म्यागजिन


प्राधिकरणको विकृति हटाई ‘रोबस वितरण सिस्टम’ लागू गर्छु : कुलमान घिसिङसँगकाे अन्तर्वार्ता

प्राधिकरणको विकृति हटाई ‘रोबस वितरण सिस्टम’ लागू गर्छु : कुलमान घिसिङसँगकाे अन्तर्वार्ता

११ कार्तिक २०७५, आईतवार १०:११

२०७३ भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएका कुलमान घिसिङ मुलुकको लोडसेडिङ अन्त्य गर्ने व्यक्तिका रूपमा चर्चित छन् । वर्षौंदेखिको लोडसेडिङलाई उनले बिस्तारै पूर्ण रूपमै हटाए । २०७३ लक्ष्मी पुजाका दिनमा काठमाडौं उपत्यकामा पहिलो पटक लोडसेडिङ अन्त्य भएको घोषणा गरियो भने.....

ट्राभलर राजेन्द्र

ट्राभलर राजेन्द्र

१० कार्तिक २०७५, शनिबार १२:००

घुम्नु उद्योगी राजेन्द्र मल्लको सोख हो । उनी आफ्नो सोख पूरा गर्न विश्वका विभिन्न ४० भन्दा बढी मुलुकमा पुगिसकेका छन् । उनी घुम्नका लागि जहाँ पुग्छन्, त्यहाँको स्थानीय तर हातबाट निर्मित सामग्री लिएर फर्किन्छन्, र सजाउने गर्छन् । हस्तनिर्मित हरेक कलाले उनको मन तान्छ । त्यस्ता कलालाई ल्याएर घरमा सजाउनु.....

घुमन्ते नेपाली, देशभित्र मुस्ताङ र पोखरा खचाखच, विदेशमा थाइल्यान्डदेखि दुबईसम्म रमाउँदै

घुमन्ते नेपाली, देशभित्र मुस्ताङ र पोखरा खचाखच, विदेशमा थाइल्यान्डदेखि दुबईसम्म रमाउँदै

८ कार्तिक २०७५, बिहीबार ११:३१

कुनै जमाना थियो, नेपालीहरु उपचार, व्यापार र परिवारका लागि विदेश जाने गर्थे । तर, अन्तर्राष्ट्रिय एयरलाइन्सको नेपाल प्रवेशसँगै खुलेका ट्राभल एजेन्सीहरुका कारण अहिले घुमघामका लागि नेपालीहरु विदेश पुग्ने गरेका छन् । उच्चदेखि मध्यम आर्थिक हैसियत भएका नेपालीहरु घुमघामकै लागि एसिया, युरोप र अमेरिका जान.....

चेकलाई म्युजियममा राख्ने समय आयो

चेकलाई म्युजियममा राख्ने समय आयो

७ कार्तिक २०७५, बुधबार ११:००

विश्वबजारमा प्रविधिले निकै ठूलो फड्को मारेको सर्वविदितै छ । त्यसैअन्तर्गत प्रविधि डिजिटलाइजेसन हुने क्रममा आएको एउटा पाटो हो — ‘पेमेन्ट गेटवे’ अर्थात् डिजिटल पेमेन्ट । हालको अवस्थामा कार्ड अथवा अनलाइनका माध्यमबाट यो सञ्चालन हुन्छ र केही हदसम्म मोबाइल पेमेन्ट पनि आइसकेको छ । विश्वव्यापी रुपमा चाहिँ.....

कम्पनीहरूले सुविधा नदिन आउटसोर्सिङ गर्छन्

कम्पनीहरूले सुविधा नदिन आउटसोर्सिङ गर्छन्

२९ आश्विन २०७५, सोमबार १०:२७

सन् १९९६ सम्म निजी कम्पनीहरुमा असुरक्षाको अवस्था थिएन । तर पछि माओवादी द्वन्द्वकालसँगै ती कम्पनीमा असुरक्षा बढ्यो । र सुरक्षा दिन सेक्युरिटी कम्पनीहरु खुल्न थाले । सँगै निजी कम्पनीहरुमा सेक्युरिटी गार्डहरु राख्ने चलन सुरु भयो । अहिले ११ सयभन्दा बढी सेक्युरिटी कम्पनी दर्ता भएका छन् । त्यसमध्ये खासगरी.....

चाडपर्वमा साढे ४४ अर्बको मासु खपत

चाडपर्वमा साढे ४४ अर्बको मासु खपत

२८ आश्विन २०७५, आईतवार १०:१३

पैसा हुनेले खसी ढालेर चाडबाड मनाउँछन् । तर, नहुनेले फर्सी काटेरै भए पनि मनाउन सकिन्छ । घाँटी हेरेर हाड निल्नुपर्छ । चाडपर्व नजिकिँएसँगै यस्तै खालका सन्देश आदानप्रदान भइरहेका हुन्छन्, नेपाली समाजमा । यिनै भनाइलाई पूर्णता दिन मात्रै आन्तरिक उत्पादनले नपुगेर मुलुकमा मासुको आवश्यकता पूरा गर्न दसैंतिहार.....

सम्पत्ति शुद्धीकरणमा नपर्न स्रोत देखाउन नभुलौं

सम्पत्ति शुद्धीकरणमा नपर्न स्रोत देखाउन नभुलौं

१८ आश्विन २०७५, बिहीबार १०:१३

बैङ्क तथा वित्तीय संस्था आवश्यकताभन्दा बढी भए भन्ने कुरा महसुस गरेरै केही समयअघि वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनी खोल्न रोक लगाइएको हो । लघुवित्तीय संस्थाहरुको इजाजत रोक्ने कि नरोक्ने भन्ने सन्दर्भमा मिहीन ढङ्गले हेरियो । दूरदराजसम्म वित्तीय सेवा पुगेको छैन, वित्तीय जागरण आइसकेको छैन भनेर नै.....

चुनौतीले थिचिएको ऊर्जा लक्ष्य

चुनौतीले थिचिएको ऊर्जा लक्ष्य

१७ आश्विन २०७५, बुधबार १०:२४

‘आगामी तीन वर्षभित्र ५६ हजार घरधुरीका जनतालाई विद्युत् सेयरको मालिक बनाउँछौं । त्यो पनि राम्रो प्रतिफल दिने आकर्षक जलविद्युत् अयोजना छनोट गरेर ।’ नेपाल विद्युत् प्राधिकरणको ३३औं वार्षिकोत्सव समारोहमा भदौ १ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सम्बोधन गर्दै भनेका थिए । ‘नेपालको पानी,.....

जीएसटीले कालो अर्थव्यवस्थालाई रोक्ला त ?

जीएसटीले कालो अर्थव्यवस्थालाई रोक्ला त ?

१६ आश्विन २०७५, मंगलवार १८:००

करप्रणाली सम्भव भएसम्म सरल हुनुपर्छ, यदि यसले अन्य धेरै लक्ष्य प्राप्त गर्ने प्रयास गर्दैन भने । जीएसटी यसका कमजोर डिजाइन र जतानामका धेरै डाटा आवश्यक पर्ने कारणले जीएसटी जटिल भएको छ । केही दिनअघि भारत सरकारले भनेको थियो— जुलाई २०१७ देखि यता राज्य तथा केन्द्र शासित प्रदेशहरुलाई ५२ हजार ७७ करोड रुपैयाँ.....

श्रममन्त्रीको कूटनीतिक कुशलता देखिएन

श्रममन्त्रीको कूटनीतिक कुशलता देखिएन

१५ आश्विन २०७५, सोमबार १२:५८

वैदेशिक रोजगार क्षेत्र अहिले सबैभन्दा जटिल अवस्थामा छ । सरकारले एकपछि अर्काे गरेर वैदेशिक रोजगारलाई नियमनको नाममा कडाइ गर्ने र ध्वस्त पार्न काम गर्न थालेको छ । विशेषगरी नयाँ सरकार बनेपछि र गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएपछि वैदेशिक रोजगार सीमित व्यक्तिको हातमा जाने पक्कापक्की.....