सेयर


तीव्र रुपमा किन घट्दै छ सेयर बजार ?

तीव्र रुपमा किन घट्दै छ सेयर बजार ?

१६ मंसिर २०७५, आईतवार १५:३४

पछिल्लो समय सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीव्र रुपमा घटिरहेको छ । गत साता ३२ अङ्कले घटेको नेप्से परिसूचक यस साताको पहिलो दिन नै १७ अङ्कभन्दा बढीले घटेको छ । सेयर बजारलाई आधुनिकीकरण गर्न सञ्चालनमा ल्याइएको अनलाइन कारोबार प्रणाली उद्घाटन भएयता निरन्तर ओरालो लागेको छ । कात्तिक २० गते अनलाइन.....

बोनस सेयर दिएका तीन कम्पनीको सेयर मूल्य समायोजन

बोनस सेयर दिएका तीन कम्पनीको सेयर मूल्य समायोजन

१६ मंसिर २०७५, आईतवार १२:२०

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । लगानीकर्तालाई बोनस सेयर दिएका तीन कम्पनीको मूल्य नेप्सेले समायोजन गरेको हो । श्री इन्भेष्टमेन्ट फाइनान्स, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था र नागरिक लगानी कोषको मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । १.२३ प्रतिशत.....

एभरेष्ट इन्स्योरेन्सको संस्थापकतर्फकाे हकप्रद आजदेखि, कात्तिक २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

एभरेष्ट इन्स्योरेन्सको संस्थापकतर्फकाे हकप्रद आजदेखि, कात्तिक २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

१६ मंसिर २०७५, आईतवार ११:१८

काठमाडौं : एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकतर्फ मङ्सिर १६ गते (आज)देखि १ अर्ब ४० करोड ३ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको १ करोड ४० लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले कात्तिक २६ गतेसम्म कायम सेयर धनीका लागि १ः१.०५ को अनुपातमा १०० रुपैयाँ अङ्कित हकप्रद सेयर निष्कासन.....

एक हजार बिन्दुको परीक्षणतर्फ नेप्से : अन्योल र अनिश्चिततामा सेयर बजार

एक हजार बिन्दुको परीक्षणतर्फ नेप्से : अन्योल र अनिश्चिततामा सेयर बजार

१६ मंसिर २०७५, आईतवार ०९:००

काठमाडाैं । सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लाभांश घोषणा गर्ने क्रम निरन्तर जारी छ । यसैबीच करिब ७० सूचीकृत कम्पनीहरुले लाभांश घोषणा मात्र गरेका छैनन् अपितु चालू आर्थिक वर्षको आआफ्ना वित्तीय विवरण पनि सार्वजनिक गरिसकेका छन् । गत वर्षको नाफाबाट कम्पनीहरुले राम्रै लाभांश घोषणा गरेका.....

जोशी हाइड्रोपावरको आईपीओ आज आईतबारदेखि, ८ लाख कित्तासम्म आवेदन दिन पाइने

जोशी हाइड्रोपावरको आईपीओ आज आईतबारदेखि, ८ लाख कित्तासम्म आवेदन दिन पाइने

१६ मंसिर २०७५, आईतवार ०८:२७

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आजदेखि (आईतबार) निष्कासन हुने भएको छ । कम्पनीले १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४० कित्ता आईपीओ निष्कासन गरेको हो । निष्कासनमध्ये ५० हजार ७४१ कित्ता सेयर संस्थाका कर्मचारी, ८४ हजार.....

सेयर बजार घट्दाको असर, माइक्रो फाइनान्सको मूल्य पनि भारी गिरावट

सेयर बजार घट्दाको असर, माइक्रो फाइनान्सको मूल्य पनि भारी गिरावट

१५ मंसिर २०७५, शनिबार १७:२२

काठमाडौ । कुनै समय लगानीकर्ताका लागि आकर्षक क्षेत्रको रुपमा रहेको माइक्रो फाइनान्स समूहको सेयर अहिले उच्च बिन्दुले घटेको छ । सेयर बजार घटेर न्यून बिन्दुमा पुग्दा त्यसको प्रभाव स्वतः माइक्रोफाइनान्समा परेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा हाल ३८ माइक्रो फाइनान्स संस्था दर्ता छन् । ती संस्थाले नियमित.....

सातामा ३२ अङ्कले घटेको नेप्से ११५० अङ्क तल, डेढ अर्बको कारोबार

सातामा ३२ अङ्कले घटेको नेप्से ११५० अङ्क तल, डेढ अर्बको कारोबार

१४ मंसिर २०७५, शुक्रबार १४:५३

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) सातामा ३२.८३ अङ्कले घट्दै ११५० अङ्कको बिन्दुबाट तल झरेको छ । पछिल्लो समय ओरालो लाग्दै आएको नेप्से सूचक यस साता पनि आफ्नो गति कायम राख्दै ३२ अङ्क झरेको हो । सातामा काराबोर भएका पाँच दिनमध्ये लगातार चार दिन घट्दै ११४८.३६ अङ्कको बिन्दुमा आएर रोकिएको छ । आइतबार ११८१.२४.....

नेपाल बङ्गलादेश बैङ्कले १० प्रतिशत नगद लाभांश दिने

नेपाल बङ्गलादेश बैङ्कले १० प्रतिशत नगद लाभांश दिने

१४ मंसिर २०७५, शुक्रबार १२:२९

काठमाडाैं : नेपाल बङ्गलादेश बैङ्कले आफ्ना लगानीकर्तालाई साढे १० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले बोनस सेयर नदिई नगद लाभांश मात्र दिन लागेको हो । बैङ्कको सञ्चालक समितिले दिने निर्णय गरेको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि वितरण गरिने.....

नाडेप लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

नाडेप लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

१४ मंसिर २०७५, शुक्रबार १२:११

नाडेप लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार लगानीकर्तालाई चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर दिने छ । १६ करोड चुक्ता पुँजी रहेको कम्पनीले ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो । कम्पनीको.....

सनराइज बैङ्कले साढे ११ प्रतिशत नगद लाभांश दिने

सनराइज बैङ्कले साढे ११ प्रतिशत नगद लाभांश दिने

१४ मंसिर २०७५, शुक्रबार ११:२२

सनराइज बैङ्कले आफ्ना लगानीकर्तालाई गत वर्षको नाफाबाट कायम भएको चुक्ता पुँजीको साढे ११ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८ सय ५१ रुपैयाँको ११ दशलमव ५ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले ११ दशमलव ५ प्रतिशतका दरले ९३ करोड ७५ लाख ४३ हजार ९ सय २२ रुपैयाँ नगद लाभांश दिने.....