काठमाडौं : आधा दर्जन मर्चेन्ट बैङ्कले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्न लागेका छन् । ती मर्चेन्ट बैङ्कले १० रुपैयाँ अङ्कित मूल्यका ६ अर्ब ३५ करोड रुपैयाँ बराबरका ६३ करोड ५० लाख इकाई म्युचअल फण्ड निष्कासन गर्न लागेका हुन्। म्युचअल फण्ड निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्.....
काठमाडौं । सिद्धार्थ बैंकले वार्षिक साढे १० प्रतिशत ब्याज दिने गरी एसबीएल डिबेञ्चर निष्कासन गर्ने भएको छ । बैंकले मंसिर २३ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ दरका २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता डिबेञ्चर निष्कासन गर्न लागेको हो । डिबेञ्चर निष्कासन बन्द छिटोमा मंसिर २६ र ढिलोमा पुस.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम दिन दोहोरो अङ्कले घटेसँगै १ हजार १ सय ४८ अङ्कमा आएको छ । १ हजार १ सय ५९ अङ्कबाट सुरु भएको नेप्सेको कारोबार लगातार घट्दै ११५० अङ्कभन्दा तल गएको हो । नेप्सेमा आज १ सय ६१ कम्पनीको ४ हजार २ सय कारोबारबाट १० लाख ६२ हजार सेयर खरिदबिक्री भई ३२ करोड २९ लाख रुपैयाँ बराबरको.....
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सूर्यालाई चुत्तापुँजी बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले ७९ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको ७९ लाख २३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । नियामक.....
कारोबार भएका समूहमध्ये ८ समूहमा गिरावट आउँदा बुधबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ अङ्कले घटेको छ । नेप्से परिसूचक सामान्य अङ्कले घटे पनि नेप्सेमा बुधबार ४० करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएका ९ समूहमध्ये अन्य समूहबाहेक सबैमा गिरावट आएको हो । नेप्सेमा बुधबार उत्पादनमूलक.....
काठमाडौं : लगानीकर्ता लाभांशमा लोभिँदा मङ्गलबार एनएमबी बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । मङ्गलबार बैङ्कको प्रतिकित्ता ३ सय ५८ रुपैयाँमा १ करोड ९४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । बैङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता लोभिएका.....
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) आज मङगलबार वितरण गरिएको छ । जसअनुसार ५० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिएका लगानीकर्तालार्इ गाेलाप्रथाद्वारा अधिकतम ५० देखि न्यूनतम ४० कित्ता सेयर परेकाे छ । ३ लाख लगानीकर्तालाई ४० कित्ताका दरले परेको छ । सर्वसाधारणका लागि कात्तिक १५ देखि.....
काठमाडाैं । एनआईसी एसिया बैङ्कले मङ्सिर १९ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मङ्सिर १८ गतेसम्म कायम रहने लगानीकर्ताले मात्र १० प्रतिशत बोनस सेयर पाउने छन् । ८ अर्ब ३ करोड चुक्ता पुँजी रहेको कम्पनीले चुक्ता पुँजीको १० प्रतिशतका दरले ८० करोड ३१ लाख रुपैयाँको बोनस सेयर दिने छ । बैङ्कले पुस ४ गते.....