म्यागजिन


ठूला भारु नोटमा नेपाल किन लालायित ?

ठूला भारु नोटमा नेपाल किन लालायित ?

२१ माघ २०७५, सोमबार १७:१४

भारतीय रुपैयाँ (भारु) २ सय, ५ सय र २ हजार दरका नोटहरु ल्याउन वा साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न, नराख्न सूचना प्रकाशन गर्ने २७ मङ्सिर २०७५ को नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएसँगै नेपाल र भारतमा पनि भारु नोटको प्रतिबन्धबारे व्यापक बहस सुरु भएको छ । त्यसपछि.....

माफियाको जालो नतोडेसम्म निर्माण क्षेत्र सुध्रिँदैन : नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहकाे अन्तर्वार्ता

माफियाको जालो नतोडेसम्म निर्माण क्षेत्र सुध्रिँदैन : नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहकाे अन्तर्वार्ता

२१ माघ २०७५, सोमबार १०:४४

जति बेला सरकारले निर्माण व्यवसायीहरुलाई पक्राउ आदेश जारी गर्ने र पक्राउ गर्ने काम गरिरहेका थियो, त्यति बेला रवि सिंह नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा चुनिएका थिए । असोज ६ सम्पन्न महासङ्घको २०औं साधारणसभा एवम् ११औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएसँगै सिंह निर्माण व्यवसायीहरुको समस्या समाधानका.....

गोरखा सङ्ग्रहालय : एउटा गर्विलो इतिहास

गोरखा सङ्ग्रहालय : एउटा गर्विलो इतिहास

१९ माघ २०७५, शनिबार ११:५५

राजधानी काठमाडौंबाट १ सय ५ किमि टाढा रहेको गोरखा आधुनिक नेपाल एकीकरणको सुरुवातको केन्द्रका रुपमा चिनिन्छ । विभिन्न प्राकृतिक सुन्दरता, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण गोरखा पर्यटकीय दृष्टिकोणले निकै सम्भावना बोकेको जिल्लाका रुपमा चिनिन्छ । गोरखा सङ्ग्रहालयलाई विशेषगरी गोरखा राज्यको इतिहास.....

आगे चोलेन्द्र श्रीमान् !

आगे चोलेन्द्र श्रीमान् !

१२ माघ २०७५, शनिबार ०९:४५

नेपालमा अढाइ दशकपछि स्थायी सरकार बनेको छ । राजनीति स्थिर जस्तो देखिएको छ । यति हुँदाहुँदै पनि कतिपय प्रकरणले भने स्थिर राजनीतिलाई धमिल्याउने कोसिस भइरहेको प्रतीत हुन्छ । हिजो आम निर्वाचनका बेला जनतालाई बाँडिएको आश्वासन र अहिलेको काम गराइ मिल्न नसक्दा नजस्तरमा व्यापक आक्रोश बढ्दै गएको छ । सरकारले आफूले.....

निगमले आफैंले कमाएर पुँजी बढाउने अवस्था छैन

निगमले आफैंले कमाएर पुँजी बढाउने अवस्था छैन

४ माघ २०७५, शुक्रबार ११:५६

२०७५ कात्तिक ३० गते मन्त्रिपरिषद् बैठकबाट नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका हुन्— मदन खरेल । अरुले गरेको कामको गुणदोष लिन नचाहेपछि खरेलले निगमको श्वेतपत्र सार्वजनिक गरे । हावादारी व्यावसायिक योजना बनाएर वाइडबडी जहाज उड्न नसकेको निष्कर्षसहित खरेलले नयाँ योजनासमेत बनाए । लामो दूरीमा.....

नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय

नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय

३ माघ २०७५, बिहीबार ०९:००

‘लगानीका लागि वातावरण बनेन,’ अझै पनि निजीक्षेत्रले लगानीका सन्दर्भमा उल्लेख गर्ने भनाइ हो यो । विगतको राजनीतिमा यस्तो भनाइ उपयुक्त देखिए पनि अब यस्तो बहानाको अर्थ छैन । मुलुकमा माओवादी द्वन्द्वलाई अन्त्य गर्दै भएको शान्तिपूर्ण सम्झौता, संविधानसभाको निर्वाचन, त्यसपछि संविधान निर्माण र सङ्घीयतापछिको.....

तातोपानीबाट रसुवा सरे तस्कर, पाँच वर्षमा पाँच क्विन्टल सुन बरामद

तातोपानीबाट रसुवा सरे तस्कर, पाँच वर्षमा पाँच क्विन्टल सुन बरामद

२६ पुष २०७५, बिहीबार १४:५०

काठमाडाैं : २०७४ भदौ १९ गते प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो भन्सार छलीको सुन बरामद गर्यो । रसुवाको केरुङ नाकाबाट भन्सार छली गरेर यति ठूलो परिमाणमा सुन बरामद भएको त्यो पहिलो घटना पनि हो । महानगरीय अपराध महाशाखाको टोलीले बा १७ च ६४२७ नम्बरको गाडीबाट सुन बरामद गरेको थियो । दुःखको कुरा, उक्त सुन काठमाडौं.....

राष्ट्रिय गौरवका आयोजनामा ढिलाइ : नेतृत्वमा लडाइँ, काम शून्य

राष्ट्रिय गौरवका आयोजनामा ढिलाइ : नेतृत्वमा लडाइँ, काम शून्य

२४ पुष २०७५, मंगलवार १०:१५

काठमाडाैं : सरकारले नवौं पञ्चवर्षीय योजनादेखि नै विकास निर्माणलाई तीव्रता दिन भन्दै सीमित आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढायो । तर त्यस्ता आयोजनाको कार्य प्रगति पनि सुस्त देखिएको छ । सरकारले बर्सौंदेखि पुँजीगत खर्च गर्न नसकेको आरोप खेप्दै आएको छ । तर विकासलाई गति दिने गरी अघि बढाइएका.....

नक्कली सौन्दर्य सामग्रीको बिगबिगी, वार्षिक अर्बभन्दा बढीको राजस्व छली

नक्कली सौन्दर्य सामग्रीको बिगबिगी, वार्षिक अर्बभन्दा बढीको राजस्व छली

२२ पुष २०७५, आईतवार १३:००

नेपालभित्र नक्कली र ट्रेडमार्क मिल्ने गरी सामान आउन थालेपछि उद्योग विभागले साउन २७ गते ट्रेडमार्क ऐन २०२२ अनुसार कारबाही गर्न तराईका जिल्ला प्रशासन कार्यालयमा पत्राचार ग¥यो । त्यसैगरी युनिलिभर नेपालका उत्पादनसँग ट्रेडमार्क हुबहु मिल्ने गरी भित्रिएका सामग्री जफत गरी कारबाहीका लागि उद्योग विभागले.....

बिमा विधेयकमा संशोधन गर्नैपर्ने विषय

बिमा विधेयकमा संशोधन गर्नैपर्ने विषय

१६ पुष २०७५, सोमबार १५:५५

केही वर्षदेखि चर्चामा रहेको बिमासम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले बल्ल प्रतिनिधिसभामा प्रवेश पाएको छ । अहिले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफलका क्रममा रहेको बिमा विधेयकमा सरकारसँगै सांसद, बिमकहरु, सर्भेयरहरु, अभिकर्ताहरु र कतिपय बेला बिमितहरुको पनि चासो देखिएको छ । अर्थ.....