म्यागजिन


‘अन्तरिम आदेश मागे फ्याट्ट दिइहाल्ने प्रवृत्ति छ’ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीसँगकाे अन्तर्वार्ता

‘अन्तरिम आदेश मागे फ्याट्ट दिइहाल्ने प्रवृत्ति छ’ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीसँगकाे अन्तर्वार्ता

६ जेष्ठ २०७६, सोमबार ०८:२५

सर्वोच्च अदालतमा रहँदा विवादमा नतानिएका न्यायाधीशको सूचीमा पर्ने बलराम केसी आर्थिक मुद्दामा निर्णय लिनुअघि न्यायाधीशले एक पटक सोच्नैपर्ने बताउँछन् । २०६१ वैशाख २ गते सर्वोच्च अदालत प्रवेश गरेर २०६८ जेठमा अवकाश भएका केसी अन्तरिम आदेश दिँदा झनै सचेत हुनुपर्ने ठान्छन् । नेपालमा सडकसँग सम्बन्धित काममा.....

सर्वोच्चमै छैन अन्तरिम र अग्राधिकार मुद्दाको सूची

सर्वोच्चमै छैन अन्तरिम र अग्राधिकार मुद्दाको सूची

५ जेष्ठ २०७६, आईतवार १७:१८

अदालतहरुले अदालतमा आएका धेरै मुद्दामा अन्तरिम आदेश र अन्तरिम आदेशको अग्राधिकार दिने भए पनि यसको सिलसिलेबर सूची भने राख्ने गरेका छैनन् । बढी अन्तरिम आदेश दिने सर्वोच्च अदालतमा पनि यससम्बन्धी कुनै पनि सिलसिलेबर सूची राखिएको पाइँदैन । अदालतमा मुद्दा व्यवस्थापनको काम प्रभावकारी हुन नसक्दा न्यायाधीशले.....

स्टे अर्डरको तजबिजमा चलेका एयरपोर्टका पसल

स्टे अर्डरको तजबिजमा चलेका एयरपोर्टका पसल

३ जेष्ठ २०७६, शुक्रबार १५:००

अन्तरिम आदेशले चलेका व्यवसाय क्यासिनो मात्रै होइन, अरु धेरै छन् । क्यासिनो जस्तै गरी दादागिरी देखाउँदै आएका छन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलभित्र तथा बाहिरी भागमा सञ्चालित २० ओटा पसलले । सरकारलाई भाडा नतिरी सित्तैमा व्यवसाय सञ्चालन गर्दै आएका पसलेले पनि.....

क्यासिनोलाई फापेको सर्वाेच्च

क्यासिनोलाई फापेको सर्वाेच्च

३१ बैशाख २०७६, मंगलवार १३:५८

सरकारलाई तिर्नुपर्ने राेयल्टी रकम नतिर्न सर्वाेच्च अदालतबाट स्टेअर्डर लिएर विभिन्न पर्यटन व्यवसायी अटेर गरी बसेका छन् । पर्यटन विभागका अनुसार ह्याप्पी आवर प्रालिले सञ्चालन गरेका चार क्यासिनोले १४ करोड ६६ लाख ४३ हजार ७ सय ५० रूपैयाँ बक्यौता तिर्न बाँकी छ । विभागको तथ्याङ्कअनुसार ह्याप्पीले आर्थिक वर्ष.....

बैङ्कहरुले मात्र नाफा कमाएको र अरु क्षेत्र टाट पल्टिएको होइन

बैङ्कहरुले मात्र नाफा कमाएको र अरु क्षेत्र टाट पल्टिएको होइन

२८ बैशाख २०७६, शनिबार १०:००

कुनै पनि देशको दिशानिर्देश र नीति निर्माण राज्यले गर्छ । व्यापारी र नागरिकले त त्यसलाई टेकेर अगाडि बढ्ने हो । ब्याजदर घट्नु/बढ्नु निश्चित रुपले एउटा नियमित क्रिया हो । नेपालमा मैले देखेको सबैभन्दा ठूलो समस्या र धेरैले उठाएको पनि छैन, त्यो भनेको ब्याजदरमा हुने वृद्धि र कमीको उतारचढाव बडो अचम्मको छ । ब्याज.....

पर्यटन नीतिमा सुधार र पूर्वाधार निर्माण पहिलो सूत्र

पर्यटन नीतिमा सुधार र पूर्वाधार निर्माण पहिलो सूत्र

२१ बैशाख २०७६, शनिबार १५:००

नेपाल पर्वतीय पर्यटनका लागि संसारको उत्कृष्ट गन्तव्य हो । तर सोचे जस्तो पर्यटकलाई नेपालमा भित्र्याउन सकिएको छैन । नेपालमा पर्वतीय पर्यटनका लागि आवश्यक पूर्वाधार सडकमार्ग होस् वा स्तरीय स्वास्थ्य चौकी/अस्पतालहरु बनेका छैनन् । अन्य देशको तुलनामा नेपालमा पर्वतीय पर्यटनका लागि आवश्यक पूर्वाधारको कमी.....

आर्थिक वृद्धिको राप र ताप

आर्थिक वृद्धिको राप र ताप

१६ बैशाख २०७६, सोमबार १८:३०

घटना एक राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ‘२९ मे २०१८’ मा युरोप भ्रमणमा रहेका बेला त्रिवर्षीय बजेटको अन्तिम किस्ता २०७५/७६ को बजेटमाथि टिप्पणी गर्दै फेसबुकमा लेखे, अर्को वर्ष ८ प्रतिशतको वार्षिक आर्थिक वृद्धि हुने, दुई वर्षमा पर्यटक सङ्ख्या दोब्बर हुने, दुई वर्षमा सबै साक्षर.....

योजनाहरु महत्त्वाकाङ्क्षी हुनैपर्छ : योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलसँग अन्तर्वार्ता

योजनाहरु महत्त्वाकाङ्क्षी हुनैपर्छ : योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलसँग अन्तर्वार्ता

१५ बैशाख २०७६, आईतवार १३:००

पन्ध्रौं योजनाको आधारपत्रको मस्यौदामा दीर्घकालीन योजनाको सोचसहितको अवधारणा सार्वजनिक गरेपछि राष्ट्रिय योजना आयोग अहिले चर्चामा छ । आगामी २५ वर्षभित्र मुलुकलाई विकसित मुलुकहरुको सूचीमा चढाउने प्रतिबद्धतासहित योजना अघि सारिएकाले यसको धेरैतिर चर्चा सुरु भएको छ । अझ उच्च/दोहोरो अङ्कको आर्थिक वृद्धिको.....

थपलियाकाे बोटदेखि ओठसम्म अभियान

थपलियाकाे बोटदेखि ओठसम्म अभियान

१५ बैशाख २०७६, आईतवार ०७:१०

कृषिप्रधान मुलुकमा सबैभन्दा चुनौतीको व्यवसाय आखिर कृषि नै त हो । जग्गा भए पनि कृषिमा आधुनिकीकरण नहुनु, बजारसम्म किसानको पहुँच नपुग्नु र कृषिमा कर्पाेरेट लगानी नहुनुले पनि यो क्षेत्र त्यति फस्टाएको छैन । व्यापार गर्नेले प्रतिफल खोज्छन् नै । तर जोखिम पनि उनीहरुले नै लिन्छन् । एउटा व्यवसायमा जमेपछि कृषिमा.....

अर्थ मन्त्रालयको हस्तक्षेपले बैङ्किङ क्षेत्रमा तनाव

अर्थ मन्त्रालयको हस्तक्षेपले बैङ्किङ क्षेत्रमा तनाव

७ बैशाख २०७६, शनिबार १२:००

सार्वजनिक नीति निर्माण वा व्यावसायिक क्षेत्रमा वहुधा प्रयोग हुने विषय हो, असल अभ्यास । यो एउटा कानुनी वा नीतिगत विषय हो, जुन प्रयोगमा ल्याउँदा विवादरहित वा सर्वस्वीकार्य हुने गर्दछ । यस्तो प्रयोगले सबैभन्दा राम्रो नतिजा निकाल्ने र विभिन्न विकल्पमध्येको सबैभन्दा रोजा विषय नै असल अभ्यास हो । असल अभ्यासले.....