म्यागजिन


विकासको सर्त सुशासन

विकासको सर्त सुशासन

१४ आश्विन २०७५, आईतवार १२:०५

गाईजात्राकै दिन हुनुपर्छ, प्रधानमन्त्री केपी ओलीले ट्विटरमा लेखे, “भ्रष्टाचार भएको देखेँ भने, प्रमाणबाट पुष्टि भयो भने, मिडिया वा कसैले गहन रुपमा ल्यायो भने, भ्रष्टाचारविरुद्ध कदम चालिहाल्छु । कसैको अनुहार होइन, व्यवहार हेर्छु । नातागोता, आफन्तवाद, कृपावाद, सामिप्यवाद, केही चल्नेछैन ।” प्रधानमन्त्रीको.....

वासिद, जसले गाउँलाई ब्रान्ड बनाए

वासिद, जसले गाउँलाई ब्रान्ड बनाए

१३ आश्विन २०७५, शनिबार ११:५६

नेपाली कामदारको प्रमुख श्रम गन्तव्य हो— कतार । यहाँ ५ लाखभन्दा बढी नेपाली कामदार छन् । सन् २००४ मा कामकै खोजीमा कतार पुगेका जनकपुरका अब्दुल वासिद पनि तीमध्येकै एक हुन् । कामदार भएर कतार गएका वासिदले १४ वर्षमा आफ्नो करिअरको परिचय मात्र फेरेनन्, उनी नेपाल र मध्यपूर्वका मिडियामा पनि छाउन थालेका छन् । पछिल्लो.....

साना व्यवसायका लागि उपयोगी टिप्स

साना व्यवसायका लागि उपयोगी टिप्स

१३ आश्विन २०७५, शनिबार ०९:३०

उद्यमीका रुपमा तपाईंकैयौं फरक–फरक पात्रमा देखिनुहुन्छ, चाहे त्यो सामान्य व्यवस्थापन, मानव संसाधन, आर्थिक तथा अरु केही । तपाईंले आत्मविश्वासका साथ आफ्नो सङ्गठनका सबै फरक–फरक कार्यलाई बुझ्न र व्यवस्थापन गर्न केही टिप्सबारे जान्नु महत्त्वपूर्ण हुन्छ । यहाँ केही व्यावसायिक सल्लाह तथा जानकारी तपाईंको.....

श्रम ऐनविपरीत काम गर्ने रोजगारदाता खोज्दै छौं

श्रम ऐनविपरीत काम गर्ने रोजगारदाता खोज्दै छौं

११ आश्विन २०७५, बिहीबार ११:५२

सरकारले भर्खरै नयाँ श्रम ऐन जारी गरेको छ । नयाँ श्रम ऐनले श्रमिकको हकमा धेरै राम्रो काम गरेको छ । यसअघिको श्रम ऐन श्रमिकको हितभन्दा पनि रोजगारदाताको हकमा थियो । त्यसैका कारण धेरै श्रमिक पीडित थिए । तर, अहिले आएको श्रम ऐन अत्यन्तै व्यावहारिक तथा हितकर छ । नयाँ ऐनले श्रमिक आपूर्तिकर्तालाई पनि कानुनको दायरामा.....

थिचिँदै श्रमिक, माेटाउँदै आउटसोर्सिङ कम्पनी

थिचिँदै श्रमिक, माेटाउँदै आउटसोर्सिङ कम्पनी

१० आश्विन २०७५, बुधबार १८:००

सङ्खुवासभाका धनबहादुर खड्का ग्रुप फोर सेक्युरिटी कम्पनीमा वैशाखबाट सुरक्षा गार्डका रुपमा कार्यरत छन् । तर उनको नाममा न अहिलेसम्म सञ्चय कोषमा रकम जम्मा भएको छ, न त औषधोपचार तथा बिमाको सेवा नै उनले पाएका छन् । उनलाई श्रमिक आपूर्तिकर्ता ग्रुप फोर सेक्युरिटीले न पुरानो श्रम ऐनअनुसार सेवा सुविधा दियो न त नयाँ.....

स्वरोजगार कोषकाे रकममा सहकारीको रजाइँ

स्वरोजगार कोषकाे रकममा सहकारीको रजाइँ

१० आश्विन २०७५, बुधबार ११:००

उत्पादमूलक क्षेत्रमा लगानी गरेर स्वरोजगार सिर्जना गर्न साविकको हिमशिखर (हाल सगरमाथा) बचत तथा ऋण सहकारी संस्था ललितपुरले २०६८ मा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ५ करोड रुपैयाँ ऋण लग्यो । ५ करोड रुपैयाँमध्ये २ करोड ३७ लाख ३३ हजार ५ सय ५६ रुपैयाँ कर्जा अझै तिरेको छैन । ४२ महिनामा तिर्नुपर्ने कर्जा.....

नेपाललाई सार्कजस्तो फलदायी बिम्स्टेक हुँदैन

नेपाललाई सार्कजस्तो फलदायी बिम्स्टेक हुँदैन

७ आश्विन २०७५, आईतवार १८:३०

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का उद्देश्य फरकफरक छन् । फरकफरक उद्देश्यले स्थापना भएका संस्थाहरु तुलनायोग्य नै हुँदैनन् । यिनका आआफ्नै विशेषता छन् । सार्क स्थापित संस्था हो । बिम्स्टेक सार्क जति स्थापित.....

पोखरा टू मुस्ताङ, चिसाेसँगै सरर (फाेटाे फिचरसहित)

पोखरा टू मुस्ताङ, चिसाेसँगै सरर (फाेटाे फिचरसहित)

७ आश्विन २०७५, आईतवार ११:३५

पोखरा र मुस्ताङ आफैंमा परिचय बनाएका दुई फरक स्थान हुन् । यी दुवैको आआफ्नै विशेषता छ । सराङकोटबाट गरिने प्याराग्लाइडिङ होस् वा फेवातालमा बोटिङ अथवा पोखरा वरपरका स्थानमा गइने हाइकिङले पर्यटकलाई मनोरञ्जन दिन्छन् नै । त्यसमा पनि पोखरादेखि मुस्ताङसम्मको यात्रामा जाने जोकोहीले यहाँका परिदृश्यलाई अवलोकन.....

आफ्नो आर्थिक अवस्था मजबुत बनाउन सकिने १० प्रयास

आफ्नो आर्थिक अवस्था मजबुत बनाउन सकिने १० प्रयास

७ आश्विन २०७५, आईतवार ११:३०

तपाईंले जेसुकै काम गर्नुहोस्, आफ्नो परिस्थितिमा फस्नुभएको छ, अथवा अगाडि बढ्न सक्नुहुन्न भने आफ्नो वित्तीय क्षेत्र सम्हाल्ने तरिकामा केही परिवर्तन गर्न आवश्यक छ । तपाईंले आफ्नो वित्तीय स्थिति कमजोर हुन रोक्नुपर्छ तथा परिवर्तन गर्न सुरु गरिहाल्नुपर्छ । त्यसैले यहाँ केही सुझाव दिइएका छन्, तिनले तपाईंलाई.....

सार्क वा बिम्स्टेक – केन्द्रबिन्दु भारत नै

सार्क वा बिम्स्टेक – केन्द्रबिन्दु भारत नै

५ आश्विन २०७५, शुक्रबार १०:१२

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा सम्पन्न भयो । सम्मेलनमा बिम्स्टेक राष्ट्रका सरकार प्रमुख, राष्ट्राध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी ओलीसहित बड्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्यायाधीश.....