म्यागजिन


विपद् व्यवस्थापनमा स्वचालित संयन्त्र

विपद् व्यवस्थापनमा स्वचालित संयन्त्र

७ बैशाख २०७६, शनिबार ०८:००

चैत १७ गते अचानक आएको आँधीबेहरीले बारा र पर्सामा २८ जनाको ज्यान गएको छ भने ५ सय जनाभन्दा बढी घाइते छन् । अर्बौं रुपैयाँबराबरको धनमाल क्षति भएको छ । आँधिबेहरीबाट सिर्जित समस्या समाधानमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय नभएको भनेर चर्चा पनि भइरहेको छ । यद्यपि सङ्घीय सरकारले वर्षाअघि नै घटनास्थलमा.....

उद्योग वाणिज्य महासंघको  राजनीतिले ब्याज आन्दाेलन चर्कियाे

उद्योग वाणिज्य महासंघको राजनीतिले ब्याज आन्दाेलन चर्कियाे

४ बैशाख २०७६, बुधबार ०९:२८

१० वर्ष राष्ट्र बैङ्कमा काम गरेका ज्ञानेन्द्रप्रसाद ढुङ्गाना अहिले नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष छन् । नेपाल–बङ्गलादेश बैङ्कको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनी २०५८ मा राष्ट्र बैङ्कको उपनिर्देशकमा सेवा प्रवेश गरी २०६८ मा निर्देशक भएर बाहिरिएका थिए । राष्ट्र बैङ्क छाडेपछि करिब ७ महिना नेपाल क्रेडिट.....

२०७५ का हाइलाइट घटना, अस्वीकृत प्रधानन्यायाधीशदेखि ब्याजदर र सेयरबजार आन्दोलनसम्म

२०७५ का हाइलाइट घटना, अस्वीकृत प्रधानन्यायाधीशदेखि ब्याजदर र सेयरबजार आन्दोलनसम्म

१ बैशाख २०७६, आईतवार १२:५९

वर्ष २०७५ सुरु हुँदा सरकार भर्खरै गठन भएको थियो । धेरै जनतामा आशाका किरण देखिएका थिए । अझ सरकारले यातायात क्षेत्रमा भएको सिन्डिकट हटाउने, सरकारी खर्चमा अङ्कुश लगाउने र जनताको आवश्यकतालाई ख्याल गरेर बजेट बनाउने उद्घोष गरेपछि एक प्रकारले जनस्तरमै उत्साह आएको थियो । बजेटपछि भने सरकारले गरेका वाचा पूरा नभएको.....

‘होडबाजीमा ऋण लिनेहरु टाट पल्टिन्छन्’- राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको अन्तर्वार्ता

‘होडबाजीमा ऋण लिनेहरु टाट पल्टिन्छन्’- राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको अन्तर्वार्ता

२८ चैत्र २०७५, बिहीबार १८:३२

बैङ्कहरुमा ऋणयोग्य कोष (लोनेबल फन्ड) छैन भनिन्छ । राष्ट्र बैङ्कले कसरी व्यवस्थापन गर्दै छ ? पछिल्लो समयमा बजारमा लोनेबल फन्ड अभाव छ । मुलुकमा संविधान बनेर कार्यान्वयन भई स्थायी सरकार बनेपछि नेपालीहरु विदेश जानेको सङ्ख्या घट्दो क्रममा छ । मानिसहरु मुलुकमै केही गर्ने अपेक्षासहित विदेश जान छाडेर बैङ्कतिर.....

बैङ्क खोलेर व्यवसाय गर्ने हाेइन

बैङ्क खोलेर व्यवसाय गर्ने हाेइन

२३ चैत्र २०७५, शनिबार ०८:००

बैङ्कले कुनै पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निकै महङ्खवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । देशको अर्थतन्त्रलाई गतिशील बनाउन उसको योगदान धेरै हुन्छ । देशको अर्थतन्त्रलाई उकास्न योगदान गरेका बैङ्कहरु कहिलेकाहीँ आफैं सङ्कटमा परेका उदाहरण पनि पाइन्छन् । सन् २००८ मा अमेरिकाका बैङ्कले ठूलो चुनौतीको.....

बैङ्कबाटै ठगिन्छन् सेवाग्राही, ऋणीको सम्पत्तीमा बैङ्कको कुनियत

बैङ्कबाटै ठगिन्छन् सेवाग्राही, ऋणीको सम्पत्तीमा बैङ्कको कुनियत

२० चैत्र २०७५, बुधबार १२:१२

– पाटन फाइनान्सको २०६१ पुस २९ को निर्णय उतारमा बनु अर्यालले ऋण लिएको २ वर्षको अवधिमा साँवातर्फ ५७ हजार ७ सय ११ र ब्याजतर्फ ९४ हजार ७ सय १३ रुपैयाँ सोही फाइनान्सलाई बुझाएको देखिन्छ । ऋण चुक्ता गर्ने अवधि ४ वर्ष राखिए पनि भाखा नआउँदै २ वर्षभित्र अर्यालले सुरक्षण राखिएको सम्पत्ति लिलाम गरी फाइनान्स आफैंले.....

फास्ट ग्रोइङ सिमेन्ट उद्योग 

फास्ट ग्रोइङ सिमेन्ट उद्योग 

१६ चैत्र २०७५, शनिबार १३:००

काठमाडौं । मुलुकमा नुनदेखि सुनसम्म विदेशबाट आयात भइरहेको छ । आफ्नै करेसाबारीमा फल्ने धनियाँदेखि तरकारीमा पनि विदेशीकै भर पर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा निर्माण क्षेत्रका लागि भने खुसीको खबर छ—मुलुक सिमेन्ट उद्योगमा आत्मनिर्भर भएको छ । नेपालमा पहिलो पटक १९७४ मा हिमाल सिमेन्ट स्थापना भएको थियो.....

कृषि क्षेत्रको सुधारमा ‘गेम चेन्जर’ योजना छन् : कृषिमन्त्री खनालसँग अन्तर्वार्ता

कृषि क्षेत्रको सुधारमा ‘गेम चेन्जर’ योजना छन् : कृषिमन्त्री खनालसँग अन्तर्वार्ता

९ चैत्र २०७५, शनिबार १३:००

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिक्षेत्रको योगदान २८ प्रतिशत छ । तर यस क्षेत्रमा अपेक्षित लक्ष्य हासिल गर्न सकिएको छैन । किसानले उत्पादन गरेका कृषि उपज उचित मूल्य पाउन नसक्दा बारीमै नष्ट गर्नुपर्ने बाध्यता छ । एकातिर सरकारी अनुदान ठूला योजना हडप्ने गैरकृषकका हातमा पुगेको भने अर्कोतिर सरकारले.....

हवाई सुरक्षामा ध्यान देऊ

हवाई सुरक्षामा ध्यान देऊ

६ चैत्र २०७५, बुधबार १०:००

२०७५ फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेपछि नेपालको हवाई उडानबारे पुनः बहस सुरु भएको छ । सरकारले अधिकारीसहितको हेलिकप्टर दुर्घटनाका विषयमा अध्ययन गर्न पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय.....

अर्थमन्त्रीको एक वर्ष : बढी आलोचना, अपूर्व अवसर

अर्थमन्त्रीको एक वर्ष : बढी आलोचना, अपूर्व अवसर

४ चैत्र २०७५, सोमबार १५:५१

फागुन २१ गते चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षाका क्रममा उठेको सवालजवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो राजीनामाबारेका हल्ला सबै असत्य भएको दाबी गरेपछि अर्थमन्त्रीविरोधी सूचक बनाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) दिनहुँ लगातार बढिरहेको छ । फागुन १९ गते ११००.५८ मा रहेको नेप्से सूचक फागुन.....