कारोबारको सुरुवात गरेका हुन् । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्थाका.....

हिमस्टारका नयाँ एलईडी बल्ब

हिमस्टारका नयाँ एलईडी बल्ब

६ मंसिर २०७४, बुधबार १३:०२

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी बल्ब नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको सीई सर्टिफाइड एलईडी बल्ब हो, जुन नेपालमा सबैभन्दा धेरै बिक्री हुन्छ । नयाँ एलईडी बल्ब १ सय लुमेन्स पर वाटको विशेषतासहित उपलब्ध छ । यसमा उच्च पावर कार्यदक्षता.....

आठौँ वर्षमा फुडमान्डू

आठौँ वर्षमा फुडमान्डू

६ मंसिर २०७४, बुधबार १३:०१

काठमाडौँका विभिन्न उत्कृष्ट रेस्टुरेन्टबाट खानाका परिकार घरदैलोसम्म उपलब्ध गराउने फुडमान्डू प्रालिले आप्mनो सातांै वर्ष पूरा गरेको छ । यस अवसरमा कम्पनीले आप्mनो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणासमेत गरेको छ । आगामी दिनमा आफ्नो सेवा अझ गुणस्तरीय बनाउने, कम्पनीसँग आबद्ध रेस्टुरेन्टको सङ्ख्या.....

डाबर रेड जेल नेपाली बजारमा

डाबर रेड जेल नेपाली बजारमा

६ मंसिर २०७४, बुधबार १२:५५

डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा ल्याएको छ । आयुर्वेदिक तङ्खवहरु (ल्वाङ, पुदिना, मरिच)को समिश्रण रहेको डाबर रेड जेलले ताजापनका साथै दाँतलाई सुरक्षित राख्ने कम्पनीको भनाइ छ । ‘डाबर रेड जेल यस्तो आयुर्वेदिक जेल हो जसले आयुर्वेदको फाइदा आधुनिक रुपमा उपभोक्तालाई प्रदान गर्छ,’ डाबर नेपालका माकेर्टिङ.....