म्यागजिन


नेपालीलाई विदेशमा लगानी खाेल्ने बेला भइसक्याे : उद्योगी राजेन्द्र खेतानको विचार

नेपालीलाई विदेशमा लगानी खाेल्ने बेला भइसक्याे : उद्योगी राजेन्द्र खेतानको विचार

१२ फाल्गुन २०७५, आईतवार ०८:००

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ ले कुनै पनि नेपालीले नेपालभन्दा बाहिर सम्पत्ति राख्न पाइँदैन भनेर रोक लगाएको छ । गैरआवासीय नेपालीले पनि गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ आउनुभन्दा अगाडि गरेको लगानी र राखेको सम्पत्ति पनि एक प्रकारको गैरकानुनी हो । गैरआवासीय ऐन आएपछि नेपालबाहिर बसिरहेका नेपालीहरुलाई.....

लागुऔषध तस्करीको सदाबहार ट्रान्जिट

लागुऔषध तस्करीको सदाबहार ट्रान्जिट

११ फाल्गुन २०७५, शनिबार १२:००

विश्वव्यापी समस्याका रुपमा रहेको लागुऔषध कारोबार र त्यसको प्रयोग नेपालमा पनि जटिल बन्दै गएको छ । जसरी मुलुकमा लागुऔषधको कारोबार फस्टाइरहेको छ, त्यसैगरी लागुऔषधको कुलतमा फस्ने युवाहरुको सङ्ख्या पनि बढ्दो छ । बढ्दो लागुऔषध दुव्यर्सनीका कारण समाजमा नकारात्मक प्रभाव बढ्दै जान थालेको यससँग सम्बन्धित विज्ञहरु.....

जब अम्मल व्यवसाय बन्यो

जब अम्मल व्यवसाय बन्यो

११ फाल्गुन २०७५, शनिबार ११:००

आरामदायी सिट, मिनेटमिनेटमा पानीको ग्लास, हाई स्पिड वाइफाई, कफी, विश्वका चर्चित लेखकले लेखेका बुक, आवश्यकताअनुसार ब्रेकफास्ट, लन्च र तथा डिनरको व्यवस्था । यस्ता सुविधाले भरिपूर्ण हुन्छ— कफी सप । अस्ट्रेलियाबाट होटल म्यानेजमेन्ट पढाइ सकेका गगन प्रधानको ‘कन्सेप्ट’ हो यो । उनलाई लाग्छ, ‘कफी सप भनेको सेटअप.....

कलात्मक कालिञ्चोक जो सेतो हाँस्छ

कलात्मक कालिञ्चोक जो सेतो हाँस्छ

११ फाल्गुन २०७५, शनिबार १०:००

पछिल्लो समय आन्तरिक पर्यटकको हब बन्दै गएको स्थान हो— दोलखाको कालिञ्चोक । विशेषगरी हिउँ खेल्न चाहनेहरु र कालिञ्चोक भगवती माताको दर्शन गर्नेहरु यहाँ बढी आउँछन् । यसले कालिञ्चोक क्षेत्रमा चहलपहल त बढेको छ नै, सँगै पर्यटकीय गतिविधिमा पनि तीव्रता आएको छ । कालिञ्चोक गाउँपालिका–१ कालिञ्चोकमा रहेको मन्दिरसम्म.....

हामीले विकासको बाटो देखिसकेका छौं : अर्थमन्त्री डा. युवराज खतिवडासँगकाे अन्तर्वार्ता

हामीले विकासको बाटो देखिसकेका छौं : अर्थमन्त्री डा. युवराज खतिवडासँगकाे अन्तर्वार्ता

८ फाल्गुन २०७५, बुधबार ०८:००

डा. युवराज खतिवडा अर्थशास्त्री मात्रै होइनन्, लामो समय अर्थतन्त्रका मुख्य सूचकहरु नियालिरहेका र अर्थतन्त्रलाई मजबुत बनाउन क्रियाशील व्यक्ति पनि हुन् । राजनीतिक रुपले डा. खतिवडा कम राजनीतिज्ञ र बढी कर्मचारी हुन् । तर, अहिले भने नेकपाका केन्द्रीय सदस्य र अर्थमन्त्री छन् । ३० वर्ष राष्ट्र बैङ्कमा काम गरेर.....

सपनाले डोर्याएको सफलता

सपनाले डोर्याएको सफलता

४ फाल्गुन २०७५, शनिबार १२:००

अक्सर मानिसहरुले सपना देखिरहेकै हुन्छन् । तर विपनामा ती साकार नहुँदा उनीहरुले त्यति गुनासो गर्दैनन् । सपनामा देखेका कुरा विपनामा साकार बनाउनेतर्फ विरलै लाग्छन् । तर नेपाल एयरलाइन्सका सिनियर पाइलट तथा प्रवक्ता विजय लामा त्यस्ता व्यक्ति हुन्, जसले सपनालाई साकार बनाएरै छाडे । त्यसका लागि उनले जीवनमा अनेक.....

लगानी सम्मेलनको सार्थकता

लगानी सम्मेलनको सार्थकता

१ फाल्गुन २०७५, बुधबार ०७:००

आगामी चैत १५ र १६ गते सरकारले फेरि लगानी सम्मेलन गर्न लागेको छ । कृषिको व्यवसायीकरण, ऊर्जा, भौतिक पूर्वाधार, औद्योगिक एवम् सूचना प्रविधिलगायत क्षेत्रमा लगानी केन्द्रित गर्न लगानी सम्मेलन गर्न लागिएको सरकारको भनाइ छ । खासगरी लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र.....

विदेशमा लगानी खोल्न ढिला गर्न हुन्न

विदेशमा लगानी खोल्न ढिला गर्न हुन्न

२९ माघ २०७५, मंगलवार ०८:००

पछिल्लो समय नेपालीहरुले अनेकन विधिबाट विदेशमा पैसा लैजाने वा विदेशमै बसेर कमाउने र त्यहाँ लगानी गर्ने गरेको पाइन्छ । खासगरी अध्ययनका क्रममा जापान गएका भवन भट्ट त्यहीँको कमाइ सदुपयोग गर्दै व्यवसायमा सक्रिय भए । उनी गत वर्ष गैरआवासीय नेपाली सङ्घ (एनआएनए)का अध्यक्ष बने । एनआरएन जापानका अध्यक्षसमेतको भूमिका.....

प्रदीपको प्रदीप्त व्यवसाय

प्रदीपको प्रदीप्त व्यवसाय

२६ माघ २०७५, शनिबार ११:५९

एक जना यस्ता व्यवसायी जसले, आफ्ना बाबुले सुरु गरेका व्यवसायलाई मात्रै अघि बढाएनन्, अन्य व्यवसाय विस्तारमा पनि उत्तिकै महङ्खवपूर्ण योगदान गरे । ती व्यवसायी हुन्— हिट्को प्रालिका अध्यक्ष प्रदीपमान प्रधान । व्यवसाय विस्तारका बेला उनले विभिन्न चुनौती एवम् समस्यासँग पैंठेजोरी पनि खेल्नुप¥यो, तर त्यसका.....

विदेशमा लगानीको घुमाउरो बाटो

विदेशमा लगानीको घुमाउरो बाटो

२२ माघ २०७५, मंगलवार १०:००

गत साउनमा नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलामा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालबाट विदेशमा लगानी गर्ने उद्योगी व्यापारीको जानकारी आफूसँग रहेको र नेपालबाहिर ककसले कति लगानी गरिरहेका छन् भन्ने विषयमा सरकार जानकार.....