काठमाडौं । पछिल्ला दिनमा सुनको भाउ घटे पनि उपभोक्तामा खासै उत्साह देखिएको छैन । विवाहको यो मौसममा समेत राजधानीको न्युरोडस्थित सुनचाँदी पसलहरुमा उपभोक्ताको चहलपहल बढ्न सकेको देखिँदैन । सोमबार छापावाल सुन प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन भने प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार.....
रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल रेनोका उपभोक्ताहरुलाई सेवा सुरुआत गरेको छ । रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो । यो सेवाबाट रेनोको उपभोत्ताहरुले लाभ लिन सक्नेछन् । रेनोको यो सेवाले बिशेष.....
जनता बैङ्कले १४ दशमलव ४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले हालको चुक्ता पुँजी ६ अर्ब ९९ करोड ३६ लाख ९३ हजार ९९० रुपैयाँको १४ दशमलव ४ प्रतिशत हुने गरी १ अर्ब ७० लाख ९१ हजार ९ सय ३५ रुपैयाँबराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । बोनस सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार.....
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप सेयर निष्कासन (एफपीओ) गर्न नदिएपछि शिखर इन्स्योरेन्सले कुल सेयरको १४ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । कम्पनीले साधारण सेयरको अनुपात ४० प्रतिशत पु¥याउनका लागि एफपीओ जारी गर्ने प्रस्ताव सेबोनमा पठाएको थियो । तर सेबोनले एफपीओसम्बन्धी कार्यविधि.....
विजय लघुवित्त वित्तीय संस्थामा चार जना सञ्चालक चुनिएका छन् । १५ मङ्सिरमा सम्पन्न कम्पनीको पाँचौं साधारणसभाले कपिल न्यौपालने, खेमराज सापकोटा, शालिग्राम शर्मा र शम्भु शाक्यलाई सञ्चालक चुनेको हो । चारैजना गुडविल फाइनान्सका तर्फबाट संस्थापक सेयरधनी समूहबाट सञ्चालक बनेका हुन् । चारवर्षे कार्यकालका लागि.....
दुग्ध विकास संस्थानले लाङटाङमा उत्पादित याक चिजलाई अर्गानिक सर्टिफिकेट प्रदान गरेको छ । लैनचौरस्थित मेला रेस्टुरेन्ट स्काउट भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा डीडीसीका उपमहाप्रबन्धक डा. ईश्वरीप्रसाद अधिकारीले सर्टिफिकेट सार्वजनिक गरेका थिए । उच्च हिमाली भेगको खर्कका पाइने विभिन्न जडिबुटी (यार्सागुम्बा,.....
क्यापिटल बिजनेस म्यागजिनका संवाददाता विनय बञ्जारालाई नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सम्मान गरेको छ । ‘अभौतिक मुद्रा, अदृश्य लगानी’ शीर्षकमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीको नेपालमा कारोबार भइरहेको छ भन्ने समाचारका लागि सेजनले उनलाई प्रोत्साहन सम्मान प्रदान गरेको हो । त्यसैगरी नागरिक दैनिकका.....
बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा तेस्रो नेपाल चेम्बर एक्स्पो २०७४ सुरु भएको छ। कोरियासँगको साझेदारीमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक्सपोमा ८ अाेटा देशको सहभागिता रहेको छ । नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेशका व्यापारीहरूले मेलामा स्टल राखेका छन्। २ सय.....
विहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०७४ सुरु हुने भएको छ । नेपाल चेम्वर अफ कमर्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको हो । एक्स्पोको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन । पत्रकार सम्मेलनमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले तेस्रो संस्करणको.....
कोकाकोला नेपालले नेपाली बजारमा आफ्नो किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी) जुन कोकोकोलाको नेपाली बजारमा दोस्रो ठुलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीको रुपमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने.....