जेठ १५ गते बजेट आयो । बजेटमा उद्योगीले जेजस्तो अपेक्षा गरेका थिए, बजेटले त्यसलाई सम्बोधन गर्न सकेन । उद्योगीले अपेक्षा गरेजस्तो लगानीमैत्री वातावरणलाई सघाउने गरी बजेट आएन । उद्योगमा सबैभन्दा ठूलो समस्या उच्च ब्याजदर, पूर्वाधार अभाव र बिजुलीको हो । केही विषय बजेटले सम्बोधन गरे पनि उद्योगलाई प्राथमिकता.....
नेपाली अटो बजारमा महिनाजसो एउटा नयाँ कार भित्रिने गर्दछ । स्थापित ब्रान्डहरुले आफ्नो नयाँ मोडल सार्वजनिक हुनेबित्तिकै घरेलु बजारमा चासो हुने गर्दछ । एउटै कुनै बेला छोटो समय त कुनै बेला लामो समय पनि बजारमा टिक्छन् । नेपाली बजारमा लामो रेसमा कुदिरहेको गाडी हो— महिन्द्राको टीयूभी ३०० । तीन वर्षअघि नेपाली.....
व्यवसायीले सरकारसँग पौठेजोरी नखोजे हुन्छ, राज्यसँग व्यवसायीलाई तह लगाउने ३० भन्दा बढी ठाउँ छन्, जहाँबाट जसरी पनि व्यवसायीलाई फसाउन सकिन्छ । यो भनाइ हो अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाको । प्रसङ्ग हो— चिनीमा बढाइएको भन्सार दर । सरकारले चिनीमा ३० प्रतिशत भन्सार लगाएपछि चिनी आयातकर्ताले.....
चालू आर्थिक वर्ष सुरु भएसँगै मुलुकभर कर त्रास बढेको छ । के उद्योगी व्यवसायी, के सर्वसाधारण, राजनीतिज्ञ सबैमा करको त्रास देखिएको छ । खासगरी मुलुक सङ्घीयतामा गएसँगै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले विभिन्न शीर्षकहरुमा आआफ्नै ढङ्गले कर उठाउन थालेपछि एकाएक करले सबैलाई च्यापेको छ । सर्वसाधारणले जुनसुकै.....
२०७५ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका रवीन्द्र अधिकारीले संविधानसभामा विकास समिति सभापतिको जिम्मेवारी पूरा गरिसकेका छन् । विकास समितिको सभापतिमा रहँदा उनले गरेका धेरै कामले प्रशंसा पनि पाए । कास्की क्षेत्र नं २ बाट तेस्रो पटक निर्वाचित अधिकारीले राष्ट्रिय.....
कृषि सबैको चासो र प्राथमिकताको क्षेत्र हो । पछिल्ला वर्षहरुमा कृषि उत्पादन बढाई आयात प्रतिस्थापन गर्ने भनेर सरकारी स्तरबाटै ठूलाठूला परियोजना सञ्चालन हुन थालेका छन् । प्रधानमन्त्रीको नाम जोडेर एक दशकमा कृषिक्षेत्रका लागि एक खर्ब ३० अर्ब रुपैयाँ खर्च गर्ने महत्त्वाकाङ्क्षी योजना पनि अघि सारिएको छ ।.....
सरकारले हरेक वर्ष ठूला तथा राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट छुट्याउँछ । केही आयोजना निर्माणका लागि बजेट खर्च हुन्छ भने केही ठूला आयोजनाका लागि छुट्याइएको पूँजीगत बजेट रकम खर्च हुन सक्दैन । फलस्वरुप, त्यस्ता आयोजनाको प्रगति धिमा गतिमा हुने गर्छ । सरकारले आर्थिक वर्ष २०६६/०६७ देखि १७ ओटा राष्ट्रिय गौरवका.....
राजनीतिक स्थिरता र बलियो सरकार बनेसँगै पर्यटन क्षेत्रमा पनि दरिलो सङ्केत देखा पर्न थालेका छन् । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय मुलुकका रुपमा प्रचार गर्दै सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने महङ्खवाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । सीमित पूर्वाधारबीच सरकारले नेपाल भ्रमण.....
पूर्वाधार निर्माणमा सबै तह र निकायबीच समन्वय हुनुपर्छ । सबै पूर्वाधार संरचनाहरु एकै पटक सुरु गर्न बजेटको सीमितताले सम्भव हँुदैन । समयमै टेन्डर प्रक्रिया सुरु गर्नुपर्नेतर्फ ध्यान दिनुपर्दछ । विभिन्न निकायबीच समन्वय गर्नुपर्ने भएकाले कहिलेकाहीँ ढिलाइसमेत हुने गरेको छ । योजना कार्यान्वयनमा हामीले.....
‘हाम्रो विकासको गतिलाई महान् छलाङ अथवा ‘टेकअफ’ गराउन ठूला पूर्वाधार निर्माणमा जोड दिनैपर्छ । तर, त्यो अहिलेजस्तो हचुवाको भरमा गरिनुहुन्न । पहिले एउटा उच्चस्तरीय विज्ञहरुसहितको कार्यदलद्वारा राष्ट्रिय पूर्वाधार गुरुयोजना बनाएर प्राथमिकताका आधारमा युद्धस्तरमा कार्यान्वयन गरौं न ।’ पूर्वाधार निर्माणका.....