म्यागजिन


आक्रामक बैङ्किङ : वित्तीय सुशासनमा धावा

आक्रामक बैङ्किङ : वित्तीय सुशासनमा धावा

३ आश्विन २०७५, बुधबार ०९:३०

गत फागुनमा नेपाल बैङ्कर्स सङ्घ र एनआईसी एसिया बैङ्कबीच ब्याजदर विवाद बढेपछि प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा दिए । रिसाल बाहिरिनुको मूल कारण हो, ब्याजदरमा देखिएको आक्रामकतालाई निरन्तरता दिन खोज्दा बैङ्कर्स सङ्घसँग जुध्नुपरेको पीडा । यो घटना देखिने गरी सतहमा आएको भए पनि केही समयअन्तरालमा.....

सधैं रफ्तारमा भरत

सधैं रफ्तारमा भरत

३१ भाद्र २०७५, आईतवार ११:३०

सन २००४ बाट व्यावसायिक यात्रा थालेका भरत आचार्य अहिले झन्डै आधा दर्जन उद्योगका मालिक बनिसकेका छन् । भरतले छोटो अवधिमै आफूलाई व्यावसायिक क्षेत्रमा ‘स्थापित बिजनेसम्यान’का रुपमा पचिरित बनाइसकेका छन् । उनी आफू व्यावसायिक क्षेत्रमा पहिलो पुस्ता हुन् । सरकारी कलेजमा अध्ययन गरेका भरतलाई परिवारको सहयोग.....

न्यायालयमा गिजोलिएको राजनीति

न्यायालयमा गिजोलिएको राजनीति

३१ भाद्र २०७५, आईतवार ११:२८

‘सरकार भनेको चिल हो, जनता भनेको कुखुराको चल्ला हो अनि अदालत भनेको चल्लाको माउ हो, जसले चल्लाको संरक्षण गर्नुपर्छ’ नेपालका पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले २००८ सालमा एक प्रसङ्गमा भनेको सन्दर्भ इतिहासमा पढ्न पाइन्छ । हो, त्यही अदालत अहिले सबैभन्दा बढी विवादित बनेको छ । केही समययता अदालतहरुको.....

आफ्नो आर्थिक अवस्था मजबुत बनाउन सकिने २० प्रयास

आफ्नो आर्थिक अवस्था मजबुत बनाउन सकिने २० प्रयास

३१ भाद्र २०७५, आईतवार ११:२७

तपाईंले जेसुकै काम गर्नुहोस्, आफ्नो परिस्थितिमा फस्नुभएको छ, अथवा अगाडि बढ्न सक्नुहुन्न भने आफ्नो वित्तीय क्षेत्र सम्हाल्ने तरिकामा केही परिवर्तन गर्न आवश्यक छ । तपाईंले आफ्नो वित्तीय स्थिति कमजोर हुन रोक्नुपर्छ तथा परिवर्तन गर्न सुरु गरिहाल्नुपर्छ । त्यसैले यहाँ केही सुझाव दिइएका छन्, तिनले तपाईंलाई.....

नेपाललाई सधैंको द्विविधा : दक्षिण हेर्ने कि उत्तरतिर जाने

नेपाललाई सधैंको द्विविधा : दक्षिण हेर्ने कि उत्तरतिर जाने

२४ भाद्र २०७५, आईतवार ११:३९

काठमाडौंमा हालै सम्पन्न नेपाल–भारत थिङ्क ट्याङ्क शिखर सम्मेलनमा सत्तारुढ भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव राम माधवले नेपालललाई सुझाव दिँदै भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘पहिले छिमेकी’ नीतिअन्तर्गत दक्षिण हेर (लुक साउथ) नीति अपनाउनुपर्छ ।’ नेपालले भूमिआधारित सोचभन्दा समुद्र आधारित.....

पर्यटनका ‘पायोनियर’

पर्यटनका ‘पायोनियर’

२३ भाद्र २०७५, शनिबार १२:००

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा देशका विभिन्न भागमा सडक विस्तारले तीव्रता पायो । काठमाडौंमा त सडक विस्तारले एउटा छुट्टै अभियानकै रुप लियो । त्यही अभियानमा लैनचौरबाट लाजिम्पाट जाने चोकमा रहेको चल्तीको पर्यटकीय होटल एम्बासडर पनि भत्काउनुपर्ने भयो । सरकारले भत्काउन सूचना पनि दियो । होटल सञ्चालक.....

आक्रामक बैङ्किङलाई लगाम लगाउँछौं

आक्रामक बैङ्किङलाई लगाम लगाउँछौं

२२ भाद्र २०७५, शुक्रबार १०:१३

बैङ्कहरुको वर्षभरको योजना कहाँ कति कुन रुपमा खर्च गर्दै छौं भन्ने खोजीबाटै आक्रामक बैङ्किङमा विराम लाग्छ । त्यसैले उनीहरुसँग वार्षिक योजना मागिएको हो । कति शाखा खोल्ने, निक्षेप परिचालन कसरी गर्ने, कर्जा लगानी गर्ने आधार के हुने, कर्मचारीको व्यवस्थापन कसरी हुने भन्ने विभिन्न विषयलाई वार्षिक योजनाले सम्बोधन.....

अटो बजारको नयाँ ठेगाना– नक्साल

अटो बजारको नयाँ ठेगाना– नक्साल

२१ भाद्र २०७५, बिहीबार ११:१५

जब व्यापार चम्किन्छ, त्यसको ठेगाना पनि परिवर्तन हुन्छ । चम्किने व्यापारको ठेगाना पुरानोबाट विस्थापित भएर होइन, नयाँ ठाउँमा स्थापित भएर नै अघि बढ्छ । पछिल्लो पटक नेपाली बजारमा बिजुली गतिमा बढ्दै गएको व्यापार हो— अटो । यही अटो बजारले काठमाडौंमा आफ्नो नयाँ ठेगाना बनाएको छ— नक्साल नारायणचौर । काठमाडौंका.....

आक्रामक बैङ्किङका परिणाम

आक्रामक बैङ्किङका परिणाम

२० भाद्र २०७५, बुधबार १४:३७

तत्कालका घट्नाक्रमलाई हेर्ने हो भने जनचासो र सरोकारवालाको चासोका रुपमा अहिले बैङ्किड क्षेत्रमा नयाँ खालको परिदृश्य देखिइरहेको छ । पछिल्लो समय आक्रामक बैङकिङ र ब्याजदरको लडाइँ जुन किसिमले देखिएको छ, त्यसको मूल जड तरलताकै समस्याबाट आइरहेको छ । समस्याको जडमा पुग्दा ठ्याक्कै एउटै यही कारण भन्ने नभए पनि.....

बैङ्कहरूकाे पुँजी बढेसँगै आकार बढाउन खोज्दा समस्या

बैङ्कहरूकाे पुँजी बढेसँगै आकार बढाउन खोज्दा समस्या

१९ भाद्र २०७५, मंगलवार १०:५८

हामी समस्यामा परिसकेका छौं । परिसूचकहरु केलाउँदा हामी अहिले नै समस्यामा परेको देखाउँछ । औद्योगिक उत्पादन कमजोर भएको छ वा घटेको छ । कृषि परित्याग गरिसकेका छौं । आयातमा आधारित भएर बसेका छौं । भन्सार दर बढाइरहेका छौं । विश्वव्यापी रुपमा ‘ट्यारिफ वार’ भइरहेका बेला हामी अझै भन्सार बढाएर गइरहेका छौं । सानो देश.....